Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3181 Indexed in Feed
Read Count 15256 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 27 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

256 stories
महँगी १५ देखि ३० प्रतिशत : किसानको धानको मूल्यमा नाम मात्रको वृद्धि Business & Economy
Business & Economy
2w ago

महँगी १५ देखि ३० प्रतिशत : किसानको धानको मूल्यमा नाम मात्रको वृद्धि

सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ।

#धान #मोटा #मध्यम
खाद्यको ढिलाइले सस्तोमा धान बेच्दै किसान Business & Economy
Business & Economy
2w ago

खाद्यको ढिलाइले सस्तोमा धान बेच्दै किसान

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जका प्रमुख रामशरण लामिछानेले केन्द्रबाट धानको मूल्य निर्धारण भए पनि खरिद कोटा अहिलेसम्म नतोकिएको बताए।

#धान #खाद्य #किसान
२१ किलो सुन बरामद प्रकरण : अनुसन्धानमा आरोपित चिनियाँको असहयोग Business & Economy
Business & Economy
2w ago

२१ किलो सुन बरामद प्रकरण : अनुसन्धानमा आरोपित चिनियाँको असहयोग

२०७४ सालमा दुबईबाट ल्याइएको भनिएको ३३ किलो सुन काण्डमा चूडामणि उप्रेती (गोरे) सहित पक्राउ परे। गोरेकै अगुवाइमा दुबईबाट ३३ किलने सुन ल्याइएको दाबी गरिए पनि त्यो सुन कहाँ गयो भन्ने खुल्न सकेन।

#सुन #गोरे #दुबई
कात्तिक १५ पछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय Business & Economy
Business & Economy
2w ago

कात्तिक १५ पछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ।

#धान #मौसम #कात्तिक
राष्ट्र बैंकको वेबसाइट नखुल्दा विनिमय दर हेर्न समस्या Business & Economy
Business & Economy
2w ago

राष्ट्र बैंकको वेबसाइट नखुल्दा विनिमय दर हेर्न समस्या

सरकारी वेबसाइट खुल्न थाले पनि नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट सोमबारसम्म सञ्चालनमा आएको छैन।

#वेबसाइट #विनिमय #हेर्न
राष्ट्र बैंक र नागरिक एपको वेबसाइट अझै खुलेन Business & Economy
Business & Economy
2w ago

राष्ट्र बैंक र नागरिक एपको वेबसाइट अझै खुलेन

साझा वेब प्रणालीअन्तर्गतका हजारौं सरकारी वेबसाइटमा सुरक्षा प्याच जडान गरिएपछि अधिकांश पुनः सञ्चालनमा आएका हुन्।

#वेबसाइट #सुरक्षा #पिएचपी
रेस्टुरेन्टका सञ्चालक मृ'त्यु प्रकरण : महिला कर्मचारीविरुद्ध आत्मह'त्या दुरुत्साहनमा अनुसन्धान Business & Economy
Business & Economy
2w ago

रेस्टुरेन्टका सञ्चालक मृ'त्यु प्रकरण : महिला कर्मचारीविरुद्ध आत्मह'त्या दुरुत्साहनमा अनुसन्धान

खत्रीको मृत्यु प्रकरणमा प्रहरीले रेस्टुरेन्टको हिसाबकिताब हेर्दै आएकी एक महिला कर्मचारीलाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान सुरु गरेको छ।

#रेस्टुरेन्ट #प्रकरण #दुरुत्साहन
तीन करोड लागतको ‘झिंगेदाउ २’ साढे एक करोडमा सीमित Business & Economy
Business & Economy
2w ago

तीन करोड लागतको ‘झिंगेदाउ २’ साढे एक करोडमा सीमित

ज्ञानेन्द्र देउजाको निर्माण तथा निर्देशनमा बनेको पारिवारिक तथा सामाजिक ड्रामामा आधारित चलचित्र ‘झिंगेदाउ २’ र विनयराज पौडेलको निर्देशनमा तयार ‘अक्षरा’ सिनेमाघरबाट उत्रिएका छन्।

#चलचित्र #झिंगेदाउ #लागत
सेयर बजारमा आकर्षण, डिम्याट खाता ८२ लाख Business & Economy
Business & Economy
2w ago

सेयर बजारमा आकर्षण, डिम्याट खाता ८२ लाख

राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोपलगायत कारणले मुलुकको आर्थिक अवस्था खुम्चिएका बेला सेयर बजारमा भने लगानीकर्ताको आकर्षण बढेको छ।

#शेयर-बजार #बढे #अस्थिरता
Build #2612