Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3205 Indexed in Feed
Read Count 15991 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 7 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

338 stories
एनपिएलमा डेभिड वार्नरको अर्धशतक, काठमाण्डू बलियो स्थितिमा Sports
Sports
1w ago

एनपिएलमा डेभिड वार्नरको अर्धशतक, काठमाण्डू बलियो स्थितिमा

काठमाण्डू गोर्खाजका ओपनर डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सविरुद्ध उत्कृष्ट अर्धशतकीय पारी खेलेका छन्।

#एनपीएल #प्रिमियर-लिग #वार्नर
मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन तथा तयारीको समीक्षा Sports
Sports
1w ago

मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन तथा तयारीको समीक्षा

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको स्थगतरूपमा अनुगमन तथा निरीक्षण गरेकी छन्।

#रङ्गशाला #अनुगमन #बादी
डेब्युमै मिलरको ‘सरप्राइज’ Sports
Sports
1w ago

डेब्युमै मिलरको ‘सरप्राइज’

विश्व क्रिकेटमा आफ्नो आक्रामक ब्याटिङका लागि परिचित दक्षिण अफ्रिकाका डेविड मिलरले कीर्तिपुरमा नेपाली समर्थकमाझ आफ्नो क्षमता देखाउन कुनै समय लगाएनन्।

#मिलर #क्रिकेट #ब्याटिङ
आज एनपीएलमा काठमान्डु र लुम्बिनी भिड्दै Sports
Sports
1w ago

आज एनपीएलमा काठमान्डु र लुम्बिनी भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ।

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
पदक वितरणमा अनियमितताको आरोपपछि गखेप सदस्य सचिव शर्मा बर्खास्त Sports
Sports
1w ago

पदक वितरणमा अनियमितताको आरोपपछि गखेप सदस्य सचिव शर्मा बर्खास्त

बुधबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले शर्मालाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले जानकारी दिए।

#मन्त्रिपरिषद् #शर्मा #बर्खास्त
एनपीएलः पोखराको लगातार चौथो हार, चितवन तेस्रो स्थानमा उक्लियो Sports
Sports
1w ago

एनपीएलः पोखराको लगातार चौथो हार, चितवन तेस्रो स्थानमा उक्लियो

चार खेलमा पोखराले खाता खोल्न सकेको छैन। चार खेलमा दोस्रो जित निकालेको चितवन भने ५ अंकमा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

#एनपीएल #पोखरा #चितवन
एनपीएलः सुदूरपश्चिमले दियो कर्णालीलाई १७७ रनको लक्ष्य Sports
Sports
1w ago

एनपीएलः सुदूरपश्चिमले दियो कर्णालीलाई १७७ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससामु सुदूरपश्चिम रोएल्सले १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
एसिया कप क्रिकेट : नेपालले भारतलाई दियो १२९ रनको लक्ष्य Sports
Sports
1w ago

एसिया कप क्रिकेट : नेपालले भारतलाई दियो १२९ रनको लक्ष्य

अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर १२८ रनको योगफल बनायो।

#क्रिकेट #रनको #ओभर
Build #2612