Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3188 Indexed in Feed
Read Count 15693 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 25 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

718 stories
मुख्यमन्त्री कार्कीले दिए नेपाल संवत् ११४७ को शुभकामना Politics & Governance
Politics & Governance
4d ago

मुख्यमन्त्री कार्कीले दिए नेपाल संवत् ११४७ को शुभकामना

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् ११४७ तथा नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

#संवत् #मुख्यमन्त्री #कार्की
मौलिक संस्कार, संस्कृति र सभ्यता बिर्सन हुन्नः गृहमन्त्री गुरुङ Politics & Governance
Politics & Governance
4d ago

मौलिक संस्कार, संस्कृति र सभ्यता बिर्सन हुन्नः गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कार नयाँ पुस्ताले आत्मसात् गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

#मौलिक #संस्कार #संस्कृति
नेकपाका संयोजक दाहालले दिए नेपाल संवतकाे शुभकामना Politics & Governance
Politics & Governance
5d ago

नेकपाका संयोजक दाहालले दिए नेपाल संवतकाे शुभकामना

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेपाल संवत् ११४७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

#प्रचण्ड #दाहाल #संवत्
देश बनाउन सरकार टिक्नुपर्छ, हैन त रविजी ? Politics & Governance
Politics & Governance
5d ago

देश बनाउन सरकार टिक्नुपर्छ, हैन त रविजी ?

त्रिपुरेश्वर र थापाथली बस्तीमा बाजा बजाएर सरकार ज्वागलमा नाँच्दैछ । आमा, बालेनले देश बनाउँछ । देश बनाउँन सरकार टिक्नुपर्छ हैन त, रविजी?

#बालेन-शाह #बस्नेत #टिक्नुपर्छ
नेपाल संवत् ११४७ ले एकता, सद्भाव र समृद्धि बढाओस् : सभापति थापा Politics & Governance
Politics & Governance
5d ago

नेपाल संवत् ११४७ ले एकता, सद्भाव र समृद्धि बढाओस् : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता, सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

#एकता #सद्भाव #थापा
गणेशमान सिंहको ११२ औँ जन्मजयन्ती मनाइँदै Politics & Governance
Politics & Governance
5d ago

गणेशमान सिंहको ११२ औँ जन्मजयन्ती मनाइँदै

प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

#सिंह #विसं #गणेशमान
देउसी भैलो गाउँदै रवि लामिछानेको वाचा : जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने Politics & Governance
Politics & Governance
5d ago

देउसी भैलो गाउँदै रवि लामिछानेको वाचा : जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने

उनले भने, ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने।’

#रवि-लामिछाने #देउसी #टिकाउने
चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्ः प्रधानमन्त्री शाह Politics & Governance
Politics & Governance
5d ago

चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्ः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्।

#चाडपर्व #एकता #सहिष्णुता
मौलिक संस्कृति जोगाउन आग्रह प्रधानमन्त्री बालेनको आग्रह Politics & Governance
Politics & Governance
5d ago

मौलिक संस्कृति जोगाउन आग्रह प्रधानमन्त्री बालेनको आग्रह

शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।

#बालेन-शाह #मौलिक #संवत्
सञ्चारमन्त्री डा. तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी Politics & Governance
Politics & Governance
5d ago

सञ्चारमन्त्री डा. तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) महासम्मेलन २०२६ (आइटियु पिपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन्।

#सम्मेलन #सञ्चारमन्त्री #तिमिल्सिना
‘बात बहादुर’ होइन ‘काम बहादुर’ बनौं: ओली Politics & Governance
Politics & Governance
5d ago

‘बात बहादुर’ होइन ‘काम बहादुर’ बनौं: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंसको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्न आह्वान गरेका छन्। उनले नागरिकलाई कुरा मात्र गर्ने ‘बात बहादुर’ नभई काम गरेर देखाउने ‘काम बहादुर’ बन्न आग्रह गरे।

#केपी-ओली #बहादुर #बात
देश डुबाउने र देश ज’लाउने दुवै जनताका शत्रु हुन्: प्रेम सुवाल Politics & Governance
Politics & Governance
5d ago

देश डुबाउने र देश ज’लाउने दुवै जनताका शत्रु हुन्: प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै पक्ष नेपाली जनताका साझा शत्रु भएको बताएका छन्।

#दुवै #सुवाल #भ्रष्टाचार
Build #2612