Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3305 Indexed in Feed
Read Count 19665 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 12 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

583 stories
चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान World News
World News
4d ago

चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान

चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी जैविक आमासँग पुनर्मिलन गरेका छन्।

#आमा #चिली #अमेरिका
इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ World News
World News
4d ago

इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूहरू ९३ प्रतिशत नभई पूर्ण जित चाहने बताएका छन्।

#ट्रम्प #इरान #युद्ध
बाहुनडाँगीमा जङ्गली हात्तीको त्रासः सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च World News
World News
4d ago

बाहुनडाँगीमा जङ्गली हात्तीको त्रासः सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जङ्गली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ।

#हात्ती #सुरक्षा #सतर्कता
पर्वतीय मुद्दा कोप-३१ को औपचारिक एजेन्डामा नपरेपछि  विकसित देशप्रति अभियन्ता सिंहको आक्रोश World News
World News
4d ago

पर्वतीय मुद्दा कोप-३१ को औपचारिक एजेन्डामा नपरेपछि विकसित देशप्रति अभियन्ता सिंहको आक्रोश

हिमाली क्षेत्रको जलवायु जोखिमसम्बन्धी नेपाल र भुटानको प्रस्ताव कोप–३१ को औपचारिक एजेन्डा नबनेपछि अग्रणी जलवायु अभियन्ता हरजित सिंहले हिमाली समुदायको बढ्दो संकट सम्बोधन गर्न विकसित देशहरूले देखाएको उदासीनताको आलोचना गरेका छन्।

#जलवायु #कोप #हिमाली
विवाह गराउन नसके ४५ हजार फिर्ता गर्ने ‘डेटिङ एप’को अनौठो अफर World News
World News
4d ago

विवाह गराउन नसके ४५ हजार फिर्ता गर्ने ‘डेटिङ एप’को अनौठो अफर

सामान्य डेटिङ एपमा प्रयोगकर्ताले एकैपटक धेरै व्यक्तिसँग कुराकानी गर्न सक्छन्। तर, लियाङपेई एआईले भने प्रयोगकर्तालाई एक समयमा एक जनासँग मात्र सम्बन्ध अगाडि बढाउन प्रोत्साहित गर्छ।

#डेटिङ #प्रयोगकर्ता #एआई
जर्मन सेनाभित्रै महिला सैनिक असुरक्षित : ३८ प्रतिशतले भोगे यौ`न दुर्व्यवहार World News
World News
4d ago

जर्मन सेनाभित्रै महिला सैनिक असुरक्षित : ३८ प्रतिशतले भोगे यौ`न दुर्व्यवहार

रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको विवरणअनुसार यसबाट विशेषगरी महिला सैनिक बढी प्रभावित छन्।

#दुर्व्यवहार #सैनिक #पिस्टोरियस
युक्रेन द्वन्द्व रोक्ने प्रयास : रूस र युक्रेनबिच महत्त्वपूर्ण सहमति World News
World News
4d ago

युक्रेन द्वन्द्व रोक्ने प्रयास : रूस र युक्रेनबिच महत्त्वपूर्ण सहमति

रूसको प्रतिनिधिमण्डलका प्रमुख भ्लादिमिर मेडिन्स्की र युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व गरेका रूस्तेम उमरोभले पनि बन्दी आदानप्रदानको योजनालाई पुष्टि गरेका छन्।

#रूस #प्रतिनिधिमण्डल #बन्दी
वर्षाले बिगार्‍यो भाइटीकाको रौनक, बालगोपालेश्वर मन्दिरमा भक्तजनलाई सास्ती World News
World News
4d ago

वर्षाले बिगार्‍यो भाइटीकाको रौनक, बालगोपालेश्वर मन्दिरमा भक्तजनलाई सास्ती

बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूको भाइटीका लगाउने भीड थियो।

#मन्दिर #बालगोपालेश्वर #दिदीबहिनी
दक्षिण कोरियामा रोजगारी बढ्दा पनि युवाले किन अवसर पाइरहेका छैनन् ? World News
World News
4d ago

दक्षिण कोरियामा रोजगारी बढ्दा पनि युवाले किन अवसर पाइरहेका छैनन् ?

जुलाईदेखि लगातार चार महिनासम्म रोजगारी वृद्धि एक लाखभन्दा माथि रहेको हो। यसले समग्र श्रम बजारमा सुधार देखिए पनि त्यसको लाभ सबै उमेर समूहमा समान रूपमा पुग्न नसकेको देखाउँछ।

#रोजगारी #लगातार #रहे
इरानको धम्कीपछि अमेरिकी अर्थमन्त्रीले घर छाडे World News
World News
4d ago

इरानको धम्कीपछि अमेरिकी अर्थमन्त्रीले घर छाडे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका बेसेन्ट पछिल्लो समय इरानको अर्थतन्त्रमाथि आर्थिक दबाब बढाउने अमेरिकी अभियानको नेतृत्व गर्दै आएका छन्।

#अर्थतन्त्र #अमेरिकी #इरान
गाजामा पानीले भरिए टेन्ट र आश्रयस्थल, हजारौं परिवारको बिचल्ली World News
World News
4d ago

गाजामा पानीले भरिए टेन्ट र आश्रयस्थल, हजारौं परिवारको बिचल्ली

वर्षाका कारण हजारौं परिवारका आश्रयस्थलमा क्षति पुगेको छ भने कतिपय परिवार फेरि विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघ र विभिन्न सहायता संस्था प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा जुटेका छन्।

#आश्रयस्थल #वर्षा #गाजा
विश्वभर धमाधम भाइटीका : दूरीले छुट्टिए पनि सप्तरङ्गी टीकाले जोडिँदै नेपाली मन World News
World News
4d ago

विश्वभर धमाधम भाइटीका : दूरीले छुट्टिए पनि सप्तरङ्गी टीकाले जोडिँदै नेपाली मन

समय र भूगोल फेरिए पनि भाइटीकाको मूल भावना दाजुभाइ र दिदीबहिनीबीचको अटुट प्रेम, विश्वास र आत्मीयता उही छ।

#दाजुभाइ #सप्तरङ्गी #टीका
Build #2612