Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3251 Indexed in Feed
Read Count 17492 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 9 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

736 stories
विवादित सबै सरकारी गतिविधिको छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसको माग Politics & Governance
Politics & Governance
1w ago

विवादित सबै सरकारी गतिविधिको छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसको माग

नेपाली कांग्रेसले पत्रकार धरपकडको घटनामा संसदीय विशेष समिति गठन गर्न माग गरेको छ।

#संसदीय #कांग्रेस #पत्रकार
अब जग्गासम्बन्धी सेवा स्थानीय तहबाटै, एक महिनाभित्र सबै पालिकामा लागू गर्ने तयारी Politics & Governance
Politics & Governance
1w ago

अब जग्गासम्बन्धी सेवा स्थानीय तहबाटै, एक महिनाभित्र सबै पालिकामा लागू गर्ने तयारी

सरकारले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई आगामी एक महिनाभित्र सबै स्थानीय तहमा अनिवार्य रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

#भूमि #तहबाटै #महिनाभित्र
मन्त्री पुनको स्पष्टीकरण : ‘भित्रको छुरा’ भन्नाले मानिसको मनमा हुने कपटीपनलाई सङ्केत गरेको हुँ Politics & Governance
Politics & Governance
1w ago

मन्त्री पुनको स्पष्टीकरण : ‘भित्रको छुरा’ भन्नाले मानिसको मनमा हुने कपटीपनलाई सङ्केत गरेको हुँ

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन सामाजिक सञ्जालमा एक प्रयोगकर्तालाई दिएको जवाफलाई लिएर विवादमा परेका छन्।

#पुन #छुरा #प्रयोगकर्ता
विवादित न्यायाधीशमाथि महाभियोग? Politics & Governance
Politics & Governance
1w ago

विवादित न्यायाधीशमाथि महाभियोग?

बिचौलिया भनिएका इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडिएपछि सुरु भएको विवाद संसद्मा प्रवेश गर्ने देखिएको छ।

#सर्वोच्च-अदालत #विवादित #न्यायाधीश
न्यायपालिकाको साख र जिम्मेवारी Politics & Governance
Politics & Governance
1w ago

न्यायपालिकाको साख र जिम्मेवारी

२००७ सालदेखिकै इतिहास हेर्ने हो भने लोकतन्त्रको हरेक लडाइँमा न्यायपालिकाको अतुलनीय योगदान रहँदै आएको सर्वविदितै छ।

#न्यायपालिका #लडाइँ #आदेश
मधेस प्रदेश सरकार गठनबारे दलहरू बिच सघन संवाद भइरहेको छ : प्रचण्ड Politics & Governance
Politics & Governance
1w ago

मधेस प्रदेश सरकार गठनबारे दलहरू बिच सघन संवाद भइरहेको छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरू बिच सघन संवाद भइरहेको बताएका छन्।

#प्रचण्ड #मधेस #दलहरू
जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै Politics & Governance
Politics & Governance
1w ago

जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय गर्नका लागि संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको छ।

#प्रस्तावित #राजदूत #सुनुवाइ
ओली, प्रचण्ड, गगन र बालेनका नीतिमा आधारभूत भिन्नता छैन : दामोदर अर्याल Politics & Governance
Politics & Governance
1w ago

ओली, प्रचण्ड, गगन र बालेनका नीतिमा आधारभूत भिन्नता छैन : दामोदर अर्याल

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले ओली, प्रचण्ड, गगन र बालेनका शिक्षा, स्वास्थ्य, उद्योग, रोजगारी र कृषि नीतिमा आधारभूत रूपमा कुनै भिन्नता नरहेको टिप्पणी गरेका छन्।

#बालेन-शाह #प्रचण्ड #गगन
संसदीय दलको नेता नरहे प्रधानमन्त्रीको हैसियत के? Politics & Governance
Politics & Governance
1w ago

संसदीय दलको नेता नरहे प्रधानमन्त्रीको हैसियत के?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह संविधानको धारा ७६ (१) अन्तर्गत प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका हुन्।

#बालेन-शाह #धारा #संसदीय
Build #2612