Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3332 Indexed in Feed
Read Count 20162 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 22 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

429 stories
चियापानसँगै यात्रु र नागरिकसँग चाडपर्व सुरक्षा संवाद National (Nepal)
National (Nepal)
4w ago

चियापानसँगै यात्रु र नागरिकसँग चाडपर्व सुरक्षा संवाद

चाडपर्वका बेला हुन सक्ने सुरक्षा चुनौती, यात्रुले भोग्ने समस्या र नागरिकका सुझाव संकलन गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक स्थलमै पुगेर नागरिकसँग संवाद गरेको छ ।

#सुरक्षा #चाडपर्व #संवाद
एनपीएलको विश्लेषकका रूपमा शोएब अख्तर National (Nepal)
National (Nepal)
4w ago

एनपीएलको विश्लेषकका रूपमा शोएब अख्तर

पाकिस्तानका पूर्वतीव्र गतिका बलर शोएब अख्तर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा क्रिकेट विश्लेषकका रूपमा सहभागी हुने भएका छन्।

#एनपीएल #प्रिमियर-लिग #अख्तर
खेलाडीको व्यस्तता घटाउन एटीपी टुरले नियम परिवर्तन गर्ने National (Nepal)
National (Nepal)
4w ago

खेलाडीको व्यस्तता घटाउन एटीपी टुरले नियम परिवर्तन गर्ने

टेनिस खेलाडीको व्यस्त खेल तालिका व्यवस्थापन गर्न र चोटपटकको जोखिम घटाउन एटीपी टुरले नियम परिवर्तनको प्रस्ताव अघि सारेको छ।

#एटीपी #घटाउन #टुर
पाठ्यक्रम परिमार्जन: लोकप्रियताको भ्रामक बाटो नबनोस् National (Nepal)
National (Nepal)
4w ago

पाठ्यक्रम परिमार्जन: लोकप्रियताको भ्रामक बाटो नबनोस्

शिक्षा केवल अक्षर चिन्ने र परीक्षा उत्तीर्ण गर्ने यान्त्रिक प्रक्रिया होइन। यो कुनै पनि राष्ट्रको सभ्यता, चेतना र भविष्य निर्माणको सबैभन्दा शक्तिशाली हतियार हो।

#पाठ्यक्रम #विद्यालय #केवल
विपदबिच सद्भावको पर्व National (Nepal)
National (Nepal)
4w ago

विपदबिच सद्भावको पर्व

दसैं नेपाली समाजको ठुलो सांस्कृतिक पर्व हो। यो केवल टीका, जमरा, नयाँ लुगा र मिठोमसिनो खानेकुरामा सीमित पर्व होइन, आपसी सद्भाव, पारिवारिक एकता, सामाजिक मेलमिलाप, प्रेम, करुणा र मानवीय सम्बन्धलाई प्रगाढ बनाउने अवसर पनि हो।

#पर्व #दसैँ #सद्भाव
विश्वकप लिग-२ः क्यानाडाले ओमानलाई हराएपछि दबाबमा नेपाल, बाँकी दुईमध्ये एक खेल जित्नै पर्ने National (Nepal)
National (Nepal)
4w ago

विश्वकप लिग-२ः क्यानाडाले ओमानलाई हराएपछि दबाबमा नेपाल, बाँकी दुईमध्ये एक खेल जित्नै पर्ने

शृंखलामा अब नेपालले शनिबार क्यानाडा र सोमबार ओमानसँग खेल्नेछ।

#विश्वकप #क्यानाडा #लिग
सामुदायिक विद्यालयमा लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) National (Nepal)
National (Nepal)
4w ago

सामुदायिक विद्यालयमा लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

मन्त्रालयले देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको महत्वाकांक्षी योजना कार्यान्वयनमा ल्याएको छ।

#विद्यालय #वटा #सामुदायिक
ब्याडमिन्टनदेखि क्रिकेटसम्मका पाँच खेल सङ्घका मनोनीत पदाधिकारी फिर्ता National (Nepal)
National (Nepal)
4w ago

ब्याडमिन्टनदेखि क्रिकेटसम्मका पाँच खेल सङ्घका मनोनीत पदाधिकारी फिर्ता

राखेपको बुधबार बसेको बैठकको निर्णयअनुसार सम्बन्धित सङ्घका विधानमा रहेको व्यवस्थालाई आधार बनाएर उनीहरूलाई फिर्ता बोलाइएको परिषद्ले जनाएको छ।

#सङ्घ #फिर्ता #ब्याडमिन्टन
Build #2612