Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3177 Indexed in Feed
Read Count 14993 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

411 stories
पर्यटन बोर्डले गर्‍यो ‘टिकटक’सँग सहकार्य, ७ देशका कन्टेन्ट क्रिएटर नेपालमा National (Nepal)
National (Nepal)
1w ago

पर्यटन बोर्डले गर्‍यो ‘टिकटक’सँग सहकार्य, ७ देशका कन्टेन्ट क्रिएटर नेपालमा

नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्।

#पर्यटन #बोर्ड #टिकटक
ताप्लेजुङबाट २ सय ११ जनाले पाए वैवाहिक अंगीकृत नागरिकता National (Nepal)
National (Nepal)
1w ago

ताप्लेजुङबाट २ सय ११ जनाले पाए वैवाहिक अंगीकृत नागरिकता

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट हालसम्म २ सय ११ जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिएको छ।

#नागरिकता #प्रशासन #ताप्लेजुङ
झुट National (Nepal)
National (Nepal)
1w ago

झुट

शङ्काका केही स्राेत हुन्छन्। मानिसले आफ्नो व्यवहारले जन्माएका हुन्छन्।

#बिन्ती #महेश #शङ्का
भावना राउतको प्रश्न : बालेन झुट बोल्दै छन् कि प्रहरी ? National (Nepal)
National (Nepal)
2w ago

भावना राउतको प्रश्न : बालेन झुट बोल्दै छन् कि प्रहरी ?

जेनजी अभियन्ता भावना राउतले पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री बालेन शाह र प्रहरीका भनाइ बाझिएको भन्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेकी छन्।

#बालेन-शाह #राउत #भनाइ
फेटा घटनामा एसएसपी नेतृत्वमा छानबिन समिति गठन : प्रहरी निरीक्षकको जिम्मेवारी खोसियो, पासवानको अवस्था नाजुक National (Nepal)
National (Nepal)
2w ago

फेटा घटनामा एसएसपी नेतृत्वमा छानबिन समिति गठन : प्रहरी निरीक्षकको जिम्मेवारी खोसियो, पासवानको अवस्था नाजुक

मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी प्रभुप्रसाद ढकालको नेतृत्वमा छानबिन टोली गठन गरेको हो।

#छानबिन #एसएसपी #नेतृत्व
व्रत National (Nepal)
National (Nepal)
2w ago

व्रत

याे निराहार, निर्जल व्रत बसेर बाकाे उमेर लम्बिने हाेइन, उमेर त स्वस्थ शरीर भए लम्बिने हाे।

#आमा #व्रत #उमेर
स्वतन्त्र National (Nepal)
National (Nepal)
2w ago

स्वतन्त्र

ओहो! अब त्यो स्वतन्त्र भयो। सके त्यो बाबू चरा थियो। यो बच्चा त जिउँदै छ। अब म के गरौँ?

#स्वतन्त्र #चरा #ओहो
सात देशका कन्टेन्ट क्रिएटर नेपालमा, पोखरा, चितवन र बर्दियाको पर्यटन प्रवर्द्धन गरिने National (Nepal)
National (Nepal)
2w ago

सात देशका कन्टेन्ट क्रिएटर नेपालमा, पोखरा, चितवन र बर्दियाको पर्यटन प्रवर्द्धन गरिने

नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्म टिकटकमार्फत् प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकको सहकार्यमा विभिन्न ७ देशका ट्राभल कन्टेन्ट क्रिएटरहरू नेपाल आइपुगेका छन्।

#पर्यटन #क्रिएटर #कन्टेन्ट
एसियाली राजमार्ग : निर्माणमा अव्यवस्था, यात्रु र स्थानीयवासीलाई सास्ती National (Nepal)
National (Nepal)
2w ago

एसियाली राजमार्ग : निर्माणमा अव्यवस्था, यात्रु र स्थानीयवासीलाई सास्ती

पूर्व–पश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक खण्डको निर्माणलाई व्यवस्थित गरी यात्रुमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीले माग गरेका छन्।

#एसियाली #स्थानीयवासी #काँकडभिट्टा
वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध National (Nepal)
National (Nepal)
2w ago

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्धवर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

#पहिरो #काभ्रे #खोटाङ
विभिन्न जिल्लाबाट लागूऔषधसहित १३ जना पक्राउ National (Nepal)
National (Nepal)
2w ago

विभिन्न जिल्लाबाट लागूऔषधसहित १३ जना पक्राउ

देशका विभिन्न जिल्लाबाट ठूलो परिमाणको अवैध लागूऔषध ब्राउनसुगर तथा नियन्त्रित फर्मास्युटिकल औषधिसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

#ब्राउनसुगर #परिमाण #अवैध
Build #2612