Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3187 Indexed in Feed
Read Count 15429 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 6 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

412 stories
नेपालले आइपियू एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना गर्ने तयारी National (Nepal)
National (Nepal)
1w ago

नेपालले आइपियू एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना गर्ने तयारी

आइपियू अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन नेपालमा आयोजना गर्ने तयारी अघि बढाइएको छ।

#सम्मेलन #आयोजना #तयारी
शरतसिंह भण्डारीलाई जसपा नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी National (Nepal)
National (Nepal)
1w ago

शरतसिंह भण्डारीलाई जसपा नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी

जसपा नेपालका अनुसार यादव आगामी कात्तिक १८ देखि २१ गतेसम्म हुने आईक्यापको १३औँ महासभामा सहभागी हुन दक्षिण कोरिया जान लागेका हुन्।

#यादव #जसपा #भण्डारी
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङद्वारा सडकको भाडादर निर्धारण, कति तोकियो ? National (Nepal)
National (Nepal)
1w ago

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङद्वारा सडकको भाडादर निर्धारण, कति तोकियो ?

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार जिल्लाका ९ पालिका र सदरमुकाम फुङलिङसम्मको भाडादर निर्धारण भएको हो।

#भाडादर #निर्धारण #प्रशासन
७३ करोडको जग्गा प्रकरण : माधव नेपालसहित ९७ जनाविरुद्ध मुद्दा दायर National (Nepal)
National (Nepal)
1w ago

७३ करोडको जग्गा प्रकरण : माधव नेपालसहित ९७ जनाविरुद्ध मुद्दा दायर

आयोगले प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद, बिगो बराबर जरिवाना र बिगो असुल गर्न माग गरेको छ। केही प्रतिवादीलाई थप सजायको मागसमेत गरिएको छ।

#दायर #बिगो #तत्कालीन
परराष्ट्र नीतिमा सन्तुलन गुमे नेपालले थेग्न नसक्ने दबाब आउँछ : प्रदीप ज्ञवाली National (Nepal)
National (Nepal)
1w ago

परराष्ट्र नीतिमा सन्तुलन गुमे नेपालले थेग्न नसक्ने दबाब आउँछ : प्रदीप ज्ञवाली

छिमेकी मुलुकसँगको सम्बन्धमा अविश्वास बढे शक्ति राष्ट्रहरूले आफ्नो प्रभाव विस्तार गर्न खोज्ने भन्दै उनले त्यसबाट नेपालले थेग्न नसक्ने दबाब सिर्जना हुन सक्ने चेतावनी दिएका हुन्।

#परराष्ट्र #थेग्न #नसक्ने
बहुआयामिक संकटको सँघारमा नेपाल National (Nepal)
National (Nepal)
1w ago

बहुआयामिक संकटको सँघारमा नेपाल

एकातिर युवा बेरोजगारी र आर्थिक मन्दीले सिर्जना गरेको सामाजिक असन्तोष छ भने अर्कातिर वातावरणीय क्षय, वायु प्रदूषण र जलवायु परिवर्तनका दीर्घकालीन प्रभावहरूले राष्ट्रिय विकासको गतिलाई अवरुद्ध पारिरहेका छन्।

#जलवायु #मन्दी #बहुआयामिक
तिहारमा फूल तथा माला बिक्री गर्न काठमाडौं महानगरले तोक्यो विभिन्न स्थान National (Nepal)
National (Nepal)
1w ago

तिहारमा फूल तथा माला बिक्री गर्न काठमाडौं महानगरले तोक्यो विभिन्न स्थान

काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल तथा माला बिक्री वितरणका लागि विभिन्न स्थान तोकेको छ।

#काठमाडौं-महानगर #फूल #माला
जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न माग गर्दै सर्वोच्चमा रिट National (Nepal)
National (Nepal)
1w ago

जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न माग गर्दै सर्वोच्चमा रिट

देशभरका उपभोक्ताले जुनसुकै कम्पनीको खाना पकाउने ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

#सर्वोच्च-अदालत #सिलिन्डर #ग्यास
‘छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने’ National (Nepal)
National (Nepal)
1w ago

‘छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने’

मुख्यमन्त्री मगरले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने गरी मापदण्ड बनाउन लागिएको बताए।

#बजेट #चौडाइ #मुख्यमन्त्री
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए : एक जना विदेशी नागरिकको मृ*त्यु, एक घाइते National (Nepal)
National (Nepal)
1w ago

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए : एक जना विदेशी नागरिकको मृ*त्यु, एक घाइते

सोलुखुम्बुको लुक्लाभन्दा माथि फेरिचेमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किएका छन्।

#सोलुखुम्बु #हेलिकोप्टर #फेरिचे
निष्पक्ष छानबिन गर्न फुलकोर्टको माग National (Nepal)
National (Nepal)
1w ago

निष्पक्ष छानबिन गर्न फुलकोर्टको माग

सर्वोच्च अदालतले न्यायाधीशलाञ्छित विषयमा निष्पक्ष एवं स्वतन्त्र ढंगबाट छानबिन गर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ।

#सर्वोच्च-अदालत #छानबिन #सम्बद्ध
मिश्री बुधबार काठमाडौं उत्रिने National (Nepal)
National (Nepal)
1w ago

मिश्री बुधबार काठमाडौं उत्रिने

प्रधानमन्त्री बालेन्द्र शाहले मंसिरको पहिलो साता भारत भ्रमणमा निस्कन लागेको बताइएका बेला मिश्री काठमाडौं उत्रिन लागेका हुन्।

#बालेन-शाह #काठमाडौं #लागे
Build #2612