Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2517 Indexed in Feed
Read Count 12986 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 15 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

423 stories
रामायणको प्रारम्भिक समीक्षा : भव्य रावण, नीरश राम र थकाउने कथावाचन World News
World News
2w ago

रामायणको प्रारम्भिक समीक्षा : भव्य रावण, नीरश राम र थकाउने कथावाचन

भिजुअल र प्रविधिको अत्यधिक प्रयोगका बाबजुद पनि ‘रामायण’ आत्माविहीन फिक्का र यान्त्रिक बनेको आईजीएनको समीक्षामा उल्लेख छ भने इन्डिया टुडेका अनुसार पहिलोपटक भारतीय सिनेमा हेरेका एक विदेशी दर्शकले फिल्मपछि आँसु थाम्न नसकेको उल्लेख गरेको छ ।

#रामायण #उल्लेख #समीक्षा
भौगोलिक सीमा नाघेर आक्रमण गर्न खामेनीको आदेश World News
World News
2w ago

भौगोलिक सीमा नाघेर आक्रमण गर्न खामेनीको आदेश

खामेनीले अमेरिका वा कुनै पनि शत्रु राष्ट्रले आक्रमण गर्दा भौगोलिक रुपमा सिमित नभई शक्तिशाली प्रत्याक्रमण गर्न आदेश दिएका हुन्

#आक्रमण #खामेनी #आदेश
पर्यटन प्रवर्द्धनमा नेपाल–भारतका व्यवसायीबीच सहकार्य World News
World News
2w ago

पर्यटन प्रवर्द्धनमा नेपाल–भारतका व्यवसायीबीच सहकार्य

नेपालका अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देश फैलाउँदै व्यवसायीले भारतीय लगानीकर्ता, ट्राभल एजेन्ट, सञ्चारकर्मी र भ्लगरलाई आमन्त्रण गरिरहेका छन्।

#व्यवसायी #गन्तव्य #भारतीय
अरब दलको उदयले इजरायलमा निम्त्याएको राजनीतिक अन्योल World News
World News
2w ago

अरब दलको उदयले इजरायलमा निम्त्याएको राजनीतिक अन्योल

इजरायलमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका नेतान्याहू अहिले पनि कार्यभार सम्हालिरहेका छन्। उनलाई विस्थापित गर्न विपक्षीहरूले अरब–नेतृत्वका दलहरूसँग साझेदारी गर्नुपर्ने हुन्छ, जो उनीहरूको स्थापित राजनीतिक लाइनविपरीत छ

#अरब #इजरायल #नेतान्याहू
सुनकोशी–मरिण : सोमबार आर्थिक प्रस्ताव खोल्ने तयारी थियो, शुक्रबारै ठेक्का रद्द World News
World News
2w ago

सुनकोशी–मरिण : सोमबार आर्थिक प्रस्ताव खोल्ने तयारी थियो, शुक्रबारै ठेक्का रद्द

ठेक्का सम्झौताको अन्तिम चरणमा पुगेको आयोजनाको प्रक्रिया रद्द भएपछि नयाँ ठेक्का कहिले अघि बढ्छ भन्ने अन्योल थपिएको छ ।

#ठेक्का #रद्द #आयोजना
जातीय विभेदको आरोपमा वडा सदस्य र दुई कर्मचारी पक्राउ World News
World News
2w ago

जातीय विभेदको आरोपमा वडा सदस्य र दुई कर्मचारी पक्राउ

पोखरा–१४ वडा कार्यालयमा कार्यरत दलित महिला कर्मचारीले भान्सामा पस्न र खाना पकाउन रोक लगाएको भन्दै दिएको जाहेरीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

#वडा #पोखरा #जाहेरी
डेढ सयभन्दा धेरै अफगानी नागरिकहरुलाई निस्काशन गर्ने तयारीमा अमेरिका World News
World News
2w ago

डेढ सयभन्दा धेरै अफगानी नागरिकहरुलाई निस्काशन गर्ने तयारीमा अमेरिका

'न्युयोर्क टाइम्स’ पत्रिकाले जनाए अनुसार, एकैपटक गरिएको अफगान नागरिकहरूको यो सबैभन्दा ठूलो निष्कासन अभियान हो । १५० भन्दा बढी अफगान आप्रवासीहरूलाई फिर्ता पठाउने तयारी गरिएको छ

#अफगान #तयारी #न्युयोर्क
इटलीमा ४० भन्दा बढी शहरमा आन्दोलन World News
World News
2w ago

इटलीमा ४० भन्दा बढी शहरमा आन्दोलन

मिलानमा प्रदर्शनकारीहरूले सहरको रिङरोड हुँदै पोलिटेक्निक विश्वविद्यालय अगाडि पुगेर प्रदर्शन टुङ्ग्याएका छन् । उनीहरूले आगो बालेर विरोध जनाएका थिए

#प्रदर्शन #सहर #मिलान
सल्यानको दोभान खोलामा पुरुषको शव फेला World News
World News
2w ago

सल्यानको दोभान खोलामा पुरुषको शव फेला

शुक्रबार बेलुकीदेखि परेको वर्षापछि दोभान खोलामा आएको बाढीले खोला तर्ने क्रममा चन्दलाई बगाएको हुन सक्ने प्रहरीको अनुमान छ।

#खोला #दोभान #परे
खराब मौसमले पोखरा, भरतपुर र लुक्ला विमानस्थल बन्द World News
World News
2w ago

खराब मौसमले पोखरा, भरतपुर र लुक्ला विमानस्थल बन्द

काठमाडौंको मौसममा पटक–पटक बदली हुनुका साथै पोखरा, भरतपुर र लुक्लालगायतका गन्तव्यमा वर्षा तथा मार्गमा खराब मौसम भएपछि उडान सञ्चालनमा कठिनाइ भएको हो।

#मौसम #पटक #काठमाडौं
Build #2612