Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3320 Indexed in Feed
Read Count 19871 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 19 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

588 stories
अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटको अग्रता, सिनेटमा महत्त्वपूर्ण जित World News
World News
1w ago

अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटको अग्रता, सिनेटमा महत्त्वपूर्ण जित

चुनावको नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका बाँकी दुई वर्षको राजनीतिक दिशा र विधायिकी योजनालाई प्रभावित गर्नेछ।

#सिट #चुनाव #डेमोक्र्याटिक
नेपाल आउँदै भारतका विदेश सचिव, यी विषयमा हुनेछ छलफल World News
World News
1w ago

नेपाल आउँदै भारतका विदेश सचिव, यी विषयमा हुनेछ छलफल

भ्रमणका क्रममा दुई देशबिचको समग्र सम्बन्धको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान हुनेछ।

#भ्रमण #क्रम #भारत
अज्ञात समूहको गो`ली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते World News
World News
1w ago

अज्ञात समूहको गो`ली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

मंगलबार राति ९ बजेको समयमा गौर नगरपालिका-४, गढवाटोलस्थित पानी ट्यांकी नजिक अपरिचित व्यक्तिले गोली प्रहार गर्दा २८ वर्षीय राकेश यादव घाइते भएका हुन्।

#घाइते #गोली #प्रहार
इजरायललाई अमेरिकाको ठुलो झट्का, चार अर्ब डलरको सहायता रोक्ने ट्रम्पको घोषणा World News
World News
1w ago

इजरायललाई अमेरिकाको ठुलो झट्का, चार अर्ब डलरको सहायता रोक्ने ट्रम्पको घोषणा

अमेरिकाले लामो समयदेखि इजरायललाई दिँदै आएको वार्षिक चार अर्ब डलरको सैन्य सहायता बन्द गर्ने घोषणा गरेको छ।

#सहायता #इजरायल #ट्रम्प
क्रिप्टोमा नाम जोडिएपछि रुष्ट किम यो, भन्छिन् : अमेरिकाको दाबी ‘बेतुका बयानबाजी’ हो World News
World News
1w ago

क्रिप्टोमा नाम जोडिएपछि रुष्ट किम यो, भन्छिन् : अमेरिकाको दाबी ‘बेतुका बयानबाजी’ हो

विश्वकै ठुलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट छ अर्ब ३० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी भएको घटनामा उत्तर कोरियाको नाम जोडिएपछि नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकाप्रति आक्रोश व्यक्त गरेकी छन्।

#किम #उत्तर #जोङ
ट्रम्पलाई मा’र्ने ध’म्कीसहित तेहरानमा राखियो विशाल होर्डिङ बोर्ड World News
World News
1w ago

ट्रम्पलाई मा’र्ने ध’म्कीसहित तेहरानमा राखियो विशाल होर्डिङ बोर्ड

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड र ब्यानरहरू मंगलबार राजधानी तेहरानका विभिन्न स्थानमा सार्वजनिक गरेको छ।

#ट्रम्प #तेहरान #विशाल
युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता World News
World News
1w ago

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या मङ्गलबार २९ पुगेको छ भने ४८ जना अझै बेपत्ता छन्।

#युक्रेन #आक्रमण #रुस
कुकुर तिहार रिल बनाउनुस्, एक लाख जित्नुस् World News
World News
1w ago

कुकुर तिहार रिल बनाउनुस्, एक लाख जित्नुस्

नेपालको मौलिक संस्कृति र परम्परालाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ।

#कुकुर #तिहार #रिल
६ लाख बढीको प’ टाकासहित दुई भारतीय पक्राउ World News
World News
1w ago

६ लाख बढीको प’ टाकासहित दुई भारतीय पक्राउ

चाडपर्व लक्षित सुरक्षा कारबाहीका क्रममा चितवन प्रहरीले ६ लाख २३ हजार रुपैयाँभन्दा बढी मूल्यको प्रतिबन्धित पटाकासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

#चितवन #भारतीय #चाडपर्व
अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च World News
World News
1w ago

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

अस्ट्रेलियाको रिजर्भ बैंकले मङ्गलबार दुईदिने मौद्रिक नीति बैठकपछि ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाउने निर्णय गरेको हो। यसअघि फेब्रुअरी, मार्च, मे र सेप्टेम्बरमा पनि समान दरले ब्याजदर वृद्धि गरिएको थियो।

#मौद्रिक-नीति #ब्याजदर #अस्ट्रेलिया
लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ World News
World News
1w ago

लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

ललितपुर, गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम सहित महालक्ष्मी नगरपालिका-१४ बस्ने सिन्धुली घर भएका २६ वर्षीय यमराज रम्तेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

#सहित #लागूऔषध #नगरपालिका
Build #2612