Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3205 Indexed in Feed
Read Count 16051 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 20 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

589 stories
रोशी, बागमती र कोड्कु खोलामा सतर्कता तह पार, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह Technology
Technology
2w ago

रोशी, बागमती र कोड्कु खोलामा सतर्कता तह पार, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काभ्रेको रोशी खोला, ललितपुरको बागमती नदी र कोड्कु खोलाले सतर्कता तह पार गरेका छन्।

#खोला #सतर्कता #पार
बडीमालिकामा भारी हिमपात : दुई जना पर्यटक सम्पर्कविहीन Technology
Technology
2w ago

बडीमालिकामा भारी हिमपात : दुई जना पर्यटक सम्पर्कविहीन

धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा पुगेका दुई जना पर्यटक सम्पर्कविहीन भएका छन्।

#बडीमालिका #सम्पर्कविहीन #पर्यटक
दिलजीतको जवाफपछि अभिजीतले भने : सानो भाइ सम्झेर माफ गरिदिनु Technology
Technology
2w ago

दिलजीतको जवाफपछि अभिजीतले भने : सानो भाइ सम्झेर माफ गरिदिनु

दिलजीतको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै दिप्केले उनलाई पुरानो कुरा बिर्सेर आफूलाई सानो भाइ सम्झन आग्रह गरेका हुन्।

#दिलजीत #भाइ #प्रतिक्रिया
ग्लोबल जेन-जीको पर्यटन गन्तव्य बन्न किन चुक्दै छ नेपाल? Technology
Technology
2w ago

ग्लोबल जेन-जीको पर्यटन गन्तव्य बन्न किन चुक्दै छ नेपाल?

आजको युग विज्ञान र प्रविधिको युग हो। जहाँ प्रविधिले दिनानुदिन द्रुत गतिमा नयाँ फड्को मारिरहेको छ।

#युग #पर्यटन #आजको
बाइनान्स ह्याकपछि मस्कले ‘ट्रोल’ गर्दा चिढिए झाओ, विगत सम्झाउँदै भने : मजाक नगर्नुस् Technology
Technology
2w ago

बाइनान्स ह्याकपछि मस्कले ‘ट्रोल’ गर्दा चिढिए झाओ, विगत सम्झाउँदै भने : मजाक नगर्नुस्

यो विवाद बाइनान्समा भएको आक्रमणको खबर सार्वजनिक हुनुअघि नै सुरु भएको थियो। बुधबार झाओले एक एक्स प्रयोगकर्तालाई इमेलमा आएका लिंक खोल्दा वा फाइल डाउनलोड गर्दा सावधानी अपनाउन सुझाव दिएका थिए।

#बाइनान्स #मस्क #झाओ
अविरल वर्षाले बेथानचोकमा दुई घर र गोठमा क्षति Technology
Technology
2w ago

अविरल वर्षाले बेथानचोकमा दुई घर र गोठमा क्षति

अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका ४ खहरे खोलामा ग्राबेलसहितको लेदोमाटो बग्दा दुई घर र एउटा गोठमा क्षति पुगेको छ।

#गोठ #क्षति #अविरल
कुलेखानी जलाशय भरिँदै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह Technology
Technology
2w ago

कुलेखानी जलाशय भरिँदै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

#जलाशय #कुलेखानी #तल्लो
लेदोसहितको पहिरो खस्दा हेटौंडा-भीमफेदी-दक्षिणकाली सडक अवरुद्ध Technology
Technology
2w ago

लेदोसहितको पहिरो खस्दा हेटौंडा-भीमफेदी-दक्षिणकाली सडक अवरुद्ध

अविरल वर्षाका कारण लेदोसहितको पहिरो खस्दा हेटौंडा–भीमफेदी–दक्षिणकाली सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

#पहिरो #अवरुद्ध #लेदोसहित
दुई सय बढी कन्टेन्ट क्रिएटरमार्फत ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिने Technology
Technology
2w ago

दुई सय बढी कन्टेन्ट क्रिएटरमार्फत ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल ‘गनेस’ को विशेष पहलमा २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिने भएका छन्।

#कन्टेन्ट #पर्यटकीय #गन्तव्य
सुरुङ खनेर डोल्पा कारागारबाट ८ कैदी फरार, यस्तो छ फरार हुनेहरूको विवरण Technology
Technology
2w ago

सुरुङ खनेर डोल्पा कारागारबाट ८ कैदी फरार, यस्तो छ फरार हुनेहरूको विवरण

डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदी तथा थुनुवा फरार भएका छन्। शनिबार बिहान कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू फरार भएको खुलेको हो।

#फरार #डोल्पा #कारागार
त्रिविमा शिक्षक कर्मचारीको तालिमका लागि १ करोड १२ लाख बजेट स्वीकृत Technology
Technology
2w ago

त्रिविमा शिक्षक कर्मचारीको तालिमका लागि १ करोड १२ लाख बजेट स्वीकृत

त्रिभुवन विश्वविद्यालय, समन्वय महाशाखाद्वारा आयोजित त्रि.वि जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले आर्थिक वर्ष २०८३/०८४ को लागि वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ।

#त्रिभुवन-विश्वविद्यालय #बजेट #वार्षिक
Build #2612