Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3525 Indexed in Feed
Read Count 26129 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 27 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3525 stories
बालेन्द्र सरकारलाई वीरगञ्जका प्रमुख प्रशासकीय अधिकृतको चुनौती Politics & Governance
Politics & Governance
1w ago

बालेन्द्र सरकारलाई वीरगञ्जका प्रमुख प्रशासकीय अधिकृतको चुनौती

वीरगञ्ज महानगरपालिकामा हाजिर भएको झन्डै छ महिना हुन लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृत बोहराले नियमअनुसार भुक्तानी गर्नुपर्ने पुराना बक्यौता रकम रोकेर विकास निर्माणका काम प्रभावित बनाएको आरोप लागेको छ।

#बालेन-शाह #वीरगञ्ज #प्रशासकीय
मोबाइलका सामग्री बरामद Technology
Technology
1w ago

मोबाइलका सामग्री बरामद

रुपन्देही प्रहरीले भन्सार छली गरी ल्याइएका छ लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइलका विभिन्न पार्टपुर्जा तथा अन्य सामग्रीसहित मोटरसाइकल बरामद गरेको छ।

#थान #बरामद #मोबाइल
कहिले होला राष्ट्रिय सभाका दुई सदस्यको पदपूर्ति? Politics & Governance
Politics & Governance
1w ago

कहिले होला राष्ट्रिय सभाका दुई सदस्यको पदपूर्ति?

तीन महिनाभन्दा बढी समयदेखि रिक्त दुई पदमा अझै अन्योल, एक सदस्यको निर्वाचन र अर्कोको राष्ट्रपतिबाट मनोनयन हुनुपर्ने भए पनि सरकारले प्रक्रिया अघि बढाएको छैन ।

#राष्ट्रिय-सभा #रिक्त #निर्वाचन
विद्यार्थीको पढाइ बुझ्न घरदैलोमा जामुनाखर्क मावि Education & Youth
Education & Youth
1w ago

विद्यार्थीको पढाइ बुझ्न घरदैलोमा जामुनाखर्क मावि

म्याग्दीको बेनी नगरपालिका-६ अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयले घरदैलोमै पुगेर विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गर्ने फरक अभ्यास सञ्चालन गरेको छ।

#विद्यार्थी #घरदैलो #अभिभावक
जुवाखालबाट साढे तीन लाखसहित ८ जना पक्राउ Technology
Technology
1w ago

जुवाखालबाट साढे तीन लाखसहित ८ जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ३ लाख ७७ हजार ८ सय ५० रुपैयाँ नगदसमेत बरामद गरेको छ।

#जुवातास #सुर्खेत #वीरेन्द्रनगर
अपडेट: दैलेख दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु Technology
Technology
1w ago

अपडेट: दैलेख दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

दैलेख दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । बिहान ९ बजेको समयमा उपचाररत ४१ वर्षीय रने शार्कीलाई अस्पतालले मृत घोषणा गरेको हो ।

#दुर्घटना #घाइते #दैलेख
भोटेकोशीको कटान र पहिरोको त्रासले हाकुबेँसीका १५६ परिवार विस्थापनको पर्खाइमा Education & Youth
Education & Youth
1w ago

भोटेकोशीको कटान र पहिरोको त्रासले हाकुबेँसीका १५६ परिवार विस्थापनको पर्खाइमा

भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नहटेपछि रसुवाको हाकुबेँसी गाउँका १५६ परिवारले सुरक्षित स्थानमा स्थानान्तरण गरिदिन माग गरेका छन्।

#कटान #पहिरो #भोटेकोशी
दुई दशकदेखि बेर्ना उत्पादनमै रमाउँदै राजकुमार Technology
Technology
1w ago

दुई दशकदेखि बेर्ना उत्पादनमै रमाउँदै राजकुमार

कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्।

#बेर्ना #उत्पादन #तरकारी
स्याफ्रुबेसीमा आजदेखि नयाँ पुल संचालनमा Technology
Technology
1w ago

स्याफ्रुबेसीमा आजदेखि नयाँ पुल संचालनमा

हाल त्यही ठाउँमा स्थानिय सरोकारवला निकायको सानूहिक पहलमा नयाँ पुल निर्माण गरी आजदेखि संचालनमा ल्याइएको स्थानीय समाजसेवी फूर्पु तामाङले जानकारी दिए ।

#पुल #आजदेखि #संचालन
चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्प, दुई महिनाभित्रै विवादास्पद एजेन्डा अघि बढाउने रणनीति Politics & Governance
Politics & Governance
1w ago

चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्प, दुई महिनाभित्रै विवादास्पद एजेन्डा अघि बढाउने रणनीति

अमेरिकी इतिहासकै ठूलो राजनीतिक प्रतिगमनको संज्ञा दिएको चुनावी नतिजापछि पनि पछि नहट्ने घोषणा गरेका ट्रम्पले आफ्ना एजेन्डा कार्यान्वयनका लागि बाँकी रहेको समयलाई निर्णायक रूपमा उपयोग गर्ने तयारी गरेका छन्।

#ट्रम्प #चुनावी #पछि
भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग Education & Youth
Education & Youth
1w ago

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुबेँसी गाउँका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्।

#गाउँ #कटान #बाढी
Build #2612