Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3177 Indexed in Feed
Read Count 14921 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

256 stories
अरूले बाँझो छाडेको जग्गामा ढकमक्क सयपत्री, लक्ष्मीले भित्र्याइन् वार्षिक ४ लाख Business & Economy
Business & Economy
6d ago

अरूले बाँझो छाडेको जग्गामा ढकमक्क सयपत्री, लक्ष्मीले भित्र्याइन् वार्षिक ४ लाख

बसाइँसराइका कारण गाउँका खेतबारी बाँझिइरहँदा गुल्मीकी एक महिलाले भने त्यही बाँझो जमिनमा व्यावसायिक फूलखेती गरेर मनग्य आम्दानी गरिरहेकी छन्।

#बाँझो #जग्गा #सयपत्री
चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ Business & Economy
Business & Economy
6d ago

चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै आफ्नो नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको सेयर बजारले चुनावपछि ठुलो क्षति बेहोर्नुपरेको दाबी गरेका हुन्।

#शेयर-बजार #ट्रम्प #चुनावपछि
धुलिखेलको सुन्डीखोलामा बन्यो पौने २ करोडको पक्की पुल Business & Economy
Business & Economy
6d ago

धुलिखेलको सुन्डीखोलामा बन्यो पौने २ करोडको पक्की पुल

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-१० स्थित सुन्डीखोलामा १ करोड ७९ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालय धुलिखेलमार्फत निर्माण गरिएको यो पुल १७ महिनामै सम्पन्न भएको हो।

#पुल #धुलिखेल #सम्पन्न
स्याउले बदलिदियो फुङ्ग्रको दैनिकी: न बजारको चिन्ता, न भारी बोक्ने झन्झट Business & Economy
Business & Economy
6d ago

स्याउले बदलिदियो फुङ्ग्रको दैनिकी: न बजारको चिन्ता, न भारी बोक्ने झन्झट

कुनै समय गाउँमा फलेको स्याउ बजार पुर्‍याउन किसानले दिनभर भारी बोकेर हिँड्नुपर्थ्यो। तर अहिले जुम्लाको सिंजा गाउँपालिका–५ फुङ्ग्रका किसानको घरआँगनमै व्यापारीहरू ट्रक लिएर पुग्छन्। स्याउले यहाँको भूगोलसँगै किसानको जीवनस्तर र गाउँको अर्थतन्त्र नै कायापलट गरिदिएको छ।

#अर्थतन्त्र #स्याउ #किसान
लक्ष्मी पूजामा फूलको व्यापक व्यापार, तिहारभर साढे ६४ करोडको कारोबार आकलन Business & Economy
Business & Economy
6d ago

लक्ष्मी पूजामा फूलको व्यापक व्यापार, तिहारभर साढे ६४ करोडको कारोबार आकलन

यमपञ्चकको तेस्रो दिन आइतबार लक्ष्मी पूजाका अवसरमा काठमाडौं उपत्यकामा सयपत्री तथा मखमली फूलको कारोबार व्यापक रूपमा बढेको छ।

#फूल #लक्ष्मी #पूजा
हिमपात र चिसो बढेपछि भेडाको बथानसहित बेँसी झर्न थाले किसान Business & Economy
Business & Economy
6d ago

हिमपात र चिसो बढेपछि भेडाको बथानसहित बेँसी झर्न थाले किसान

उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरु बेँसी झर्न थालेका छन्।

#किसान #चिसो #बेँसी
बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीले पनि पाउने भए उपहार Business & Economy
Business & Economy
6d ago

बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीले पनि पाउने भए उपहार

सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीलाई समेत उपहार दिने व्यवस्था गरेको छ।

#बिल #व्यवसायी #जारी
डिग्रीको भूगोल होइन, ज्ञान उत्पादनको क्षमता हेरौँ Business & Economy
Business & Economy
6d ago

डिग्रीको भूगोल होइन, ज्ञान उत्पादनको क्षमता हेरौँ

उच्च शिक्षाको सफलता विद्यार्थीले कति प्रमाणपत्र प्राप्त गरे भन्नेमा होइन, उसले कस्तो ज्ञान, सीप र सिर्जनशीलता विकास गर्‍यो तथा त्यसले समाज र अर्थतन्त्रमा कस्तो योगदान पुर्‍यायो भन्नेमा निर्भर हुन्छ।

#अर्थतन्त्र #विश्वविद्यालय #डिग्री
आज लक्ष्मी पूजा: धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै Business & Economy
Business & Economy
6d ago

आज लक्ष्मी पूजा: धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

ऐश्वर्य, धनधान्य एवं सम्पन्नताकी देवी लक्ष्मीको आज विशेष पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।

#लक्ष्मी #पूजा #एवं
च्याउको मूल्य किलोमै १०५ रुपैयाँ बढ्यो Business & Economy
Business & Economy
1w ago

च्याउको मूल्य किलोमै १०५ रुपैयाँ बढ्यो

डल्ले च्याउको भाउ किलोमै १०५ रुपैयाँ बढेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

#किलो #तरकारी #च्याउ
Build #2612