Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3239 Indexed in Feed
Read Count 17130 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

732 stories
संसदीय समितिले गर्यो निर्माणाधीन संसद् भवनको अनुगमन, ढिलाइ नगर्न सभापतिको निर्देशन Politics & Governance
Politics & Governance
1w ago

संसदीय समितिले गर्यो निर्माणाधीन संसद् भवनको अनुगमन, ढिलाइ नगर्न सभापतिको निर्देशन

निरीक्षणका क्रममा टोलीले संसद् भवन निर्माणको वर्तमान अवस्था, भौतिक प्रगति तथा निर्माणका क्रममा देखिएका समस्या र चुनौतीबारे सम्बन्धित आयोजना पक्षसँग जानकारी लिएको थियो।

#संसद् #भवन #क्रम
राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना Politics & Governance
Politics & Governance
1w ago

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

राष्ट्रपति पौडेलले दक्षिणकाली मन्दिरको दर्शन गरी पूजाअर्चना गरेर पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका हुन्।

#मन्दिर #राष्ट्रपति #दक्षिणकाली
मध्यावधि चुनाव : ट्रम्पलाई झट्का, सिनेटमा डेमोक्र्याटको बहुमत Politics & Governance
Politics & Governance
1w ago

मध्यावधि चुनाव : ट्रम्पलाई झट्का, सिनेटमा डेमोक्र्याटको बहुमत

बहुमत पाएसँगै डेमोक्र्याटहरूले ट्रम्प प्रशासनमाथि निगरानी बढाउन, प्रशासनिक तथा न्यायिक नियुक्तिमा प्रभाव पार्न र सिनेटको कार्यसूची निर्धारण गर्न सक्नेछन्।

#सिनेट #सिट #बहुमत
मध्यावधि चुनाव : ट्रम्प हार स्वीकार्न तयार, डेमोक्र्याटसँग मिलेर काम गर्ने Politics & Governance
Politics & Governance
1w ago

मध्यावधि चुनाव : ट्रम्प हार स्वीकार्न तयार, डेमोक्र्याटसँग मिलेर काम गर्ने

उनको रिपब्लिकन पार्टीले प्रतिनिधि सभाको नियन्त्रण गुमाउने प्रारम्भिक संकेत देखिएपछि उनले डेमोक्र्याटसँग मिलेर काम गर्ने बताएका हुन्।

#प्रतिनिधि-सभा #डेमोक्र्याट #ट्रम्प
‘लियोजन अफिसर’मा मन्त्रीकै पिए Politics & Governance
Politics & Governance
1w ago

‘लियोजन अफिसर’मा मन्त्रीकै पिए

हिमाल आरोहणमा जादाँ लियोजन अफिसर (सम्पर्क अधिकृत) चाहिन्छ। सम्पर्क अधिकृत चयन हुँदा पहुँचवाला कर्मचारी मात्र पर्छन्।

#लियोजन #अफिसर #कर्मचारी
इनम प्रकरणमा डिलाको प्रश्न : ‘बालेनराज’मा प्रतिपक्षलाई मात्रै प्रश्न ? Politics & Governance
Politics & Governance
1w ago

इनम प्रकरणमा डिलाको प्रश्न : ‘बालेनराज’मा प्रतिपक्षलाई मात्रै प्रश्न ?

कांग्रेस महामन्त्री डिला संग्रौलाले इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग कसरी भइरहेको छ भन्ने कुरा स्पष्ट पारेको बताएकी छन्।

#बालेन-शाह #भन्ने #इनम
भूमिहीनका समस्या सुन्न बस्तीमै पुगिन् मन्त्री रावल Politics & Governance
Politics & Governance
1w ago

भूमिहीनका समस्या सुन्न बस्तीमै पुगिन् मन्त्री रावल

भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन नागरिकका समस्या, गुनासा तथा अपेक्षाहरू सुन्नुका साथै समस्या समाधानका लागि भइरहेका प्रयास र आगामी कार्ययोजनाबारे जानकारी गराइन्।

#समस्या #भूमिहीन #रावल
कर्मचारी दरबन्दीदेखि ठेक्कासम्म सुधार गर्दै कर्णाली सरकार Politics & Governance
Politics & Governance
1w ago

कर्मचारी दरबन्दीदेखि ठेक्कासम्म सुधार गर्दै कर्णाली सरकार

कर्णाली प्रदेश सरकारले सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनेदेखि कर्मचारी व्यवस्थापन, विकास निर्माणमा देखिएका कानुनी जटिलता, लामो समयदेखि अल्झिएका आयोजनाका समस्या समाधान गर्न विभिन्न निर्णय गरेको छ।

#कर्णाली #व्यवस्थापन #कर्मचारी
सरकारले पुनः सञ्चालनमा ल्यायो ई-जीपी प्रणाली Politics & Governance
Politics & Governance
1w ago

सरकारले पुनः सञ्चालनमा ल्यायो ई-जीपी प्रणाली

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबारदेखि प्रणाली पुनः सञ्चालनमा ल्याइएको हो।

#मन्त्रिपरिषद् #प्रणाली #पुन
सत्तामा पुगेको दिन सुकुम्बासीलाई जग्गा दिन्छौँ : अध्यक्ष साम्पाङ Politics & Governance
Politics & Governance
1w ago

सत्तामा पुगेको दिन सुकुम्बासीलाई जग्गा दिन्छौँ : अध्यक्ष साम्पाङ

पार्टीका श्रमदाताले देशका विभिन्न स्थानमा गरिबका लागि श्रम गरेर आफ्नो राजनीतिक लक्ष्य कामबाटै प्रमाणित गरिरहेको उनको दाबी थियो।

#सुकुम्बासी #सत्ता #पुगे
ओली भेट्न गुण्डु पुगे गगन, के भयो कुराकानी ? Politics & Governance
Politics & Governance
1w ago

ओली भेट्न गुण्डु पुगे गगन, के भयो कुराकानी ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच मंगलबार साँझ भेटवार्ता भएको छ।

#केपी-ओली #कुराकानी #एमा
Build #2612