Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3206 Indexed in Feed
Read Count 16122 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

338 stories
एनपीएलः लोकेश बमको अर्को अर्धशतक Sports
Sports
1w ago

एनपीएलः लोकेश बमको अर्को अर्धशतक

एकपछि अर्को खेलमा उत्कृष्ट ब्याटिङ गर्दै आएका लोकेशले मंगलबार जनकपुर बोल्ट्सविरुद्ध आफ्नो अर्को अर्धशतक बनाएका छन्।

#एनपीएल #अर्धशतक #लोकेश
एनपीएलः जनकपुरविरुद्ध विराटनगरको गतिलो ब्याटिङ, लोकेश र इमरानको उत्कृष्ट साझेदारी Sports
Sports
1w ago

एनपीएलः जनकपुरविरुद्ध विराटनगरको गतिलो ब्याटिङ, लोकेश र इमरानको उत्कृष्ट साझेदारी

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले लोकेश बम र इमरान शेखको उत्कृष्ट साझेदारीमा गतिलो ब्याटिङ गरेको हो।

#एनपीएल #विराटनगर #ब्याटिङ
एनपीएल : विराटनगरविरुद्ध पहिले बलिङ गर्दै जनकपुर Sports
Sports
1w ago

एनपीएल : विराटनगरविरुद्ध पहिले बलिङ गर्दै जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले विराटनगर किंग्स्विरुद्ध पहिले बलिङ गर्ने भएको छ।

#एनपीएल #प्रिमियर-लिग #पहिले
ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास Sports
Sports
1w ago

ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

३८ वर्षीय म्याक्सवेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।

#म्याक्सवेल #क्रिकेट #सन्यास
बलिङ लयमा रञ्जित Sports
Sports
1w ago

बलिङ लयमा रञ्जित

युवा स्पिनर रञ्जित कुमारले उत्कृष्ट बलिङमा चितवन राइनोजलाई खेलमा फर्काउन सक्दो प्रयास गरे। तर, उनको उत्कृष्ट प्रदर्शन सुदूरपश्चिम रोयल्सको जित रोक्न पर्याप्त भएन।

#सुदूरपश्चिम #रञ्जित #चितवन
दसौँ राष्ट्रिय खेलकुदका लागि कर्णाली तयार छ, 'काउन्टडाउन' सुरु : मन्त्री पोखरेल Sports
Sports
1w ago

दसौँ राष्ट्रिय खेलकुदका लागि कर्णाली तयार छ, 'काउन्टडाउन' सुरु : मन्त्री पोखरेल

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्।

#खेलकुद #पोखरेल #कर्णाली
म्याकमुलनको आक्रामक ब्याटिङप्रेरित सुदूरपश्चिमद्वारा चितवन ५ विकेटले पराजित Sports
Sports
1w ago

म्याकमुलनको आक्रामक ब्याटिङप्रेरित सुदूरपश्चिमद्वारा चितवन ५ विकेटले पराजित

चितवनका लागि अनुभवी ब्याटर रवि बोपाराले सर्वाधिक ४९ रनको योगदान दिए। संयमित इनिङ्स खेलेका बोपारा व्यक्तिगत १ रनले अर्धशतक बनाउनबाट चुके। उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे।

#सुदूरपश्चिम #म्याकमुलन #चितवन
एसिया कप खेल्न नेपाली यू–१९ टोली पोखराबाटै ओमान प्रस्थान Sports
Sports
1w ago

एसिया कप खेल्न नेपाली यू–१९ टोली पोखराबाटै ओमान प्रस्थान

काठमाडौं नपुगी पोखराबाट दुबई हुँदै उड्यो १५ सदस्यीय टोली, कप्तान र प्रशिक्षकको लक्ष्य उत्कृष्ट प्रदर्शन

#ओमान #पोखराबाटै #दुबई
सुदूरपश्चिमको कसिलो बलिङसामु रोकियो चितवन, जितका लागि १३० रनको लक्ष्य Sports
Sports
1w ago

सुदूरपश्चिमको कसिलो बलिङसामु रोकियो चितवन, जितका लागि १३० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी डे-नाइट खेलमा सुदूरपश्चिम रोयल्सको उत्कृष्ट बलिङसामु चितवन राइनोज मध्यम स्कोरमै रोकिएको छ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
Build #2612