Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3177 Indexed in Feed
Read Count 14997 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

411 stories
बालुवा प्रशोधन उद्योगमा मध्यराति प्रहरीको छापा, यस्तो अवस्थामा ११ जना पक्राउ National (Nepal)
National (Nepal)
1w ago

बालुवा प्रशोधन उद्योगमा मध्यराति प्रहरीको छापा, यस्तो अवस्थामा ११ जना पक्राउ

प्रहरीले कपिलवस्तुको बाणगंगा नगरपालिका-६ बनकसियास्थित जनप्रिय बालुवा प्रशोधन उद्योगमा शुक्रबार मध्यराति छापा मारेको छ।

#छापा #बाणगंगा #नगरपालिका
सेवा प्रवाह प्रभावित भएपछि प्रदेश र स्थानीय तहमा थप कर्मचारी पठाउने मन्त्रालयको निर्णय National (Nepal)
National (Nepal)
1w ago

सेवा प्रवाह प्रभावित भएपछि प्रदेश र स्थानीय तहमा थप कर्मचारी पठाउने मन्त्रालयको निर्णय

मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा कर्मचारी व्यवस्थापनका लागि आवश्यक कर्मचारी संख्या खुलाएर पठाउन आग्रह गरेको छ।

#कर्मचारी #तहमा #आवश्यक
२०० करोडको ठगी प्रकरणमा नोरा अदालत पुगिन्, सुकेशसँगको सम्बन्धबारे के भनिन् ? National (Nepal)
National (Nepal)
1w ago

२०० करोडको ठगी प्रकरणमा नोरा अदालत पुगिन्, सुकेशसँगको सम्बन्धबारे के भनिन् ?

नोराका अनुसार कार्यक्रमको तयारी भइरहेका बेला लीना परिवारका सदस्य, भिडियोग्राफर र अन्य व्यक्तिसहित उनको कोठामा पुगेकी थिइन्।

#नोरा #लीना #२००
अदालतदेखि प्रेससम्मका संस्था कमजोर भए लोकतन्त्र कमजोर हुन्छ :  रवि लामिछाने National (Nepal)
National (Nepal)
1w ago

अदालतदेखि प्रेससम्मका संस्था कमजोर भए लोकतन्त्र कमजोर हुन्छ : रवि लामिछाने

उनले अदालत, प्रहरी, सुरक्षा निकाय, निजी क्षेत्र, वैदेशिक सम्बन्ध, पेसागत संगठन र प्रेसजस्ता संस्थामाथि हल्का टिप्पणी गर्दा तिनको संस्थागत क्षमता र मनोबल कमजोर हुने बताएका हुन्।

#रवि-लामिछाने #कमजोर #लोकतन्त्र
कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने National (Nepal)
National (Nepal)
1w ago

कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

यही कात्तिक २४ र २५ गते काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।

#फोहर #व्यवस्थापन #गते
प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश पाण्डेको निष्पक्षता र फैसलामाथि प्रश्न National (Nepal)
National (Nepal)
1w ago

प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश पाण्डेको निष्पक्षता र फैसलामाथि प्रश्न

सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित जनक पाण्डेको न्यायिक निष्पक्षता, विगतका फैसला र कार्यसम्पादन क्षमतामाथि संसदीय सुनुवाइ समितिमा प्रश्न उठेको छ।

#सर्वोच्च-अदालत #पाण्डे #प्रस्तावित
ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृ*त्यु National (Nepal)
National (Nepal)
1w ago

ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृ*त्यु

स्थानीय अग्निनियन्त्रक अधिकारी बायरन भास्क्वेजका अनुसार, आक्रमण हुँदा सांसद जुलियो पोर्टिलो पूर्वी ग्वाटेमालाको जाकापा प्रान्तस्थित रियो होन्डो सहरमा थिए।

#आक्रमण #सांसद #ग्वाटेमाला
आत्मीयता गुमाउँदै ‘बलिराजाको आँगन’ National (Nepal)
National (Nepal)
1w ago

आत्मीयता गुमाउँदै ‘बलिराजाको आँगन’

थारू समुदायमा आफ्नै मौलिक परम्परागत पहिरनमा मयूरको प्वाँख र परम्परागत बाजा बजाउँदै ‘सोटिया’जस्ता मनमोहक सांस्कृतिक नृत्यहरू प्रदर्शन गर्ने गरिन्छ।

#आँगन #तिहार #परम्परागत
चाडपर्वमा चोरी, लुटपाट र पटका नियन्त्रण गर्न प्रहरीलाई आईजीपीको कडा निर्देशन National (Nepal)
National (Nepal)
1w ago

चाडपर्वमा चोरी, लुटपाट र पटका नियन्त्रण गर्न प्रहरीलाई आईजीपीको कडा निर्देशन

कार्यक्रममा प्रहरीका उच्च अधिकारीसहित सातै प्रदेशका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायका प्रमुख र प्रतिनिधिहरू भर्चुअल रूपमा सहभागी थिए।

#चाडपर्व #नियन्त्रण #चोरी
काठमाडौं २४ घण्टा खुलाउने तयारी National (Nepal)
National (Nepal)
1w ago

काठमाडौं २४ घण्टा खुलाउने तयारी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमात्र नभई समग्र काठमाडौंलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ ।

#काठमाडौं #घण्टा #प्रशासन
प्रेममा हुँदा खिचिएका तस्बिर र भिडियो सार्वजनिक, दुई जना पक्राउ National (Nepal)
National (Nepal)
1w ago

प्रेममा हुँदा खिचिएका तस्बिर र भिडियो सार्वजनिक, दुई जना पक्राउ

उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट राईविरुद्ध पाँच दिन र पाण्डेविरुद्ध चार दिनको म्याद थप गरिएको साइबर ब्युरोले जनाएको छ।

#तस्बिर #ब्युरो #प्रेम
Build #2612