Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3177 Indexed in Feed
Read Count 14932 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3177 stories
अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचान World News
World News
1d ago

अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचान

अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारका ह्याकरहरूको संलग्नता रहेको दाबी गरेका छन्।

#चोरी #उत्तर #कोरियाली
युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रह Business & Economy
Business & Economy
1d ago

युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रह

उनीहरूबीच नेपाल–युएई सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा उपलब्ध लगानीका अवसरबारे छलफल भएको थियो।

#युएई #ढकाल #लगानीकर्ता
१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो National (Nepal)
National (Nepal)
1d ago

१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँच सुनिश्चित गर्न मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

#हवाई #उद्धार #गर्भवती
शैक्षिक योग्यतामाथिको विवादपछि उपराष्ट्रपति जिब्रानले दिए राजीनामा Education & Youth
Education & Youth
1d ago

शैक्षिक योग्यतामाथिको विवादपछि उपराष्ट्रपति जिब्रानले दिए राजीनामा

उनले राजनीतिक विवाद कम गर्न र सरकारलाई अगाडि बढ्न सहज बनाउन राजीनामा दिएको बताएका छन्।

#उपराष्ट्रपति #जिब्रान #राजीना
महायज्ञदेखि महिनावारीमुक्त वडासम्म: जुम्लामा ‘गोठ भत्किए, सोच भत्किएन’ Politics & Governance
Politics & Governance
1d ago

महायज्ञदेखि महिनावारीमुक्त वडासम्म: जुम्लामा ‘गोठ भत्किए, सोच भत्किएन’

गाउँको परिवेशबाट टाढा पुगेपछि अब महिनावारी हुँदा गोठमा बस्नु नपर्ला भन्ने उनलाई लागेको थियो, तर उनको त्यो आशा लामो समय टिकेन।

#महिनावारी #गोठ #गाउँ
आठ कार्यभारमा छलफल गर्न एमाले भेला Politics & Governance
Politics & Governance
2d ago

आठ कार्यभारमा छलफल गर्न एमाले भेला

नेकपा एमालेले संगठनात्मक पुनर्संरचना, राजनीतिक कार्यदिशा र स्थानीय तह निर्वाचन तयारीलाई केन्द्रमा राखेर काठमाडौंमा दुईदिने राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको छ।

#भेला #निर्वाचन #एमा
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध Sports
Sports
2d ago

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।

#एनपीएल #प्रिमियर-लिग #दबारे
गिनीमा सुन खानी विवादमा १० जनाको मृ’त्यु, १३ घाइते World News
World News
2d ago

गिनीमा सुन खानी विवादमा १० जनाको मृ’त्यु, १३ घाइते

प्रतिबन्धपछि सुरक्षा बलले सुन खानीमा काम गर्न आएका दशौँ हजार विदेशी नागरिकलाई क्षेत्रबाट निष्कासन गरेको छ।

#खानी #सुन #सुरक्षा
‘एक मच्छड आदमीको हिजडा बना देता है’ Opinion & Editorial
Opinion & Editorial
2d ago

‘एक मच्छड आदमीको हिजडा बना देता है’

‘एक मच्छड दस आदमीको हिजडा बना देगा’। यो हिन्दी उखान पहिलो दृष्टिमै अस्वाभाविक देखिन्छ तर अन्तर्यमा गम्भीर मनोवैज्ञानिक तथा सामाजिक सन्देश लुकेको छ।

#मच्छड #आदमी #हिजडा
Build #2612