Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3525 Indexed in Feed
Read Count 25934 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 18 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3525 stories
कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन National (Nepal)
National (Nepal)
1w ago

कोप-३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन

टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) स्थलमा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन गरिएको छ।

#जलवायु #पेभिलियन #उद्घाटन
नेपाल संवत् : तीन वर्षारम्भ र कालगणनाको रोचक इतिहास National (Nepal)
National (Nepal)
1w ago

नेपाल संवत् : तीन वर्षारम्भ र कालगणनाको रोचक इतिहास

एउटै देशमा तीन प्रकारका वर्षारम्भ किन? यसको उत्तर खोज्दा वैदिक साहित्य, प्राचीन नेपाली अभिलेख र विश्वका अन्य सभ्यताको इतिहाससम्म पुग्नुपर्छ।

#संवत् #वर्षारम्भ #एउटै
आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड Technology
Technology
1w ago

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

#विज्ञान #दिवस #शान्ति
हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, एक–दुई स्थानमा हिमपातको सम्भावना Science & Climate
Science & Climate
1w ago

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, एक–दुई स्थानमा हिमपातको सम्भावना

आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

#मौसम #हिमाली #भाग
चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्ः प्रधानमन्त्री शाह Politics & Governance
Politics & Governance
1w ago

चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्ः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्।

#चाडपर्व #एकता #सहिष्णुता
जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्न राष्ट्रसङ्घीय जलवायु प्रमुख स्टिलको जोड Health & Wellness
Health & Wellness
1w ago

जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्न राष्ट्रसङ्घीय जलवायु प्रमुख स्टिलको जोड

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनविरुद्धका विश्वव्यापी प्रयासमा स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन्।

#जलवायु #राष्ट्रसङ्घीय #स्टिल
८१ वर्षमा बुकर पुरस्कार जित्दै एम जोन ह्यारिसन बने सबैभन्दा पाका विजेता Education & Youth
Education & Youth
1w ago

८१ वर्षमा बुकर पुरस्कार जित्दै एम जोन ह्यारिसन बने सबैभन्दा पाका विजेता

८१ वर्षीय ह्यारिसन बुकर पुरस्कारको इतिहासमै यो सम्मान प्राप्त गर्ने सबैभन्दा पाका लेखक बनेका छन्।

#पुरस्कार #ह्यारिसन #बुकर
पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड World News
World News
1w ago

पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असरबाट पर्वतीय क्षेत्रलाई जोगाउन अनुकूलन वित्तको परिचालन र पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

#जलवायु #पर्वतीय #अनुकूलन
मौलिक संस्कृति जोगाउन आग्रह प्रधानमन्त्री बालेनको आग्रह Politics & Governance
Politics & Governance
1w ago

मौलिक संस्कृति जोगाउन आग्रह प्रधानमन्त्री बालेनको आग्रह

शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।

#बालेन-शाह #मौलिक #संवत्
प्लेअफ यात्रा सहज बनाउने लक्ष्यमा सुदूरपश्चिम, दबाबमा जनकपुर Sports
Sports
1w ago

प्लेअफ यात्रा सहज बनाउने लक्ष्यमा सुदूरपश्चिम, दबाबमा जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
सञ्चारमन्त्री डा. तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी Politics & Governance
Politics & Governance
1w ago

सञ्चारमन्त्री डा. तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) महासम्मेलन २०२६ (आइटियु पिपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन्।

#सम्मेलन #सञ्चारमन्त्री #तिमिल्सिना
सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन्ः अध्यक्ष दाहाल Technology
Technology
1w ago

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन्ः अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता पर्वले विविधताबीचको एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई प्रवर्द्धन गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका बताएका छन्।

#पर्व #एकता #दाहाल
Build #2612