Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3524 Indexed in Feed
Read Count 25593 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3524 stories
काठमाडौं र तनहुँबाट ४४ जुवाडे पक्राउ National (Nepal)
National (Nepal)
5d ago

काठमाडौं र तनहुँबाट ४४ जुवाडे पक्राउ

काठमाडौं र तनहुँका छुट्टाछुट्टै स्थानबाट जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ४४ जनालाई पक्राउ गरेको छ।

#कौडा #काठमाडौं #तनहुँ
डिजिटल रूपान्तरण लागि नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने National (Nepal)
National (Nepal)
5d ago

डिजिटल रूपान्तरण लागि नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने

भेटवार्तामा सञ्चारमन्त्री डा तिमिल्सिनाले डिजिटल सुशासनका क्षेत्रमा इस्टोनियाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै नेपालले त्यसबाट महत्त्वपूर्ण अनुभव र सिकाइ प्राप्त गर्न सक्ने बताए।

#डिजिटल #रूपान्तरण #सहकार्य
प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ? Politics & Governance
Politics & Governance
5d ago

प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

बालेन भारत जाँदा दिल्ली र उत्तराखण्डको प्राथमिकता के–के ? पञ्चेश्वरदेखि ड्राइपोर्ट र पर्यटनसम्मका एजेन्डा

#बालेन-शाह #भारत #भ्रमण
आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप World News
World News
5d ago

आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप

आवासको बढ्दो मूल्य र जीवनयापनको लागतविरुद्ध स्पेनभरि भएको देशव्यापी प्रदर्शनका क्रममा म्याड्रिड र बार्सिलोनामा प्रहरी तथा प्रदर्शनकारीबीच झडप भएको छ।

#प्रदर्शन #झडप #क्रम
एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो Sports
Sports
5d ago

एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट औपचारिक रूपमै बाहिरिएको छ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
भीमफेदी दुर्घटना अपडेट : मृ*त्यु हुनेको संख्या १४ पुग्यो, परिवारकै पाँच जनाको ज्यान गयो Technology
Technology
5d ago

भीमफेदी दुर्घटना अपडेट : मृ*त्यु हुनेको संख्या १४ पुग्यो, परिवारकै पाँच जनाको ज्यान गयो

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा भएको यात्रुवाहक हाइस दुर्घटनामा मृ*त्यु हुनेको संख्या १४ पुगेको छ।

#दुर्घटना #भीमफेदी #गाउँपालिका
हिमालको पीडा विश्वकै चुनौती : जलवायु संकट समाधानका लागि परराष्ट्रमन्त्री खनालको पाँचबुँदे प्रस्ताव Science & Climate
Science & Climate
5d ago

हिमालको पीडा विश्वकै चुनौती : जलवायु संकट समाधानका लागि परराष्ट्रमन्त्री खनालको पाँचबुँदे प्रस्ताव

परराष्ट्रमन्त्री शिशिर खनालले हिमालको संरक्षणलाई विश्वव्यापी जलवायु नीतिको प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

#जलवायु #खनाल #हिमाल
मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान Politics & Governance
Politics & Governance
5d ago

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र सोही बैठकले कार्यसूची निर्धारण गर्ने सभामुख यादवले बताए।

#प्रदेशसभा #कात्तिक #मधेस
रोमाञ्चक मोडमा खेल: म्याथ्युज र प्रतिश आउट भएपछि संकटमा विराटनगर Sports
Sports
5d ago

रोमाञ्चक मोडमा खेल: म्याथ्युज र प्रतिश आउट भएपछि संकटमा विराटनगर

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को २२औं खेलमा पोखरा एभेन्जर्सविरुद्ध १३३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १५ ओभर सकिँदा संकटमा परेको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
अपडेट: छठ मनाउन घर फर्किंदै थिए भीमफेदी दुर्घटनामा ज्यान गुमाउने, मृतक ११ जनाकै पहिचान खुल्यो Technology
Technology
5d ago

अपडेट: छठ मनाउन घर फर्किंदै थिए भीमफेदी दुर्घटनामा ज्यान गुमाउने, मृतक ११ जनाकै पहिचान खुल्यो

पर्व मनाउन घर फर्किएको एउटै परिवारको खुसीको यात्रासँगै तीन नाबालक छोरीको जीवन पनि दुर्घटनाले एकैपटक खोसेको छ।

#दुर्घटना #यादव #वर्षीया
Build #2612