Politics & Governance
इनम सापकोटाको ‘बयान’ बाहिरिएपछि कांग्रेस सहमहामन्त्रीले भने- गगनलाई रक्षात्मक बनाउने चाल
काठमाडौं । बिचौलिया भनिएका इनम सापकोटाले प्रहरीमा दिएको बयान भन्दै एक अडियो सार्वजनिक भएको छ । उक्त अडियोमा कांग्रेस सभापति गगन थापासमेत मुछिएका छन् । जनआस्था साप्ताहिकले सार्वजनिक गरेको अडियोमा इ...