Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3327 Indexed in Feed
Read Count 19908 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 7 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

589 stories
दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू World News
World News
2w ago

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

प्रदूषण नियन्त्रणका लागि लागू गरिएका नयाँ उपायको मुख्य उद्देश्य सवारीसाधनबाट हुने उत्सर्जन घटाउनु रहेको अधिकारीहरूले बताएका छन्।

#प्रदूषण #नियन्त्रण #लागू
राष्ट्रसंघको महासचिव बन्न आठ जना मैदानमा, ८१ वर्षे इतिहास बदल्ने अवसर World News
World News
2w ago

राष्ट्रसंघको महासचिव बन्न आठ जना मैदानमा, ८१ वर्षे इतिहास बदल्ने अवसर

वर्तमान महासचिव एन्टोनियो गुटेरेसको कार्यकाल सकिएपछि सन् २०२७ जनवरी १ देखि नयाँ महासचिवले जिम्मेवारी सम्हाल्नेछन्।

#राष्ट्रसंघ #सन् #संयुक्त
उत्तर कोरियाले परीक्षण गर्‍यो शक्तिशाली क्लस्टर बम, यसै वर्षभित्र सेनामा प्रयोग गर्ने तयारी World News
World News
2w ago

उत्तर कोरियाले परीक्षण गर्‍यो शक्तिशाली क्लस्टर बम, यसै वर्षभित्र सेनामा प्रयोग गर्ने तयारी

केसीएनएका अनुसार परीक्षण गरिएको ‘स्ट्यान्डर्ड टाइप २’ क्लस्टर बमले १२ देखि १३ हेक्टर क्षेत्रफलमा रहेका लक्ष्यलाई नष्ट गर्न सक्ने क्षमता देखाएको छ। उत्तर कोरियाले परीक्षणबाट बमको प्रहार क्षमता पुष्टि भएको दाबी गरेको छ।

#परीक्षण #उत्तर #कोरिया
भारतको मार्बल डम्पिङ साइट बन्यो पर्यटकीय स्थल World News
World News
2w ago

भारतको मार्बल डम्पिङ साइट बन्यो पर्यटकीय स्थल

नवविवाहित जोडीदेखि सामाजिक सञ्जालका सामग्री निर्माता र चलचित्रकर्मीसम्मका लागि यो आकर्षक गन्तव्य बनेको छ।

#पर्यटक #भारत #मार्बल
सवारी दुर्घटनामा चार जनाको मृ*त्यु, १०९ जना घाइते World News
World News
2w ago

सवारी दुर्घटनामा चार जनाको मृ*त्यु, १०९ जना घाइते

भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्।

#घाइते #दुर्घटना #मृत्यु
इतिहासकै ठुलो क्रिप्टो चोरीमा उत्तर कोरिया संलग्न रहेको एफबीआईको दाबी World News
World News
2w ago

इतिहासकै ठुलो क्रिप्टो चोरीमा उत्तर कोरिया संलग्न रहेको एफबीआईको दाबी

एफबीआईले सार्वजनिक गरेको विवरणमा उत्तर कोरियासँग सम्बन्धित ‘ट्रेडरट्रेटर’ नामक सरकारी समर्थन प्राप्त ह्याकर समूहले बाइनान्समाथि साइबर आक्रमण गरेको उल्लेख गरेको हो।

#एफबीआई #चोरी #उत्तर
देश ठूलो संकटतर्फ उन्मुख हुँदैछ : भट्टराई World News
World News
2w ago

देश ठूलो संकटतर्फ उन्मुख हुँदैछ : भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको अन्तरसंघर्ष र राज्यका प्रमुख अंगमा देखिएको अस्तव्यस्तताले मुलुक ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्।

#भट्टराई #संकटतर्फ #उन्मुख
इरानमा अझै एक–दुई ठाउँमा आक्रमण गर्न बाँकी छ : ट्रम्प World News
World News
2w ago

इरानमा अझै एक–दुई ठाउँमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त पारिसकेको दाबी गर्दै अझै एक–दुईवटा लक्ष्यमा आक्रमण गर्न बाँकी रहेको बताए।

#इरान #ट्रम्प #सैन्य
कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, ९ जनाको मृत्यु World News
World News
2w ago

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, ९ जनाको मृत्यु

भेनेजुएलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको शिविरमा आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको एक गैरसरकारी संस्थाले जनाएको छ।

#विद्रोही #शिविर #भेनेजुएला
इलामका सेवन्त आचार्यले जिते ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार-२०८३’ को प्रथम पुरस्कार World News
World News
2w ago

इलामका सेवन्त आचार्यले जिते ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार-२०८३’ को प्रथम पुरस्कार

‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार २०८३’ को नतिजा सार्वजनिक भएको छ।

#पुरस्कार #हास्यव्यङ्ग्य #२०८३
Build #2612