Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3396 Indexed in Feed
Read Count 22575 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 25 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

772 stories
ललिता निवास प्रकरण: हात्ती आयो, हात्ती आयो फुस्सा! Politics & Governance
Politics & Governance
3y ago

ललिता निवास प्रकरण: हात्ती आयो, हात्ती आयो फुस्सा!

संगठित अपराधसम्बन्धी कानुन नै नभएको समयमा भएको घटनामा पश्चदर्शी कानुन लगाउन नमिल्ने आशय देखाएर सरकारी वकिल कार्यालयले संगठित अपराधमा मुद्दा नचलाउने निर्णय गरेर काठमाडौं जिल्ला अदालतमा किर्ते मुद्दा दायर गरेको हो।

#संगठित #कानुन #प्रकरण
नेपाल–भट्टराई प्रतिवादी नभई ‘सरकारी साक्षी’ Politics & Governance
Politics & Governance
3y ago

नेपाल–भट्टराई प्रतिवादी नभई ‘सरकारी साक्षी’

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते तथा संगठित अपराध कसुरको अनुसन्धानमा पूर्वप्रधामन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई घटना विवरणबारे बयान लिएर सामान्य कागज गराइएको छ।

#बयान #भट्टराई #उनी
प्रधानमन्त्रीकै दबाबमा नेपाल–भट्टराईको बयान रोकियो Politics & Governance
Politics & Governance
3y ago

प्रधानमन्त्रीकै दबाबमा नेपाल–भट्टराईको बयान रोकियो

सरकारी वकिल साथै राखेर नेपाल र भट्टराईको बयान लिने तयारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रधानमन्त्री पुष्पकमल दाहालकै दबाबमा बयान नलिएको हो।

#प्रचण्ड #बयान #भट्टराई
सरकारी वकिलको रोहबरमा नेपाल र भट्टराईसँग बयान लिइने Politics & Governance
Politics & Governance
3y ago

सरकारी वकिलको रोहबरमा नेपाल र भट्टराईसँग बयान लिइने

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान सरकारी वकिलको रोहबरमा लिइने भएको छ।

#बयान #वकिल #रोहबर
← Previous Page 65 of 65
Build #2612