Politics & Governance
जलवायु न्याय संयुक्त राष्ट्रका दस्तावेजमा मात्र सीमित हुनु हुँदैन : मन्त्री चौधरी
चौधरीले जलवायु न्यायलाई संयुक्त राष्ट्रसङ्घका दस्तावेजमा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताएकी छन् ।