Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2478 Indexed in Feed
Read Count 11375 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 20 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

415 stories
रुपन्देहीमा अर्बौं लगानीका पूर्वाधार वर्षौंदेखि उपयोगविहीन World News
World News
3d ago

रुपन्देहीमा अर्बौं लगानीका पूर्वाधार वर्षौंदेखि उपयोगविहीन

संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय अभाव, बजार र कनेक्टिभिटीका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक पहलको कमी र निर्माणपछि सञ्चालनमा राजनीतिक तथा प्रशासनिक बेवास्ता हुँदा ठूला पूर्वाधारबाट प्रतिफल प्राप्त हुन सकेको छैन ।

#पूर्वाधार #सके #विमानस्थल
शुक्लाफाँटामा रेडियोकलर लगाउन खोजिएको हात्ती अझै नियन्त्रणबाहिर World News
World News
3d ago

शुक्लाफाँटामा रेडियोकलर लगाउन खोजिएको हात्ती अझै नियन्त्रणबाहिर

दुई वर्षदेखि धनजनमा क्षति पुर्‍याउँदै आएको पुच्छरविहीन भाले हात्तीलाई निगरानीमा लिन टोलीले निरन्तर प्रयास गरिरहेको छ।

#हात्ती #रेडियोकलर #धनजन
श्रीमान्‌को कुटपिटबाट मृत्यु World News
World News
3d ago

श्रीमान्‌को कुटपिटबाट मृत्यु

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार बुधबार भरतपुर महानगरपालिका-४ त्रिच‍ोकमा श्रीमान्‌को कुटपिटबाट सपना मगरको निधन भएको हो ।

#श्रीमान् #कुटपिट #चितवन
के आधारमा दोषी ठहर भए नरेश भट्ट ? World News
World News
3d ago

के आधारमा दोषी ठहर भए नरेश भट्ट ?

शव नभेटिए पनि परिस्थितिजन्य प्रमाणका आधारमा हत्या पुष्टि, अभियोजन पक्षले करिब १०० साक्षी र ५०० प्रमाण प्रस्तुत गरेको थियो।

#नरेश #प्रमाण #हत्या
ममता काफ्ले हत्यामा पति नरेश भट्ट दोषी ठहर World News
World News
4d ago

ममता काफ्ले हत्यामा पति नरेश भट्ट दोषी ठहर

प्रिन्स विलियम काउन्टी अदालतको जुरीले मंगलबार नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो । करिब पाँच घण्टाको छलफलपछि जुरीले फैसला सुनाएको थियो ।

#नरेश #जुरी #हत्या
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुन्छ : भारतीय विदेश मन्त्रालय World News
World News
4d ago

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुन्छ : भारतीय विदेश मन्त्रालय

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धका सबै पक्ष र आपसी हितका विषयमा छलफल हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

#भारत #भ्रमण #वालेन्द्र
अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता World News
World News
4d ago

अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता

सुरक्षा ग्यारेन्टीलाई मुख्य एजेण्डा बनाइएको यो दुई–दिने बैठकको पहिलो दिन करिब चार घण्टा छलफल भएको रुसी समाचार संस्था ‘रिया नोभोस्ती’ ले जनाएको छ

#घण्टा #करिब #अबुधाबी
इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत World News
World News
4d ago

इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत

एयर फ्रान्स–केएलएम, र्‍यानएयर, इजिजेट र लुफ्थान्सासहितका कम्पनीले खर्च जोगाउन कम आम्दानी हुने मार्ग र सिट कटौती गरेका छन् ।

#कटौती #खर्च #इन्धन
अभावले माइती जान नपाएका चेलीलाई निःशुल्क बाइक सेवा World News
World News
4d ago

अभावले माइती जान नपाएका चेलीलाई निःशुल्क बाइक सेवा

आर्थिक अभावका कारण माइती जान नसक्ने चेलीहरूलाई तिहारमा घरदेखि माइतीसम्म र फर्किँदा घरसम्म पुर्‍याउन खोटाङमा निःशुल्क बाइक सेवा सुरु गरिएको छ ।

#अभाव #निःशुल्क #माइती
भाइटीकाको उपहारदेखि विदेशसम्म फैलिएको पाँचथरको ढाका World News
World News
4d ago

भाइटीकाको उपहारदेखि विदेशसम्म फैलिएको पाँचथरको ढाका

तिहारमा दाजुभाइ र दिदीबहिनीबीच उपहारका रूपमा साटासाट हुने ढाकाका सामग्रीको माग नेपालका विभिन्न सहर हुँदै विदेशसम्म पुग्न थालेको छ ।

#ढाका #उपहार #दाजुभाइ
बैतडीमा बसभित्र बेहोस भेटिएका यात्रुको मृत्यु World News
World News
4d ago

बैतडीमा बसभित्र बेहोस भेटिएका यात्रुको मृत्यु

भारतबाट तिहार मनाउन घर फर्किरहेका ५३ वर्षीय हरिश भण्डारी महेन्द्रनगरबाट दार्चुला जाँदै गरेको बसमा अचेत अवस्थामा भेटिएका थिए ।

#भण्डारी #भेटिए #महेन्द्रनगर
एनभिडिया प्रमुख जेन्सनको विवाहेत्तर सम्बन्धले अमेरिकामा किन भइरहेको छ हलचल ? World News
World News
4d ago

एनभिडिया प्रमुख जेन्सनको विवाहेत्तर सम्बन्धले अमेरिकामा किन भइरहेको छ हलचल ?

चिनियाँ जासुस भएको आरोप लागेकी महिलासँग एनभिडियाका सीईओ जेन्सन हुआङको विवाहेत्तर सम्बन्धबारे अमेरिकी गुप्तचर निकायले छानबिन थालेपछि प्रविधि, भूराजनीति र राष्ट्रिय सुरक्षासँग जोडिएको बहस चर्किएको छ ।

#सम्बन्ध #एनभिडिया #जेन्सन
Build #2612