National (Nepal)
आजको पञ्चाङ्ग र पात्रो: २७ कात्तिक २०८३, शुक्रबार
आज चतुर्थी तिथि, मूल नक्षत्र र धृति योग रहेको पञ्चाङ्गको विवरण।
ekantipur.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Ekantipur
National (Nepal)
आज चतुर्थी तिथि, मूल नक्षत्र र धृति योग रहेको पञ्चाङ्गको विवरण।
Politics & Governance
घाइतेहरूको वीरगन्ज–१४ गण्डकस्थित हेल्थकेयर अस्पतालमा उपचार भइरहँदा गाउँबाट पुगेका कार्यकर्ताबीच अस्पतालमै फेरि झडप हुन थालेपछि वीरगन्जको इलाका प्रहरी कार्यालय श्रीपुरले नौ जनालाई नियन्त्रणमा लिएको छ ।
Opinion & Editorial
राजनीतिक आन्दोलनपछि आशावादी हुने नेपाली जनता नयाँ सरकार बनेको यति छोटो समयमै तीव्र निराशामा फर्कंदै गरेको घटना विगतमा थिएन।
World News
१४ सिट क्षमताको माइक्रोबसमा कसरी २० यात्रु सवार भए ? काठमाडौंदेखि भीमफेदीसम्मको झन्डै ६१ किलोमिटरको यात्रामा किन प्रहरी र प्रशासनले क्षमताभन्दा धेरै यात्रु चढेको थाहा पाएनन् ? चालकसहित १४ जनाको मृत्यु हुने गरी भएको यो दुर्घटनाको अनुसन्धान कसरी हुन्छ ? लापरबाहीका यस्ता अनेक प्रश्न खडा भएका छन् ।
Sports
खरना महोत्सवमा ५० जना छठ व्रतालुको सहभागिता थियो ।
Politics & Governance
पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता रायमाझीले ज्येष्ठ नागरिकले पाउने सुविधाअनुरूप कैद छुट पाएका हुन् ।
Business & Economy
हुआङको कठिन बाल्यकालदेखि एनभिडियाको सफलतासम्मको यात्रा असाधारण छ, तर चिनियाँ जासुस भनिएकी एलिस हुआङसँगको विवाहेतर सम्बन्ध र आफ्नै कम्पनीकी उच्च अधिकारीसँग अर्को सम्बन्धको आरोपले अहिले उनको व्यक्तिगत जीवनदेखि व्यावसायिक भविष्यमा समेत प्रश्न उठाएको छ ।
Politics & Governance
एमाले र नेकपाले सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन लागेका हुन् ।
World News
विमानस्थल भन्सार कार्यालय, हिमालय एयरलाइन्स र होटल र्याडिसनको मात्रै बक्यौता १ अर्ब १३ करोड ६४ लाख रुपैयाँभन्दा बढी छ, जुन कुल बक्यौताको करिब ७३ प्रतिशत हो ।
Business & Economy
हरित युरिया उत्पादनका लागि वित्तीय स्रोतको अभाव मुख्य चुनौती रहेको भन्दै मन्त्री चौधरीले एडिबी, जिजिजिआई, ग्रिन क्लाइमेट फन्डलगायत विकास साझेदारलाई हरित युरिया उद्योग स्थापनाका लागि सहवित्तीयकरण गर्न आह्वान गरेकी हुन् ।
World News
अनुगमनका क्रममा उद्योगबाट निस्कने फोहोर तथा प्रदूषित पानी सोझै सिर्सिया नदीमा मिसाउने गरेको पाइएपछि सम्बन्धित उद्योग व्यवस्थापनलाई त्यस्तो नगर्न चेतावनी दिइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन सिंह क्षेत्रीले जानकारी दिए ।
Sports
प्रतियोगितामा नेपाल र भारतका ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् भने विजेता टोलीले ५ लाख रुपैयाँको पुरस्कार पाउनेछ ।