Trending
Prev Story
Next Story

विश्व

Ekantipur •
October 17, 2026 • 02:07:09 AM
3
3 reads 0 reactions

बढ्दो समुद्री तापक्रम र एल निनोका कारण आधाभन्दा बढी प्रवाल प्रजाति लोप हुने उच्च जोखिम रहेको विज्ञहरूको अनुमान छ ।

विश्व

बढ्दो समुद्री तापक्रम र एल निनोका कारण आधाभन्दा बढी प्रवाल प्रजाति लोप हुने उच्च जोखिम रहेको विज्ञहरूको अनुमान छ ।

अक्टोबर १७ देखि २२ सम्म हुने भ्रमणमा रुबियोले नयाँदिल्लीमा बैठक नराखी मुम्बई र जामनगरका वरिष्ठ अधिकारीसँग भेट्नेछन्।

साउदी अरबको समर्थन प्राप्त तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको मुख्यालयका रूपमा रहेको राष्ट्रपति भवनलाई लक्षित गरी हुथीले गरेको यो आक्रमणलाई द्वन्द्व थप चर्किएको संकेतका रूपमा हेरिएको छ ।

पेशावरको निजी विद्यालयमा भएको दुर्घटनामा १९ जना घाइते भएका छन् । भवन कमजोर रहेको प्रारम्भिक विवरण आए पनि दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

साउदी अरेबियामाथि पछिल्लो एक हप्तायता हुथी विद्रोहीका आक्रमणहरू बढ्दै गएका छन्। गत शनिबार रियाद विमानस्थलमा भएको आक्रमणमा १३ जनाको ज्यान गएको थियो

नागरिक उड्डयन नियामक निकाय डीजीसीएले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ। बोइङ ७८७-९ मोडलको विमानमार्फत सञ्चालित ‘फ्लाइट एआई २०३०’ सुरक्षित रूपमा अवतरण भएको डीजीसीएले जनाएको छ

खाद्य र इन्धनको बढ्दो मूल्य तथा घट्दो विकास सहायताले गरिब मुलुकलाई झन् पछाडि धकेल्ने जोखिम रहेको आईएमएफको चेतावनी ।

फेसबुकमा इस्लाम र पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेको आरोपमा २७ वर्षीय अनोजन सिवारासालाई मृत्युदण्ड सुनाइएको थियो ।

कुनै समय सामान्य सुरक्षा चुनौतीका रूपमा लिइएका हुथी विद्रोहीहरू अहिले एक शक्तिशाली र संगठित सैन्य शक्ति बनेर साउदीमाथि धावा बोलिरहेका छन्

भियतनाममा टङ्गस्टन, रेअर अर्थ (दुर्लभ खनिज), एन्टिमनी, बिस्मथ र बक्साइटजस्ता बहुमूल्य र रणनीतिक खनिजका ठूला भण्डारहरू रहेका छन्

पोपका मुख्य शल्यचिकित्सक डा. स्टेफानो मार्गारिटोरा र उनका निजी चिकित्सक डा. लुइगी कार्बोनेले एक विज्ञप्ति जारी गर्दै झन्डै ९० मिनेटमा शल्यक्रिया सम्पन्न भएको बताए

सन् २०१४ मै निर्माण सम्पन्न भएको पुल १२ वर्षपछि खुल्न लागेको हो । यसबाट दुई देशबीच व्यापारिक सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ ।

दायाँ फोक्सोको तल्लो भाग निकालियो, शल्यक्रिया सफल

अभिजित दिपके भन्छन् : मोदीजी, यदि तपाईं असहमतिका आवाजलाई दबाउन यति नै दृढ हुनुहुन्छ भने कायरतापूर्ण तरिका अपनाएर लुक्नुको सट्टा आधिकारिक रूपमै संकटकाल घोषणा गर्ने हिम्मत गर्नुहोस् ।

मङ्गलबार साँझ करिब ८ :३० बजे छिमेकी गाउँमा भोजमा सहभागी हुन जाँदै गरेका करिब १५ देखि २० जना बालबालिका सवार डुङ्गा पल्टिएर दुर्घटना भएको उनले बताए ।

