Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3525 Indexed in Feed
Read Count 25739 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 17 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3525 stories
पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन Business & Economy
Business & Economy
6d ago

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व जम्मा गर्ने लक्ष्य थियो ।

#राजस्व #पोखरा #असोज
वर्षाले बिगार्‍यो भाइटीकाको रौनक, बालगोपालेश्वर मन्दिरमा भक्तजनलाई सास्ती World News
World News
6d ago

वर्षाले बिगार्‍यो भाइटीकाको रौनक, बालगोपालेश्वर मन्दिरमा भक्तजनलाई सास्ती

बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूको भाइटीका लगाउने भीड थियो।

#मन्दिर #बालगोपालेश्वर #दिदीबहिनी
दक्षिण कोरियामा रोजगारी बढ्दा पनि युवाले किन अवसर पाइरहेका छैनन् ? World News
World News
6d ago

दक्षिण कोरियामा रोजगारी बढ्दा पनि युवाले किन अवसर पाइरहेका छैनन् ?

जुलाईदेखि लगातार चार महिनासम्म रोजगारी वृद्धि एक लाखभन्दा माथि रहेको हो। यसले समग्र श्रम बजारमा सुधार देखिए पनि त्यसको लाभ सबै उमेर समूहमा समान रूपमा पुग्न नसकेको देखाउँछ।

#रोजगारी #लगातार #रहे
इरानको धम्कीपछि अमेरिकी अर्थमन्त्रीले घर छाडे World News
World News
6d ago

इरानको धम्कीपछि अमेरिकी अर्थमन्त्रीले घर छाडे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका बेसेन्ट पछिल्लो समय इरानको अर्थतन्त्रमाथि आर्थिक दबाब बढाउने अमेरिकी अभियानको नेतृत्व गर्दै आएका छन्।

#अर्थतन्त्र #अमेरिकी #इरान
नेतादेखि कलाकारसम्मले लगाए भाइटीका (तस्बिरमा हेर्नुहोस्) Politics & Governance
Politics & Governance
6d ago

नेतादेखि कलाकारसम्मले लगाए भाइटीका (तस्बिरमा हेर्नुहोस्)

हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै टीका लगाइदिने परम्परा छ।

#दिदीबहिनी #टीका #लगाए
‘जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ’ Science & Climate
Science & Climate
6d ago

‘जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ’

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) टर्किएको अन्ताल्या सहरमा जारी छ।

#जलवायु #सम्मेलन #कोप
जलवायु विपद्को भार नेपालले एक्लै धान्न सक्दैन, विशेष वित्तीय प्याकेज चाहियो: अर्थमन्त्री Politics & Governance
Politics & Governance
6d ago

जलवायु विपद्को भार नेपालले एक्लै धान्न सक्दैन, विशेष वित्तीय प्याकेज चाहियो: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालजस्ता जोखिममा रहेका मुलुकलाई विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन्।

#जलवायु #रहे #विपद्को
भाइटीकाको दिन उपत्यकासहित विभिन्न जिल्लामा असिनापानी National (Nepal)
National (Nepal)
6d ago

भाइटीकाको दिन उपत्यकासहित विभिन्न जिल्लामा असिनापानी

भाइटीकाका दिन काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा असिनासहित वर्षा भएको छ। बुधबार दिउँसो अचानक मौसम बदली भई वर्षा भएपछि चाडपर्वको चहलपहलमा सामान्य असर पुगेको छ।

#वर्षा #भाइटी #उपत्यकासहित
अटो र स्कुटर ठोक्किँदा बालकसहित ७ जना घाइते, दुईको अवस्था गम्भीर Technology
Technology
6d ago

अटो र स्कुटर ठोक्किँदा बालकसहित ७ जना घाइते, दुईको अवस्था गम्भीर

प्रहरीका अनुसार बेलडाँडी गाउँपालिका-२ क्याम्पबाट करिब एक किलोमिटर टाढा शुक्लाफाँटा आरक्षको जंगल क्षेत्रमा पर्ने सडकखण्डमा बुधबार दुर्घटना भएको हो।

#बेलडाँडी #स्कुटर #अटो
ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा National (Nepal)
National (Nepal)
6d ago

ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

चाडपर्वका बेला सर्वसाधारणलाई सुरक्षित, शान्त र भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गरेको थियो।

#आवाज #सर्वसाधारण #सवारीसाधन
कोप-३१ मा ट्रम्प र सीसहित शक्तिशाली देशका नेता नै ‘गायब’ Politics & Governance
Politics & Governance
6d ago

कोप-३१ मा ट्रम्प र सीसहित शक्तिशाली देशका नेता नै ‘गायब’

जलवायु परिवर्तनको संकट विश्वभर गहिरिँदै गएका बेला यसको समाधान खोज्न आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-३१) मा विश्वका शक्तिशाली देशका शीर्ष नेताहरू नै अनुपस्थित हुने भएका छन्।

#जलवायु #राष्ट्रपति #सम्मेलन
गोरखामा रोकिराखेको ट्याक्सी ब्याक भएर खस्दा पाँच घाइते, दुई गम्भीर Technology
Technology
6d ago

गोरखामा रोकिराखेको ट्याक्सी ब्याक भएर खस्दा पाँच घाइते, दुई गम्भीर

गोरखाको सिरानचोक गाउँपालिका-२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक ब्याक भएर सडकबाट खस्दा चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

#घाइते #गोरखा #रोकिराखे
Build #2612