Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3379 Indexed in Feed
Read Count 21315 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 26 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3379 stories
एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा जनकपुर र चितवन भिड्दै Sports
Sports
3d ago

एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा जनकपुर र चितवन भिड्दै

काठमान्डु र सुदूरपश्चिम समान ८ अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका छन्। आजको खेलमा जुन टोलीले जितेपनि १० अंकसहित तालिकाको शीर्ष स्थानमा पुग्नेछ।

#एनपीएल #सुदूरपश्चिम #काठमान्डु
ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए World News
World News
3d ago

ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट हटाएका छन्।

#भान्स #ट्रम्प #इरान
विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्को प्रस्थान World News
World News
3d ago

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्को प्रस्थान

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन्।

#प्रचण्ड #मस्को #प्रस्थान
सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, पालिकाले मृतक परिवारलाई जनही ५० हजार दिने Technology
Technology
3d ago

सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, पालिकाले मृतक परिवारलाई जनही ५० हजार दिने

मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा गाउँपालिकाका नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शोक बिदा दिएको छ।

#गाउँपालिका #चक्रघट्टा #शोक
यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने World News
World News
3d ago

यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

अमेरिकाले सुरक्षा कारण देखाउँदै आफ्नो टोली फिर्ता बोलाए पनि कतारमा आयोजना हुने फिफा यू–१७ विश्वकप निर्धारित मितिमै सुरु हुने भएको छ।

#विश्वकप #सुरक्षा #फिफा
अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन Politics & Governance
Politics & Governance
3d ago

अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकाको मध्यावधि निर्वाचनमा ‘ब्लु वेभ’ आएको चर्चा भइरहेका बेला टाइम म्यागेजिनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जलवायुसम्बन्धी सय जनाको सूचीमा राखेको भन्दै टिप्पणी गरेका छन्।

#जलवायु #वाग्ले #टाइम
दुई मिनेटको बाटो पार गर्न दुई घन्टा Technology
Technology
3d ago

दुई मिनेटको बाटो पार गर्न दुई घन्टा

पक्की पुल नहुँदा स्थानीयले दुई मिनेटमै पार गर्न सकिने दूरीका लागि पनि सवारीसाधनबाट करिब दुई घन्टा घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।

#पुल #मिनेट #पार
आर्थिक गणना : ६ प्रदेशको लगत प्रशोधन सकियो, बागमतीमा बाँकी National (Nepal)
National (Nepal)
3d ago

आर्थिक गणना : ६ प्रदेशको लगत प्रशोधन सकियो, बागमतीमा बाँकी

राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनाअन्तर्गत छ वटा प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न गरेको छ।

#प्रशोधन #तथ्याङ्क #व्यावसायिक
हिमाली क्षेत्रमा जलवायु जोखिम बढ्दै गएको भन्दै परराष्ट्रमन्त्री खनालद्वारा राष्ट्रसंघको ध्यानाकर्षण Science & Climate
Science & Climate
3d ago

हिमाली क्षेत्रमा जलवायु जोखिम बढ्दै गएको भन्दै परराष्ट्रमन्त्री खनालद्वारा राष्ट्रसंघको ध्यानाकर्षण

परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका जोखिम तीव्र रूपमा बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराएका छन्।

#जलवायु #हिमाली #राष्ट्रसंघ
Build #2612