Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2541 Indexed in Feed
Read Count 13740 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 17 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

430 stories
इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्ने ट्रम्पको चेतावनी World News
World News
3w ago

इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकाले फेरि सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन्। उनले इरानसँग सम्झौता हुन सक्ने सम्भावना पनि औँल्याएका छन्।

#फेरि #सैन्य #ट्रम्प
अम्बानीको जियो भारतकै सबैभन्दा बढी आवेदन परेको आईपीओ, ७७ अर्ब डलरको बोलकबोल World News
World News
3w ago

अम्बानीको जियो भारतकै सबैभन्दा बढी आवेदन परेको आईपीओ, ७७ अर्ब डलरको बोलकबोल

२००८ मा रिलायन्स पावरले ल्याएको आईपीओको रेकर्ड तोड्दै जियो प्लेटफर्म्सको सेयर निष्कासनमा १ करोड ३८ लाखभन्दा बढी आवेदन परेका छन्। संस्थागत तथा खुद्रा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ।

#परे #आईपीओ #आवेदन
अपराधिक लाभ र बाल यौनदुरुपयोगको कसुरमा संलग्न चार जना पक्राउ World News
World News
3w ago

अपराधिक लाभ र बाल यौनदुरुपयोगको कसुरमा संलग्न चार जना पक्राउ

धनुषाको जनकपुरधाममा एक बालिका र युवकमाथि दुर्व्यवहार गरी भिडियो सार्वजनिक गर्ने धम्की दिएको र मोबाइल बैंकिङमार्फत पैसा लिन लगाएको आरोपमा चार जना पक्राउ परेका छन् ।

#जनकपुरधाम #वर्षीय #संलग्न
सरायको लयमा रमाउँदै अर्घाखाँची World News
World News
3w ago

सरायको लयमा रमाउँदै अर्घाखाँची

दसैंको टीकापछि एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म जिल्लाका शक्तिपीठमा सराय नाच्ने, हेर्ने र आफन्तसँग भेटघाट गर्नेको रौनक छाएको छ ।

#सराय #दसैँ #शक्तिपीठ
चीनमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति परराष्ट्रद्वारा दुःख व्यक्त World News
World News
3w ago

चीनमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति परराष्ट्रद्वारा दुःख व्यक्त

चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा बिहीबार गएको ७ म्याग्निच्युडको भूकम्पमा परी १६ जनाको मृत्यु भएको थियो ।

#चीन #भूकम्प #व्यक्त
युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु World News
World News
3w ago

युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु

गर्मीका कारण सबैभन्दा बढी मृत्यु इटाली, फ्रान्स, स्पेन र जर्मनीमा भएको नयाँ अध्ययनले जनाएको छ । उक्त अध्ययनअनुसार जलवायु परिवर्तनका कारण थपिएको तापक्रमले गर्मीसम्बन्धी मृत्युदर बढाएको छ ।

#जलवायु #मृत्यु #परिवर्तन
सल्यानमा मापसे र ट्राफिक नियम उल्लंघन गर्ने २२३ चालक कारबाहीमा World News
World News
3w ago

सल्यानमा मापसे र ट्राफिक नियम उल्लंघन गर्ने २२३ चालक कारबाहीमा

दसैं अवधिमा ट्राफिक प्रहरीले जाँचमा अझ कडाइ गरेको थियो । कारबाहीमा पर्ने सबैभन्दा बढी मोटरसाइकल चालक छन् ।

#ट्राफिक #कारबाही #चालक
अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा भारत मध्यप्रदेशका रामकान्त पहिलो World News
World News
3w ago

अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा भारत मध्यप्रदेशका रामकान्त पहिलो

विजयादशमी महोत्सवअन्तर्गत तिलोत्तमामा दुई दिनसम्म चलेको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाल र भारतका गरी ४४ जना पहलमानको सहभागिता थियो ।

#भारत #कुस्ती #सहभागिता
भारत हिँडेका रविले भने- ‘व्यक्तिगत भ्रमणमा छु, खिचडी नपकाउनुहोला’ World News
World News
3w ago

भारत हिँडेका रविले भने- ‘व्यक्तिगत भ्रमणमा छु, खिचडी नपकाउनुहोला’

रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमण व्यक्तिगत भएकाले राजनीतिसँग नजोड्न आग्रह गरेका छन् । आफू कारागार हुँदा नै कैंची धाम जाने भाकल गरेकाले सोही पूरा गर्न जान लागेको उनले बताए ।

#रवि-लामिछाने #भ्रमण #भारत
विश्वकप तयारीका लागि चीन र भारतमा खेल्दै नेपाली यू–१९ महिला टोली World News
World News
3w ago

विश्वकप तयारीका लागि चीन र भारतमा खेल्दै नेपाली यू–१९ महिला टोली

आईसीसी यू–१९ महिला टी–२० विश्वकप तयारीका लागि नेपाली टोलीले नोभेम्बर ३ देखि चीनमा हुने प्रतियोगिता खेलेपछि भारतमा त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा गर्नेछ ।

#विश्वकप #चीन #भारत
Build #2612