Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3327 Indexed in Feed
Read Count 19991 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 19 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

589 stories
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो World News
World News
2w ago

शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडानको कार्य अगाडि बढाउन निर्देशन दिएको हो।

#कलर #निकुञ्ज #शुक्लाफाँटा
हिमपातमा ६ भारतीय पर्यटक अलपत्र, उद्धार गर्न सेनाको हेलिकोप्टर जाँदै World News
World News
2w ago

हिमपातमा ६ भारतीय पर्यटक अलपत्र, उद्धार गर्न सेनाको हेलिकोप्टर जाँदै

लगातारको हिमपातका कारण डोल्पाको उच्च हिमाली क्षेत्रमा अलपत्र परेका ६ भारतीय पर्यटकको उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर परिचालन हुने भएको छ।

#उद्धार #हिमपात #पर्यटक
अमेरिका र इजरायललाई खामेनीको चेतावनी : आक्रमण भए अब ‘भौगोलिक सीमा’ हेरिने छैन World News
World News
2w ago

अमेरिका र इजरायललाई खामेनीको चेतावनी : आक्रमण भए अब ‘भौगोलिक सीमा’ हेरिने छैन

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि खामेनी सार्वजनिक रूपमा देखिएका छैनन्।

#अमेरिका #इजरायल #खामेनी
डोल्पाको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा ६ भारतीय पर्यटक सम्पर्कविहीन World News
World News
2w ago

डोल्पाको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा ६ भारतीय पर्यटक सम्पर्कविहीन

डोल्पाको उच्च हिमाली क्षेत्रमा भएको अत्यधिक हिमपातका कारण दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्।

#हिमपात #हिमाली #पर्यटक
दिल्लीमा ज्ञानेशविरुद्ध विपक्षी एकजुट : १० लाख मानिस उतार्ने तयारी, १३ करोड मतदाता हटाइएको दाबी World News
World News
2w ago

दिल्लीमा ज्ञानेशविरुद्ध विपक्षी एकजुट : १० लाख मानिस उतार्ने तयारी, १३ करोड मतदाता हटाइएको दाबी

यही विषयमा विरोध जनाउँदै विपक्षी गठबन्धन ‘इन्डिया ब्लक’ले आइतबार दिल्लीको रामलीला मैदानमा ठुलो र्‍याली आयोजना गर्ने तयारी गरेको छ।

#विपक्षी #तयारी #याली
इजरायलमा अरब दलसहितको सरकार बनाउन माग गर्दै हजारौं सडकमा, विरोधमा उत्रिए नेतान्याहूका दुई सय समर्थक World News
World News
2w ago

इजरायलमा अरब दलसहितको सरकार बनाउन माग गर्दै हजारौं सडकमा, विरोधमा उत्रिए नेतान्याहूका दुई सय समर्थक

इजरायलमा अरब दललाई समेत सहभागी गराएर नयाँ सरकार गठन गर्न माग गर्दै हजारौं मानिस सडकमा उत्रिएका छन्।

#अरब #इजरायल #हजारौं
बोल्सोनारोलाई अमेरिका पुर्‍याउन सहयोग गरेको आरोपमा ट्रम्प प्रशासनले दियो यस्तो जवाफ World News
World News
2w ago

बोल्सोनारोलाई अमेरिका पुर्‍याउन सहयोग गरेको आरोपमा ट्रम्प प्रशासनले दियो यस्तो जवाफ

ब्राजिलको राष्ट्रपति चुनावमा पराजित भएपछि फ्लाभियो बोल्सोनारोलाई अमेरिका पुर्‍याउन ट्रम्प प्रशासनले उडान सहजीकरण गरेको विषयमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रतिक्रिया दिएका छन्।

#अमेरिका #बोल्सोनारो #अमेरिकी
जुगल-२ हिमालमा पहिलो पटक स्पेनी आरोहीको सफल आरोहण World News
World News
2w ago

जुगल-२ हिमालमा पहिलो पटक स्पेनी आरोहीको सफल आरोहण

सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको छ हजार ५१८ मिटर अग्लो जुगल-२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ।

#जुगल #हिमाल #आरोहण
धनुषामा दश दिनदेखि बेपत्ता सात वर्षीय बालक धानखेतमा मृ’ त फेला World News
World News
2w ago

धनुषामा दश दिनदेखि बेपत्ता सात वर्षीय बालक धानखेतमा मृ’ त फेला

धनुषाको नगराइनबाट विजया दशमीका दिनदेखि बेपत्ता भएका सात वर्षीय बालक साकेत झा मृत फेला परेका छन्।

#बालक #धनुषा #फेला
Build #2612