Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3463 Indexed in Feed
Read Count 24537 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 22 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

612 stories
नेपाल-भारतको सीमा क्षेत्रमा गाँजासहित एक जना पक्राउ World News
World News
3w ago

नेपाल-भारतको सीमा क्षेत्रमा गाँजासहित एक जना पक्राउ

नेपाल–भारतको सीमा क्षेत्रअन्तर्गत मोरङको जहदा गाउँपालिकाबाट लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

#गाँजासहित #भारत #सीमा
रुस नियन्त्रणमा रहेको युक्रेनको ओलेश्कीमा युद्धविराम, सर्वसाधारणलाई उद्धार गर्ने तयारी World News
World News
3w ago

रुस नियन्त्रणमा रहेको युक्रेनको ओलेश्कीमा युद्धविराम, सर्वसाधारणलाई उद्धार गर्ने तयारी

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले एक साताअघि घोषणा गरेको उक्त युद्धविरामको उद्देश्य युद्धबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउनु रहेको छ।

#रुस #रहे #युद्धविराम
क्यालिफोर्नियाका २० हजार मतपत्र रोक्ने ट्रम्प प्रशासनको प्रयास अदालतबाट अस्वीकार World News
World News
3w ago

क्यालिफोर्नियाका २० हजार मतपत्र रोक्ने ट्रम्प प्रशासनको प्रयास अदालतबाट अस्वीकार

क्यालिफोर्नियामा गैरनागरिक हुन सक्ने आशंका गरिएका व्यक्तिहरूका २० हजारभन्दा बढी हुलाकमार्फत प्राप्त मतपत्र रोक्न ट्रम्प प्रशासनले गरेको माग अस्वीकार गरेको छ।

#क्यालिफोर्निया #मतपत्र #ट्रम्प
रूसलाई रोक्न फ्रान्सको नयाँ रणनीति : १० युरोपेली देशसँग आणविक सहकार्य World News
World News
3w ago

रूसलाई रोक्न फ्रान्सको नयाँ रणनीति : १० युरोपेली देशसँग आणविक सहकार्य

फ्रान्सले यस योजनामार्फत नेटोको विद्यमान सुरक्षा व्यवस्थालाई प्रतिस्थापन गर्न खोजेको होइन। बरु, अमेरिकाको सुरक्षा प्रतिबद्धता कमजोर हुन सक्ने अवस्थाका लागि युरोपलाई थप तयार बनाउने उद्देश्य राखेको छ।

#सुरक्षा #फ्रान्स #युरोपेली
एपस्टाइन फाइल : ट्रम्पले होटलमा दुर्व्यवहार गरेको पूर्व मिस स्विट्जरल्यान्डको आरोप World News
World News
3w ago

एपस्टाइन फाइल : ट्रम्पले होटलमा दुर्व्यवहार गरेको पूर्व मिस स्विट्जरल्यान्डको आरोप

प्रतिवेदनअनुसार उक्त समयमा २४ वर्षकी केउललाई नोभेम्बर १९९३ मा ट्रम्पले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा सहभागी हुन बोलाइएको थियो।

#ट्रम्प #केउल #१९९३
अनुमतिबिना गीत प्रयोग गरेको भन्दै ट्रम्पविरुद्ध १ करोड अमेरिकी डलरको मुद्दा दायर World News
World News
3w ago

अनुमतिबिना गीत प्रयोग गरेको भन्दै ट्रम्पविरुद्ध १ करोड अमेरिकी डलरको मुद्दा दायर

अमेरिकी गायक तथा गीतकार नील यङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक अभियानसँग सम्बन्धित संस्था ‘ट्रम्प ४७ कमिटी इन्क’ विरुद्ध १ करोड अमेरिकी डलरको मुद्दा दायर गरेका छन्।

#अमेरिकी #ट्रम्प #गीत
एआई कम्पनीका मालिक बने चीनको सबैभन्दा धनी व्यक्ति World News
World News
3w ago

एआई कम्पनीका मालिक बने चीनको सबैभन्दा धनी व्यक्ति

हुरुनका अध्यक्ष रुपर्ट हुगेवर्फका अनुसार सूचीमा रहेका १६० जना अर्थात् करिब १० प्रतिशतले एआईबाट सम्पत्ति आर्जन गरेका छन्।

#एआई #सम्पत्ति #बने
प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाद्वारा करिब डेढ करोड सहयोग World News
World News
3w ago

प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाद्वारा करिब डेढ करोड सहयोग

भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सक्रिय पशुपतिनाथ फाउन्डेसन लस एन्जलसको पहलमा रू डेढ करोड आर्थिक सहयोग सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा पठाइएको छ।

#राहत #फाउन्डेसन #कोष
नेतन्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता World News
World News
3w ago

नेतन्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

सन् २०२३ मा हमासको आक्रमणपछि हुन लागेको यो पहिलो राष्ट्रिय निर्वाचनले इजरायलको नेतृत्व र राष्ट्रिय चरित्रको दिशा पनि तय गर्नेछ।

#नेतन्याहु #नेतृत्व #भविष्यबारे
हुंकार मधेशले तोक्यो २५ जिल्लामा सम्पर्क व्यक्ति World News
World News
3w ago

हुंकार मधेशले तोक्यो २५ जिल्लामा सम्पर्क व्यक्ति

हुंकार मधेशले थरुहट–मधेशका २२ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लासहित २५ जिल्लामा सम्पर्क व्यक्ति तोकेको छ।

#मधेश #हुंकार #सम्पर्क
ट्रम्पलाई चुनौती दिँदै लुलाको पुनरागमन World News
World News
3w ago

ट्रम्पलाई चुनौती दिँदै लुलाको पुनरागमन

करिब ४४ लाख मतान्तरले भएको यो जितले ब्राजिलको घरेलु राजनीतिसँगै ल्याटिन अमेरिकामा अमेरिकी प्रभाव विस्तार गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको रणनीतिमा पनि चुनौती थपेको छ।

#लुला #ब्राजिल #राष्ट्रपति
फोनमा आफ्नै मान्छेको आवाज सुनिए पनि नहतारिनुहोस्, यस्तो छ ठगीको नयाँ तरिका World News
World News
3w ago

फोनमा आफ्नै मान्छेको आवाज सुनिए पनि नहतारिनुहोस्, यस्तो छ ठगीको नयाँ तरिका

फोनमा सुनिएको आवाज पनि छोरीकै जस्तो लाग्छ। यस्तो अवस्थामा तपाईंले उनको कुरा पत्याएर तुरुन्तै पैसा पठाउन सक्नुहुन्छ। तर, फोन गर्ने व्यक्ति तपाईंकी छोरी नभएर उनको आवाज नक्कल गर्ने एआई प्रविधि प्रयोग गर्ने ठग पनि हुन सक्छ।

#फोन #आवाज #छोरी
Build #2612