Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3222 Indexed in Feed
Read Count 16790 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 6 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

589 stories
ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल दिन आयल निगमको निर्देशन Technology
Technology
2w ago

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल दिन आयल निगमको निर्देशन

नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ।

#ग्यास #अनिवार्य #भ्याट
राति घरबाट निस्किएका दुई दिदीबहिनी दैलेखको जंगलमा मृ’त फेला Technology
Technology
2w ago

राति घरबाट निस्किएका दुई दिदीबहिनी दैलेखको जंगलमा मृ’त फेला

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १३ र १४ वर्षीया बालिका घरनजिकैको जंगलमा मृत अवस्थामा फेला परेका हुन्।

#दैलेख #जंगल #फेला
उदयपुरमा जिप दुर्घटना हुँदा १५ जना घाइते Technology
Technology
2w ago

उदयपुरमा जिप दुर्घटना हुँदा १५ जना घाइते

उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

#वर्षीय #जिप #दुर्घटना
धान झार्न थ्रेसरको प्रयोग बढ्दै Technology
Technology
2w ago

धान झार्न थ्रेसरको प्रयोग बढ्दै

धान काटेर भित्र्याउने समयमा खेताला पाइन छाडेपछि परम्परागत दाइँ र झार्न समय र खर्च धेरै लाग्ने भएपछि किसानले थ्रेसर मेसिनको प्रयोग बढाएका हुन्।

#धान #थ्रेसर #मेसिन
कपिलवस्तुमा लागूऔषध कारोबार: ३० अभियुक्त पक्राउ Technology
Technology
2w ago

कपिलवस्तुमा लागूऔषध कारोबार: ३० अभियुक्त पक्राउ

कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि हालसम्म भएका लागूऔषध कारोबारसम्बन्धी १५ वटा मुद्दामा ३० जना अभियुक्त पक्राउ परेका छन्।

#लागूऔषध #कपिलवस्तु #ग्राम
तीन महिनाअघि कोरिया पुगेका राईको सुतेकै ठाउँमा निधन Technology
Technology
2w ago

तीन महिनाअघि कोरिया पुगेका राईको सुतेकै ठाउँमा निधन

तीन महिनाअघि मात्र कोरिया पुगेका लिमचुङबुङ-४, बलम्ता छाताङका ३४ वर्षीय पश्बिन राईको कम्पनीको आवासगृहमा सुतेकै ठाउँमा निधन भएको हो।

#राई #कोरिया #सुते
बोलेरो दुर्घटना हुँदा चालकको मृ`त्यु Technology
Technology
2w ago

बोलेरो दुर्घटना हुँदा चालकको मृ`त्यु

दुर्घटनामा बोलेरोका चालक देउमाई नगरपालिका-१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

#बोलेरो #दुर्घटना #चालक
लुम्बिनीमा बढ्यो घरजग्गामा महिलाको स्वामित्व Technology
Technology
2w ago

लुम्बिनीमा बढ्यो घरजग्गामा महिलाको स्वामित्व

लुम्बिनी प्रदेशमा महिलाका नाममा घरजग्गा तथा भूस्वामित्व रहने क्रम तीव्र रूपमा बढिरहेको पाइएको छ।

#लुम्बिनी #घरजग्गा #स्वामित्व
दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’ Technology
Technology
2w ago

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठन भएको त्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ।

#गैँडा #क्लब #संरक्षण
Build #2612