Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3206 Indexed in Feed
Read Count 16090 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 4 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

723 stories
गृहमन्त्रीको आक्रोश र नेपालीको नियति : चुनाव जितेपछि जनतासँग किन टाढिन्छन् नेता ? Politics & Governance
Politics & Governance
1w ago

गृहमन्त्रीको आक्रोश र नेपालीको नियति : चुनाव जितेपछि जनतासँग किन टाढिन्छन् नेता ?

पुरानो राजनीतिक संस्कार बदल्न खोज्ने नयाँ नेताहरू आफैँले सत्ता र जिम्मेवारी पाएपछि जनतासँगको सम्बन्ध कसरी कायम राख्छन् ?

#गृहमन्त्री #सम्बन्ध #सुन्ने
अहिलेको संकटको विकल्प समाजवाद हुन सक्छ : प्रदीप ज्ञवाली Politics & Governance
Politics & Governance
1w ago

अहिलेको संकटको विकल्प समाजवाद हुन सक्छ : प्रदीप ज्ञवाली

ज्ञवालीले समाजवाद २१औँ शताब्दीका आर्थिक, सामाजिक तथा राजनीतिक संकटको वास्तविक विकल्प हुन सक्ने बताएका छन्।

#विकल्प #ज्ञवाली #संकट
चुनावअघि इरानमाथि आक्रमण गर्न चाहन्थे नेतान्याहु, ट्रम्पले रोके योजना Politics & Governance
Politics & Governance
1w ago

चुनावअघि इरानमाथि आक्रमण गर्न चाहन्थे नेतान्याहु, ट्रम्पले रोके योजना

इजरायली सेना र सुरक्षा निकायका कैयौँ उच्च अधिकारी भने नेतान्याहुको योजनाको विपक्षमा थिए।

#नेतान्याहु #इरानमाथि #आक्रमण
कोप–३१ मा नेपालको नेतृत्व गर्दै परराष्ट्रमन्त्री Politics & Governance
Politics & Governance
1w ago

कोप–३१ मा नेपालको नेतृत्व गर्दै परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टमा सहभागी हुनुका साथै समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

#परराष्ट्रमन्त्री #सम्मेलन #खनाल
विश्वप्रकाशको दाबी : विशेषदेखि १५औँ महाधिवेशनसम्म सबै प्रक्रिया विधिसम्मत Politics & Governance
Politics & Governance
1w ago

विश्वप्रकाशको दाबी : विशेषदेखि १५औँ महाधिवेशनसम्म सबै प्रक्रिया विधिसम्मत

शर्माले महाधिवेशन प्रतिनिधिहरूको सहभागिता र योगदानबाट पार्टीको महाधिवेशन प्रक्रिया सम्पन्न भएको उल्लेख गरे।

#महाधिवेशन #शर्मा #सम्पन्न
बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन Politics & Governance
Politics & Governance
1w ago

बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।

#बजेट #कांग्रेस #प्रतिपक्षी
अब इतिहासमात्र सम्झेर हुँदैन: प्रकाशमान Politics & Governance
Politics & Governance
1w ago

अब इतिहासमात्र सम्झेर हुँदैन: प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब इतिहासको कुरा गरेर मात्र नहुने बताउँदै संगठन विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

#सिंह #प्रकाशमान #इतिहास
नाराबाजीसहित सरकारको राजीनामा माग Politics & Governance
Politics & Governance
1w ago

नाराबाजीसहित सरकारको राजीनामा माग

बजेटप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेससहितका प्रतिपक्षी दलका सांसदहरूले सदनमै नाराबाजी गर्दै सरकारको राजीनामा मागेपछि बैठक स्थगित भएको हो।

#राजीना #सांसद #स्थगित
गगन भन्छन्: घृणा, प्रतिशोध र पूर्वाग्रह त्यागेर अघि बढौँ Politics & Governance
Politics & Governance
1w ago

गगन भन्छन्: घृणा, प्रतिशोध र पूर्वाग्रह त्यागेर अघि बढौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले घृणा, प्रतिशोध र पूर्वाग्रहजस्ता नकारात्मक सोचलाई पुरानो वर्षसँगै त्यागेर नयाँ वर्षलाई सकारात्मकताका साथ सुरु गर्न सबैलाई आग्रह गरेका छन् ।

#गगन-थापा #घृणा #प्रतिशोध
बालेनबारे चन्द्र भण्डारीको टिप्पणी: मेयरमा राम्ररी काम गर्न नदिँदा यस्तो अवस्था आयो Politics & Governance
Politics & Governance
1w ago

बालेनबारे चन्द्र भण्डारीको टिप्पणी: मेयरमा राम्ररी काम गर्न नदिँदा यस्तो अवस्था आयो

भण्डारीले वर्तमान सरकार पाँच वर्षसम्म चलोस् भन्ने नेपाली कांग्रेसको चाहना रहेको पनि स्पष्ट पारे। सरकारलाई अस्थिर बनाउने नभई आवश्यक सहयोग गरेर काम गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।

#बालेन-शाह #भण्डारी #कांग्रेस
‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा Politics & Governance
Politics & Governance
1w ago

‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्रकारको प्रश्न सुनेर आक्रोशित बनेका छन्।

#शेरबहादुर-देउवा #कांग्रेस #पत्रकार
कर्णाली सरकारको सय दिन : ठूला आयोजना सुस्त, सेवा प्रवाहमा सीमित उपलब्धि Politics & Governance
Politics & Governance
1w ago

कर्णाली सरकारको सय दिन : ठूला आयोजना सुस्त, सेवा प्रवाहमा सीमित उपलब्धि

ठूला पूर्वाधार आयोजना सम्पन्न गर्ने, रुग्ण आयोजनालाई गति दिने, प्रशासनिक सुधारलाई प्रभावकारी बनाउने तथा विकास बजेट कार्यान्वयनमा भने उल्लेख्य उपलब्धि देखिएको छैन।

#आयोजना #ठूला #उपलब्धि
Build #2612