Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3320 Indexed in Feed
Read Count 19880 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 25 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

588 stories
रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु World News
World News
1w ago

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

युक्रेनको जापोरिज्जिया क्षेत्रमा मानवीय सहायता वितरण भइरहेको विद्यालयमा रुसी हवाई आक्रमण हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ।

#आक्रमण #रुसी #युक्रेन
सोलुखुम्बु हेलिकोप्टर दुर्घटना अपडेट : मृ*तकको पहिचान खुल्यो, ३ जना घाइते World News
World News
1w ago

सोलुखुम्बु हेलिकोप्टर दुर्घटना अपडेट : मृ*तकको पहिचान खुल्यो, ३ जना घाइते

आज बिहान करिब ०८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एक-आपसमा ठक्कर खाई दुर्घटना भएको हो।

#एयर #दुर्घटना #घाइते
मादक पदार्थ सेवन गरेर नर्समाथि दुर्व्यवहार गर्ने एकजना पक्राउ World News
World News
1w ago

मादक पदार्थ सेवन गरेर नर्समाथि दुर्व्यवहार गर्ने एकजना पक्राउ

त्यसपछि ड्युटीमा खटिएकी २२ वर्षीया नर्सले उनलाई सम्झाइबुझाइ गर्दा शर्माले उल्टै गालीगलौज गर्नुका साथै हातपात र कुटपिट गरेका थिए।

#शर्मा #ड्युटी #खटिए
इरानको केश्म टापुमा अमेरिकाले गर्‍यो सैन्य हमला World News
World News
1w ago

इरानको केश्म टापुमा अमेरिकाले गर्‍यो सैन्य हमला

अमेरिकी अधिकारीहरूका अनुसार पछिल्ला केही सातादेखि अमेरिकी सेनाले इरानका विभिन्न क्षेत्रमा सीमित स्तरका कारबाही गर्दै आएको छ।

#इरान #अमेरिकी #सैन्य
अनुमति नलिई डोल्पा पुगेका ६ भारतीय पर्यटकलाई जरिवानासहित कारबाही World News
World News
1w ago

अनुमति नलिई डोल्पा पुगेका ६ भारतीय पर्यटकलाई जरिवानासहित कारबाही

शे–फोक्सुण्डो गाउँपालिका–४ बाट सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएका भारतीय पर्यटकलाई नियमानुसार अनुमति शुल्क र जरिवाना असुल गरी कारबाही गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।

#भारतीय #पर्यटक #कारबाही
मध्यपूर्व महाशक्तिहरूको युद्धमैदान बन्नु हुँदैन: राष्ट्रपति सी World News
World News
1w ago

मध्यपूर्व महाशक्तिहरूको युद्धमैदान बन्नु हुँदैन: राष्ट्रपति सी

चीनका राष्ट्रपति सी जिनपिङले मध्यपूर्व र खाडी क्षेत्र शक्तिशाली राष्ट्रहरूबिचको प्रतिस्पर्धाको युद्धमैदान बन्न नहुने बताएका छन्।

#मध्यपूर्व #बताए #युद्धमैदान
भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी World News
World News
1w ago

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

एक साताभन्दा कम अवधिमा भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात अघि बढेपछि आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षाको चेतावनी दिइएको छ।

#चक्रवात #भारत #भारी
इमरान खानलाई भारत छाड्ने नोटिसमा रोक, अदालतमा मागे बिनासर्त माफी World News
World News
1w ago

इमरान खानलाई भारत छाड्ने नोटिसमा रोक, अदालतमा मागे बिनासर्त माफी

बलिउड अभिनेता तथा आमिर खानका भान्जा इमरान खान पछिल्लो समय चर्चामा छन्। उनलाई अक्टोबर २८ भित्र भारत छाड्न भन्दै मुम्बई प्रहरीले नोटिस जारी गरेको थियो।

#खान #नोटिस #इमरान
देशका विभिन्न स्थानमा सवारी दुर्घटना: १० जनाको मृत्यु, ६ घाइते World News
World News
1w ago

देशका विभिन्न स्थानमा सवारी दुर्घटना: १० जनाको मृत्यु, ६ घाइते

काठमाडौं, दाङ, कास्की, स्याङ्जा, दैलेख, पर्सा, सिरहा, रुकुम पश्चिम र तनहुँमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो। दुर्घटनाहरूमा परी अन्य ६ जना घाइते भएका छन्।

#दुर्घटना #मृत्यु #घाइते
Build #2612