विद्यार्थीहरूले सडकमा फोहोरका कन्टेनर र अन्य वस्तुहरू थुपारेर उच्च माध्यमिक विद्यालयहरूमा जाने बाटो बन्द गर्ने गरेका छन्

मतदाता नामावलीबाट करोडौं नाम हटाइएको विवादले भारतमा युवाहरू आन्दोलित छन् । प्रहरी दमन र सरकारी बेवास्ताका बाबजुद उनीहरू मताधिकार र लोकतान्त्रिक संस्थाको पारदर्शिताका लागि आवाज उठाइरहेका छन् ।

'उनीहरूले सहयोग गरेपनि त्यो एकदमै न्यून तहमा हुनुपर्छ, तर मलाई लाग्छ उनीहरूले पटक्कै गरेका छैनन्। उनीहरुले सहयोग गरेमा हामीलाई तत्कालै जानकारी हुनेछ । उनीहरुले धेरै गुमाउनेछन्,' ट्रम्पले भने

अक्टोबरको सुरुमा संसदीय सुनुवाईका क्रममा ओपनएआईका प्रमुख रणनीति अधिकारी जेसन क्वोनले जुन महिनाको घटनाप्रति पुनः माफी मागेका थिए ।

आक्रमण रोक्न देशको वायु रक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) किन असफल भयो भन्ने विषयमा साउदी अरबले छानबिन सुरु गरेको छ ।

रुसले उत्तरपूर्वी सहर खार्किभको एक पावर प्लान्ट, ग्यास उत्पादन केन्द्र र एक नागरिक ग्यास स्टेसनमा आक्रमण गरेको जेलेन्स्कीले बताए

विद्यार्थीहरूले सडकमा फोहोरका कन्टेनर र अन्य वस्तुहरू थुपारेर उच्च माध्यमिक विद्यालयहरूमा जाने बाटो बन्द गर्ने गरेका छन्

पञ्जाबको आपत्कालीन सेवा विभागका प्रवक्ता फारुक अहमदले दुर्घटनामा ४ जनाको मृत्यु भएको र कम्तीमा १७ जना घाइते भएको पुष्टि गरेका छन्। दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन

प्रधान न्यायाधिसले भेट नदिएपछि विपक्षी नेताहरु अदालतमा याचिका दर्ता गरेर फर्किए

रोबर्ट हल र माइकल उडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान

गत सेप्टेम्बरमा विश्वव्यापी समुद्री सतहको औसत तापक्रम २१.०५ डिग्री सेल्सियस पुगेको थियो । त्यस्तै, विश्वको औसत सतही तापक्रम १६.२७ डिग्री सेल्सियस रह्यो । यो पूर्वऔद्योगिक औसतभन्दा १.६३ डिग्री बढी हो

बालिका आसोको उपचार भइरहेको अस्पतालमा गत अगस्ट महिनामा मात्रै कडा कुपोषण भएका १ सय ५२ जना बालबालिका भर्ना भएका थिए

धेरै शवहरू जीवित बचेका आप्रवासीहरू आफैँले गाडेका छन् । ती शवहरूको आधिकारिक पुष्टि भएपछि आधिकारिक मृतकको तथ्याङ्कमा थपिने आईओएमका जिबुटी प्रमुख अलेक्ज्याण्डर कोइस्याकले टेलिफोनमार्फत जानकारी दिएका छन्

नाटो सदस्य राष्ट्र टर्कीए र आणविक शक्ति सम्पन्न पाकिस्तानले गत अगस्टमा साउदी अरेबियासँग मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए

युक्रेनी राष्ट्रपति जेलेन्स्की भन्छन्,'बिस्तृत विवरणको पर्खाईमा छु '

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
4d ago
शक्तिशाली एल निनोले विश्वभर मौसममा असर

शक्तिशाली एल निनोले विश्वभर मौसममा असर

बैंकक । असाधारण रूपमा शक्तिशाली एल निनोका कारण विश्वभर बाढी, खडेरी र तापक्रम वृद्धिको जोखिम बढेको छ । यसले खाद्य सुरक्षामा समेत चुनौती थपेको छ । जलवायु विज्ञहरूका अनुसार सन् २०२६ दोस्रो सबैभन्दा त...

#तापक्रम #निनो
Compare →

Related Stories

World News
Build #2612