Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3267 Indexed in Feed
Read Count 17879 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 21 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

737 stories
संसदीय समितिमा रहेका विधेयक छिटो टुङ्ग्याउन कांग्रेसको आग्रह Politics & Governance
Politics & Governance
2w ago

संसदीय समितिमा रहेका विधेयक छिटो टुङ्ग्याउन कांग्रेसको आग्रह

नेपाली कांग्रेसले सामाजिक विकास समितिमा दफावार छलफलका क्रममा रहेका विधेयकलाई चाँडै टुङ्ग्याएर प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।

#रहे #समितिमा #कांग्रेस
नेतन्याहूले बहुमत गुमाएपछि इजरायलमा नयाँ सरकार गठनमा सकस Politics & Governance
Politics & Governance
2w ago

नेतन्याहूले बहुमत गुमाएपछि इजरायलमा नयाँ सरकार गठनमा सकस

इजरायलको अन्तिम निर्वाचन परिणामले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गठबन्धनले संसद्मा बहुमत गुमाएको पुष्टि गरेपछि देशमा नयाँ सरकार गठनका लागि राजनीतिक वार्ता जटिल बनेको छ।

#नेतन्याहू #इजरायल #गठन
अलपत्र आयोजनाको म्याद थप्न स्पष्ट आधार खोज्दै मुख्यमन्त्री Politics & Governance
Politics & Governance
2w ago

अलपत्र आयोजनाको म्याद थप्न स्पष्ट आधार खोज्दै मुख्यमन्त्री

मुख्यमन्त्री शाहीले सरकारको उद्देश्य ठेक्का तोड्नु नभई निर्माण व्यवसायीबाटै काम सम्पन्न गराउनु रहेको बताए ।

#रहे #मुख्यमन्त्री #सम्पन्न
बिचौलिया इनम सापकोटा प्रकरण बालेनका लागि अग्निपरीक्षा : कमल थापा Politics & Governance
Politics & Governance
2w ago

बिचौलिया इनम सापकोटा प्रकरण बालेनका लागि अग्निपरीक्षा : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बिचौलिया इनम सापकोटा प्रकरण प्रधानमन्त्री बालेन्द्र शाहका लागि अग्निपरीक्षा बनेको बताएका छन्।

#बालेन-शाह #बिचौलिया #थापा
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न जेनजी अभियन्ता सोडारीको माग Politics & Governance
Politics & Governance
2w ago

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न जेनजी अभियन्ता सोडारीको माग

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै बुझाइएको पत्रमा उनले अर्थमन्त्रीको अभिव्यक्ति नेपालको राष्ट्रिय हित, स्वाभिमान र सार्वभौमसत्ताविपरीत रहेको आरोप लगाएका छन्।

#मन्त्रिपरिषद् #बालेन-शाह #अर्थमन्त्री
मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबिच छलफल Politics & Governance
Politics & Governance
2w ago

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबिच छलफल

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबिच छलफल अघि बढेको छ।

#गठन #जनमत #मधेस
कांग्रेसले नयाँ संस्थागत संरचना बनाउँदै Politics & Governance
Politics & Governance
2w ago

कांग्रेसले नयाँ संस्थागत संरचना बनाउँदै

नेपाली कांग्रेसले महाधिवेशनबाट पारित विचार, नीति तथा कार्यक्रम नागरिकमाझ पुर्‍याउन मंसिर महिनाभरि विशेष अभियान सञ्चालन गर्ने भएको छ।

#कांग्रेस #पारित #विचार
नेताबिच मतभिन्नता, सहमति खोज्ने प्रयास Politics & Governance
Politics & Governance
2w ago

नेताबिच मतभिन्नता, सहमति खोज्ने प्रयास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले छोटो अन्तरालमा प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालसँग गरेको भेटले राजनीतिक वृत्तमा चर्चा पाएको छ।

#रवि-लामिछाने #बालेन-शाह #रास्वपा
इजरायलको अन्तिम चुनावी नतिजा जारी : अरब दललाई ऐतिहासिक सफलता, ११ दल संसद्‌मा जाने Politics & Governance
Politics & Governance
2w ago

इजरायलको अन्तिम चुनावी नतिजा जारी : अरब दललाई ऐतिहासिक सफलता, ११ दल संसद्‌मा जाने

शुक्रबार बिहान सार्वजनिक नतिजाअनुसार ११ राजनीतिक दलले संसद् मा स्थान पाएका छन्। यसपटक अरब नेतृत्वका दलले अहिलेसम्मकै धेरै १९ सिट जितेर नयाँ कीर्तिमान बनाएका छन्।

#सिट #दलले #नेतृत्व
कांग्रेसले महाधिवेशनका निर्णय मंसिरभरि नागरिकमाझ पुर्‍याउँछ : गगन थापा Politics & Governance
Politics & Governance
2w ago

कांग्रेसले महाधिवेशनका निर्णय मंसिरभरि नागरिकमाझ पुर्‍याउँछ : गगन थापा

महाधिवेशनबाट पार्टीले वर्तमान समयका समस्या सम्बोधन गर्ने राजनीतिक क्षमता र तयारी प्रस्तुत गरेको उल्लेख गर्दै थापाले त्यसका निर्णय समर्थक, शुभेच्छुक र आम नागरिकसम्म पुर्‍याउनुपर्ने बताएका हुन्।

#गगन-थापा #महाधिवेशन #समस्या
प्रधानमन्त्रीको नाम दुरुपयोग भएको हो कि होइन, छानबिन होस् :  जस्मिन ओझा Politics & Governance
Politics & Governance
2w ago

प्रधानमन्त्रीको नाम दुरुपयोग भएको हो कि होइन, छानबिन होस् : जस्मिन ओझा

जेनजी अभियन्ता जस्मिन ओझाले प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिनिधि बताउने इनम सापकोटाले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग सम्पर्क गरी विचाराधीन मुद्दामा प्रभाव पार्न खोजेको विषयमा निष्पक्ष छानबिन गर्न माग गरेकी छन्।

#सर्वोच्च-अदालत #बालेन-शाह #सम्पर्क
संसदमा भ्रष्टाचारको बहस चलिरहेका बेला ‘यौ`न मन्त्रालय’ बनाउने कुरा निस्किएपछि एम्बुलेन्स बोलाउनुपर्‍यो Politics & Governance
Politics & Governance
2w ago

संसदमा भ्रष्टाचारको बहस चलिरहेका बेला ‘यौ`न मन्त्रालय’ बनाउने कुरा निस्किएपछि एम्बुलेन्स बोलाउनुपर्‍यो

विपक्षी सांसद एन्ड्रानिक गेभोर्ग्यानको नाकबाट रगत बगेको र अर्का सांसद रुबेन मखितार्यनको लुगा च्यातिएको दृश्य सार्वजनिक भएको थियो।

#सांसद #विपक्षी #सत्तारुढ
Build #2612