Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2543 Indexed in Feed
Read Count 13847 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

431 stories
माजिद माजिदीको ‘मिडडे मिल’ बुसानमा सर्वोत्कृष्ट World News
World News
4w ago

माजिद माजिदीको ‘मिडडे मिल’ बुसानमा सर्वोत्कृष्ट

‘मिडडे मिल’ मा दक्षिण–पूर्वी इरानका विपन्न ग्रामीण भेगका बालबालिका पढ्नका लागि भन्दा पनि विद्यालयमा पाइने निःशुल्क ‘दिवा खाजा’ को आशामा स्कुल आउने तर खाजा रोकिएपछि कक्षा छाडेर परिवार पाल्न इन्धन तस्करी गर्न बाध्य हुने कथा छ।

#मिडडे #मिल #खाजा
विश्व World News
World News
4w ago

विश्व

बढ्दो समुद्री तापक्रम र एल निनोका कारण आधाभन्दा बढी प्रवाल प्रजाति लोप हुने उच्च जोखिम रहेको विज्ञहरूको अनुमान छ ।

#रहे #बढ्दो #समुद्री
भारतमा स्थानीय अर्बपतिले स्टारलिंकको प्रवेश रोकेको भन्दै इलन मस्कको आपत्ति, नेपालमा नीतिगत अड्चन World News
World News
4w ago

भारतमा स्थानीय अर्बपतिले स्टारलिंकको प्रवेश रोकेको भन्दै इलन मस्कको आपत्ति, नेपालमा नीतिगत अड्चन

अमेरिकी अर्बपति इलन मस्कले अर्बपति मुकेश अम्बानीको नामै लिएर भारतमा स्टारलिंक प्रवेश रोक्न खोजेको आरोप लगाएपछि अन्तिम समयमा जियोको मूल्यांकनमा भारी गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

#अर्बपति #मस्क #भारत
फ्रान्कफर्टबाट दिल्ली आइरहेको विमान अपहरणको धम्कीपछि जयपुरमा अवतरण World News
World News
4w ago

फ्रान्कफर्टबाट दिल्ली आइरहेको विमान अपहरणको धम्कीपछि जयपुरमा अवतरण

नागरिक उड्डयन नियामक निकाय डीजीसीएले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ। बोइङ ७८७-९ मोडलको विमानमार्फत सञ्चालित ‘फ्लाइट एआई २०३०’ सुरक्षित रूपमा अवतरण भएको डीजीसीएले जनाएको छ

#डीजीसीए #अवतरण #उड्डयन
हुथीबाट जोगिन संघर्ष गर्नुपर्ने अवस्थामा कसरी पुग्‍यो साउदी ? World News
World News
4w ago

हुथीबाट जोगिन संघर्ष गर्नुपर्ने अवस्थामा कसरी पुग्‍यो साउदी ?

कुनै समय सामान्य सुरक्षा चुनौतीका रूपमा लिइएका हुथी विद्रोहीहरू अहिले एक शक्तिशाली र संगठित सैन्य शक्ति बनेर साउदीमाथि धावा बोलिरहेका छन्

#हुथी #साउदी #सुरक्षा
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरीश्वर पौडेल निर्वाचित World News
World News
4w ago

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरीश्वर पौडेल निर्वाचित

किराना पसलबाट व्यवसाय थालेका पौडेलले संघको नेतृत्व सम्हाल्दा निर्वाचन परिणामले मिश्रित प्यानलको तस्बिर देखाएको छ।

#पौडेल #संघ #बुटवल
डीपीआर बनेको दुई वर्ष बित्यो, नलगाड आयोजना अघि बढेन World News
World News
1mo ago

डीपीआर बनेको दुई वर्ष बित्यो, नलगाड आयोजना अघि बढेन

एक अर्ब ११ करोड रुपैयाँ खर्चिएर डीपीआर तयार भए पनि लगानी टुंगो नलाग्दा सडक, शिविर र जग्गा अधिग्रहणका काम अधुरा छन्।

#आयोजना #डीपीआर #नलगाड
ठेक्कापट्टाको ‘ई–बिडिङ’ रोकिएपछि हार्डकपी बुझाउने व्यवस्था, मौलायो मिलेमतो World News
World News
1mo ago

ठेक्कापट्टाको ‘ई–बिडिङ’ रोकिएपछि हार्डकपी बुझाउने व्यवस्था, मौलायो मिलेमतो

‘ई–बिडिङ’ ह्याक गरिएपछि ‘हार्डकपी’ खरिद गर्ने र त्यही नै बुझाउने बनाइएको छ, त्यसैको मौका छोपी निर्माण व्यवसायीले सम्बन्धित कार्यालयका गेट कुर्दै सबैलाई प्रतिस्पर्धा गर्न नदिने प्रवृत्तिको पुनरावृत्ति भएको छ

#बिडिङ #हार्डकपी #ठेक्का
इनम सापकोटा को हुन् ? उच्च तहको ‘फिक्सिङ’मा कसरी जोडिए ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस् World News
World News
1mo ago

इनम सापकोटा को हुन् ? उच्च तहको ‘फिक्सिङ’मा कसरी जोडिए ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

ईनम सापकोटा को हुन् ? उनी कसरी प्रहरीको अनुसन्धानमा तानिए ? उनको सम्पर्कमा को–को रहेको अनुसन्धानमा खुलेको छ ? यस्तै प्रश्नकाे जवाफ हामीले ५ प्रश्नोत्तर मार्फत् दिने प्रयास गरेका छौं ।

#अनुसन्धान #सापकोटा #प्रश्नोत्तर
विश्व आप्रवासी चरा दिवस : सकसमा चरा World News
World News
1mo ago

विश्व आप्रवासी चरा दिवस : सकसमा चरा

पछिल्लो समय आहारविहार, प्रजनन र सुरक्षित बासस्थानका लागि सकस पर्दै गएको छ । सिमसार क्षेत्र, तालपोखरी, वनजंगल र घाँसेमैदानमा बसाइँसराइ गरेर रमाउने चरा देखिन छाडेका छन् ।

#चरा #सकस #असोज
तीन वर्षमा क्यूआर भुक्तानीको रकम १६६ प्रतिशतले बढ्यो World News
World News
1mo ago

तीन वर्षमा क्यूआर भुक्तानीको रकम १६६ प्रतिशतले बढ्यो

राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ को असारदेखि २०८३/८४ को साउनसम्म क्यूआर भुक्तानीको रकम र कारोबार संख्या तीव्र रूपमा बढेको छ। यही अवधिमा मोबाइल बैंकिङ र वालेट कारोबारको रकम पनि वृद्धि भएको छ।

#रकम #क्यूआर #भुक्तानी
Build #2612