Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3231 Indexed in Feed
Read Count 16954 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

417 stories
कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित (नामसहित) National (Nepal)
National (Nepal)
4w ago

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित (नामसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

#कांग्रेस #केन्द्रीय #निर्वाचित
पल शाहले सम्झिए संघर्षका दिन: बसको छतमा बसेर दशैंमा दाङ फर्किनेदेखि स्टारसम्म National (Nepal)
National (Nepal)
4w ago

पल शाहले सम्झिए संघर्षका दिन: बसको छतमा बसेर दशैंमा दाङ फर्किनेदेखि स्टारसम्म

सोमबार पलको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आ बाट आमा २’ को ट्रेलर रिलिजको कार्यक्रममा पल पुराना दिनहरूलाई सम्झेका छन्।

#शाह #सम्झिए #संघर्ष
भोटेकोशी बाढी प्रभावितको सम्झनामा लन्डनमा दीप प्रज्वलन National (Nepal)
National (Nepal)
4w ago

भोटेकोशी बाढी प्रभावितको सम्झनामा लन्डनमा दीप प्रज्वलन

आइतबार आयोजित कार्यक्रममा बेलायतमा रहेका नेपाली समुदायका सदस्य, विभिन्न संघ-संस्थाका प्रतिनिधि, कूटनीतिज्ञ, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

#रहे #भोटेकोशी #बाढी
‘हिजो जनयुद्धको नेतृत्व गरेको टिम असक्षम भइसक्यो,म पनि अरु पनि’ National (Nepal)
National (Nepal)
4w ago

‘हिजो जनयुद्धको नेतृत्व गरेको टिम असक्षम भइसक्यो,म पनि अरु पनि’

माओवादी आन्दोलनका नेता जनार्दन शर्माले माओवादी आन्दोलनका एजेन्डा अझै बाँकी रहेकाले नयाँ पुस्ताले यसको पुनर्गठन र पुनर्जागरण गर्नुपर्ने बताएका छन् ।

#माओवादी #आन्दोलन
सुदूरपश्चिम बजेट: पास पनि गर्ने, छानबिन पनि गर्ने National (Nepal)
National (Nepal)
4w ago

सुदूरपश्चिम बजेट: पास पनि गर्ने, छानबिन पनि गर्ने

कर्मचारीले तलव पनि खान नपाएको, अस्पतालमा औषधी समेत नभएको बिषम परिस्थिती रहेको भन्दै आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले आईतवार प्रस्तुत गरेको बजेट प्रदेश शभा बैठकबाट पारित गरिएको छ। तर बजेटका कमजोरी सुधारेर पुरक बजेट ल्याउने निर्णय गरिएको छ।

#बजेट #सुदूरपश्चिम #पास
एआई एजेन्टलाई नियन्त्रण गर्न एनभिडियाको नयाँ सुरक्षा प्रणाली सार्वजनिक National (Nepal)
National (Nepal)
4w ago

एआई एजेन्टलाई नियन्त्रण गर्न एनभिडियाको नयाँ सुरक्षा प्रणाली सार्वजनिक

अमेरिकी प्रविधि कम्पनी एनभिडियाले एआई एजेन्टलाई सुरक्षित रूपमा चलाउन र तोकिएको सीमाभन्दा बाहिर जान नदिन नयाँ सुरक्षा प्रणाली सार्वजनिक गरेको छ।

#एआई #एजेन्ट #एनभिडिया
मेटाको सेयर घट्दा जुकरबर्गले दुई दिनमै गुमाए २० अर्ब डलर National (Nepal)
National (Nepal)
4w ago

मेटाको सेयर घट्दा जुकरबर्गले दुई दिनमै गुमाए २० अर्ब डलर

फेसबुकको मातृ कम्पनी मेटाको सेयरमा गिरावट आएपछि कम्पनीका सिइओ मार्क जुकरबर्गले सोमबार करिब ११ अर्ब डलर गुमाएका छन्।

#मेटा #जुकरबर्ग #गुमाए
ओमानविरुद्ध नेपालको सुस्त ब्याटिङ, १० ओभरमा ३३ रन National (Nepal)
National (Nepal)
4w ago

ओमानविरुद्ध नेपालको सुस्त ब्याटिङ, १० ओभरमा ३३ रन

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले सुस्त ब्याटिङ गरेको छ।

#विश्वकप #ओमानविरुद्ध #सुस्त
‘ब्रेकिङ ब्याड’का अभिनेता मिट्टेको ३४ वर्षको उमेरमा निधन National (Nepal)
National (Nepal)
4w ago

‘ब्रेकिङ ब्याड’का अभिनेता मिट्टेको ३४ वर्षको उमेरमा निधन

उनका प्रतिनिधिहरूले सोमबार उनको निधन भएको बताएका हुन्। टेक्सासको ब्राउन्सभिलस्थित आफ्नै घरमा उनलाई मृत घोषित गरिएको थियो। मृत्युको कारण खुल्न नसकेको र पोस्टमार्टम गरिने बताइएको छ।

#निधन #ब्रेकिङ #ब्याड
ट्रम्पले मागे विवादित राजदूतको राजीनामा National (Nepal)
National (Nepal)
4w ago

ट्रम्पले मागे विवादित राजदूतको राजीनामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीसका लागि अमेरिकी राजदूत किम्बर्ली गिलफोयललाई अनुचित र सम्भावित गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपपछि राजीनामा दिन भनेका छन्।

#ट्रम्प #राजदूत #राजीना
Build #2612