Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2515 Indexed in Feed
Read Count 12863 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 9 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

423 stories
अमेरिकासँग मध्यस्थकर्तामार्फत अप्रत्यक्ष कुराकानी भइरहेको छ : इरान World News
World News
1w ago

अमेरिकासँग मध्यस्थकर्तामार्फत अप्रत्यक्ष कुराकानी भइरहेको छ : इरान

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले युद्ध अन्त्यका लागि सेप्टेम्बरमा इरानले पेस गरेको योजना नै छलफलको केन्द्रमा रहेको बताए

#इरान #युद्ध #अन्त्यका
पाँच महिनापछि मार्तडी–कोल्टी बस चल्यो World News
World News
1w ago

पाँच महिनापछि मार्तडी–कोल्टी बस चल्यो

वर्षाले अवरुद्ध सडकको पहिरो पन्छाएर मर्मत गरेपछि बाजुराका चार स्थानीय तह जोड्ने मार्तडी–कोल्टी मार्गमा सोमबारदेखि बस चल्न थालेका छन्।

#मार्तडी #कोल्टी #अवरुद्ध
व्यवसाहिक जहाजमा भएको आक्रमणमा एक भारतीयको मृत्यु World News
World News
1w ago

व्यवसाहिक जहाजमा भएको आक्रमणमा एक भारतीयको मृत्यु

जहाजमा सवार १४ जना भारतीय नागरिकमध्ये १३ जनाको सकुशल उद्धार गरिएको भारतको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ

#भारतीय #जहाज #सवार
अमेरिकामा आज मध्यावधि निर्वाचन, यी हुन् हेर्नलायक ६ पक्ष World News
World News
1w ago

अमेरिकामा आज मध्यावधि निर्वाचन, यी हुन् हेर्नलायक ६ पक्ष

मूल्यवृद्धिले दैनिक जीवनमा निम्त्याएको कठिनाई तथा इरानसँगको युद्धलाई हेर्ने अमेरिकी जनताको दृष्टीकोण यस निर्वाचनले उजागर गर्नेछ

#निर्वाचन #मूल्यवृद्धिले #जीवन
मेयर–हाकिम 'किचलो'ले राैतहटमा पालिकाको सेवा प्रभावित, विकासका काम ठप्प World News
World News
1w ago

मेयर–हाकिम 'किचलो'ले राैतहटमा पालिकाको सेवा प्रभावित, विकासका काम ठप्प

नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको असमझदारीले राैतहटको कटहरियामा करार कर्मचारीले सात महिनादेखि तलब पाएका छैनन् भने गौरसहितका पालिकामा विकास योजना र नियमित सेवा प्रभावित भएका छन्।

#पालिका #विकास #नगरप्रमुख
बाँदर धपाउँदा भरुवा बन्दुकको छर्रा लागेर एक घाइते, २ नाल भरूवा बन्दुकसहित एक प्रहरी नियन्त्रणमा World News
World News
1w ago

बाँदर धपाउँदा भरुवा बन्दुकको छर्रा लागेर एक घाइते, २ नाल भरूवा बन्दुकसहित एक प्रहरी नियन्त्रणमा

जितपुर सिमरा उपमहानगरपालिका १६ धर्मनगरका ३० वर्षीय गोविन्द ठाडा मगरले पडकाएको भरूवा बन्दुकको छर्राले एक जना घाइते भएका छन् ।

#घाइते #बन्दुक #छर्रा
युक्रेनको शरणार्थीस्थलमा रुसी आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु World News
World News
1w ago

युक्रेनको शरणार्थीस्थलमा रुसी आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु

युक्रेनको आपतकालीन सेवाका अनुसार कमिसुभाखा गाउँमा ज्यान गुमाउनेहरूमा उद्धार टोलीका दुई सदस्य र चार जना प्रहरी अधिकारी समावेश छन्। अस्पतालमा उपचाररत पाँच जनामध्ये दुई जना उद्धारकर्ता रहेका छन्

#युक्रेन #आपतकालीन #कमिसुभाखा
स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ World News
World News
1w ago

स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ

रौतहट प्रहरीले भारतबाट मोटरसाइकलको सिटभित्र लुकाएर ल्याइएको १० लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई सोमबार पक्राउ गरेको छ ।

#भारतीय #रौतहट #मोटरसाइकल
आन्ध्र प्रदेश आइपुग्यो चक्रवात ‘मुरासु, एक लाख ६० हजारलाई सुरक्षित स्थानमा सारियो World News
World News
1w ago

आन्ध्र प्रदेश आइपुग्यो चक्रवात ‘मुरासु, एक लाख ६० हजारलाई सुरक्षित स्थानमा सारियो

सोमबार राति १ बजेदेखि तटमा ठोक्किन थालेको चक्रवातले केही घण्टामै आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गरेको भारतीय मौसम विभागले जनाएको छ ।

#आन्ध्र #चक्रवात #तटीय
दस महिनामा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, अक्टोबरमा सबैभन्दा धेरै World News
World News
1w ago

दस महिनामा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, अक्टोबरमा सबैभन्दा धेरै

अक्टोबरमा मात्रै १ लाख ३२ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन् । पहिलो १० महिनाको पर्यटक आगमनमा भारत पहिलो स्थानमा छ भने चीन र अमेरिका प्रमुख स्रोत बजारका रूपमा रहेका छन् ।

#पर्यटक #अक्टोबर #मात्रै
भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी World News
World News
1w ago

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

भारतको मौसम विज्ञान विभागका अनुसार ‘मुरासु’ नामक चक्रवात सोमबार मध्यरात वा मंगलबार बिहान तटीय क्षेत्रमा प्रवेश गर्ने अपेक्षा गरिएको छ ।

#चक्रवात #भारत #मौसम
Build #2612