Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3165 Indexed in Feed
Read Count 14211 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 19 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

91 stories
भरतपुरमा निजी विद्यालयको शुल्क वृद्धि तत्कालका लागि स्थगित Education & Youth
Education & Youth
1w ago

भरतपुरमा निजी विद्यालयको शुल्क वृद्धि तत्कालका लागि स्थगित

भरतपुर महानगरपालिकाले वृद्धि गरेको संस्थागत (निजी) विद्यालयहरूको शुल्क तत्कालको लागि स्थगित गरेको छ।

#शुल्क #तत्काल #भरतपुर
बिहानै भक्तपुरबाट देखिएको हुस्सु (फोटोफिचर) Education & Youth
Education & Youth
1w ago

बिहानै भक्तपुरबाट देखिएको हुस्सु (फोटोफिचर)

आज बिहानै भक्तपुरको बालकोट क्षेत्रमा हुस्सु लागेको छ। बिहानको समयमा हुस्सुका कारण आसपासका दृश्य धमिलिएका छन्।

#हुस्सु #बिहानै #भक्तपुर
स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश Education & Youth
Education & Youth
1w ago

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गरेको छ। नेपालमै पहिलोपटक रक्तदान शिक्षालाई पाठ्यक्रममा समावेश गरिएको महानगरले जनाएको छ।

#रक्तदान #पाठ्यक्रम #समावेश
१८ वर्षीय विद्यार्थीसँग भेट्न चार पटक होटल बुक गर्ने शिक्षिकालाई ६ महिना जेल Education & Youth
Education & Youth
2w ago

१८ वर्षीय विद्यार्थीसँग भेट्न चार पटक होटल बुक गर्ने शिक्षिकालाई ६ महिना जेल

विद्यार्थीकी पूर्वप्रेमिकाले पनि प्रहरीलाई बेकन र विद्यार्थीबिचको सम्बन्धबारे जानकारी दिएकी थिइन्। उनका अनुसार विद्यार्थीले मे महिनादेखि नै बेकनसँग गोप्य रूपमा भेटघाट गर्न थालेका थिए।

#विद्यार्थी #सम्बन्ध #बेकन
किन रोइन इष्टु कार्की ? Education & Youth
Education & Youth
2w ago

किन रोइन इष्टु कार्की ?

‘राजनीतिको डर लाग्दो गेममा फसेको छु’ भन्दै चर्चित कन्टेन्ट क्रियटर इष्टु कार्की सामाजिक सञ्जाल लाइभमा रुँदै आएकी छन्।

#इष्टु #लाइभ #कार्की
डिजिटल युगमा लेखनको सार्थकता: एक बौद्धिक विमर्श Education & Youth
Education & Youth
2w ago

डिजिटल युगमा लेखनको सार्थकता: एक बौद्धिक विमर्श

आधुनिक युगको बजार र सत्ताले हामीलाई यस्तो सुविधाभोगी चौबाटोमा उभ्याइदिएको छ, जहाँ विवेक बेचेर भौतिक सुख किन्ने प्रवृत्ति नै आजको ‘मोक्ष–मार्ग’ बन्न पुग्यो।

#आजको #युग #लेखन
शिक्षित पुस्ता, भविष्यविहीन वर्तमान Education & Youth
Education & Youth
2w ago

शिक्षित पुस्ता, भविष्यविहीन वर्तमान

हामीले वर्षौंदेखि आफ्ना छोराछोरीलाई भन्यौं, ‘राम्ररी पढ, राम्रो अंक ल्याऊ, विश्वविद्यालयको प्रमाणपत्र हासिल गर, त्यसपछि जीवन सफल हुन्छ।’

#विश्वविद्यालय #प्रमाणपत्र #केही
पतिको दीर्घायुको कामना गर्दै कपिलवस्तुमा मनाइयो करवा चौथ Education & Youth
Education & Youth
2w ago

पतिको दीर्घायुको कामना गर्दै कपिलवस्तुमा मनाइयो करवा चौथ

पतिको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै कपिलवस्तुका मधेसी समुदायका महिलाले करवा चौथ पर्व हर्षोल्लासका साथ मनाएका छन्।

#पतिको #कपिलवस्तु #करवा
‘विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न कुनै समस्या छैन’ Education & Youth
Education & Youth
2w ago

‘विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न कुनै समस्या छैन’

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगले सञ्चालन अनुमति दिएका शैक्षिक कार्यक्रम कार्यान्वयनमा कुनै समस्या नरहेको जनाएको छ।

#विश्वविद्यालय #समस्या #चिकित्सा
शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन Education & Youth
Education & Youth
2w ago

शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थी प्रदर्शन

शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा उपलब्ध गराउन तथा जीवनयापनको बढ्दो खर्च नियन्त्रण गर्न माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन्।

#विद्यार्थी #इटाली #बजेट
Build #2612