Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3410 Indexed in Feed
Read Count 40536 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 19 minutes ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

3410 stories
वीरगन्ज नाकाबाट भटमासको तेलको निर्यात उकालो लाग्दा पाम तेलको ओरालो Business & Economy
Business & Economy
1w ago

वीरगन्ज नाकाबाट भटमासको तेलको निर्यात उकालो लाग्दा पाम तेलको ओरालो

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रशोधित भटमासको तेल, फलफूलको जुस तथा फलाम र फलामबाट बनेका सामग्रीको निर्यात बढेको छ । तर प्रशोधित पाम तेल र अन्य खाद्य तेलको निकासी भने घटेको छ ।

#तेल #निर्यात #प्रशोधित
प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना Politics & Governance
Politics & Governance
1w ago

प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गराएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।

#बालेन-शाह #संवत् #शुभकामना
अनि भंगालो तर्न खोजेन नगर वनको गैंडाले [तस्बिरहरू] Education & Youth
Education & Youth
1w ago

अनि भंगालो तर्न खोजेन नगर वनको गैंडाले [तस्बिरहरू]

नारायणगढ बजारदेखि नजिकै छ नगर वन । नारायणी नदीको टापुमा बनेको सो नगर वन पनि विश्वकै दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा बस्ने राम्रो थलो भएको छ ।

#गैंडा #भंगालो #नगर
घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सुचारु National (Nepal)
National (Nepal)
1w ago

घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सुचारु

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डको घोप्टेभीरमा गएको पहिरो हटाएपछि दुईतर्फी यातायात सुचारु भएको छ ।

#पहिरो #घोप्टेभीर #पृथ्वी
धनकुटामा कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ Education & Youth
Education & Youth
1w ago

धनकुटामा कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ

धनकुटाको पाख्रीबास नगरपालिका–९ लिसिम्बुबाट कौडा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

#धनकुटा #कौडा #खेलिरहे
एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै Sports
Sports
1w ago

एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
स्वादमा मात्रै रमाउने कि स्वास्थ्यबारे पनि सोच्ने ? Health & Wellness
Health & Wellness
1w ago

स्वादमा मात्रै रमाउने कि स्वास्थ्यबारे पनि सोच्ने ?

पर्वको माहोलमा रमाउँदा हामीले कति खाइरहेका छौँ भन्ने हेक्का राख्दैनौँ। तर, यस्ता खानेकुरा बढी खाँदा अपच, पेट भारी हुने, एसिडिटी र बान्ताजस्ता समस्या देखिन सक्छन्।

#यस्ता #पर्व #माहोल
विश्रान्ति वृद्धाश्रममा कलाकारको देउसी र नाचगान, ज्येष्ठ नागरिक रमाए Entertainment & Cinema
Entertainment & Cinema
1w ago

विश्रान्ति वृद्धाश्रममा कलाकारको देउसी र नाचगान, ज्येष्ठ नागरिक रमाए

बाजागाजासहित पुगेको कलाकारको टोलीले वृद्धाश्रममा आश्रित ३६ जना ज्येष्ठ नागरिकलाई देउसी–भैलो र गीतसङ्गीतमार्फत मनोरञ्जन प्रदान गर्‍यो । वरिष्ठ लोकगायिका तुलसी पराजुलीको संयोजनमा पुगेका २० जना कलाकारले देउसीभैलोसहित विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।

#वृद्धाश्रम #कलाकार #पुगे
Build #2612