World News
उत्तर कोरियाले परीक्षण गर्यो शक्तिशाली क्लस्टर बम, यसै वर्षभित्र सेनामा प्रयोग गर्ने तयारी
केसीएनएका अनुसार परीक्षण गरिएको ‘स्ट्यान्डर्ड टाइप २’ क्लस्टर बमले १२ देखि १३ हेक्टर क्षेत्रफलमा रहेका लक्ष्यलाई नष्ट गर्न सक्ने क्षमता देखाएको छ। उत्तर कोरियाले परीक्षणबाट बमको प्रहार क्षमता पुष्टि भएको दाबी गरेको छ।