Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2493 Indexed in Feed
Read Count 12345 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 7 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

418 stories
४७०० मेगावाटका ७ जलविद्युत् आयोजना भारतीय कम्पनीको जिम्मामा, बन्दै एउटा मात्र World News
World News
1w ago

४७०० मेगावाटका ७ जलविद्युत् आयोजना भारतीय कम्पनीको जिम्मामा, बन्दै एउटा मात्र

आयोजना बने पनि त्यसको बिजुली १० हजार मेगावाटको निर्यात सम्झौतामा गनिने हो कि होइन, सम्झौतामै उल्लेख छैन ।

#जलविद्युत् #मेगावाट #आयोजना
विश्वभर ८३ प्रतिशत घरेलु श्रमिक अनौपचारिक क्षेत्रमा, पारिश्रमिक र सुरक्षामा विभेद : आईएलओ World News
World News
1w ago

विश्वभर ८३ प्रतिशत घरेलु श्रमिक अनौपचारिक क्षेत्रमा, पारिश्रमिक र सुरक्षामा विभेद : आईएलओ

आईएलओको प्रतिवेदनअनुसार घरेलु श्रमिकलाई औपचारिक रोजगारीमा ल्याउन केही प्रगति भए पनि ६ करोड ६५ लाख श्रमिक अझै श्रम अधिकार र सामाजिक सुरक्षाबाट वञ्चित छन् ।

#श्रमिक #आईएलओ #घरेलु
बेथानचोकमा खानीको फोहोरले बस्ती विस्थापित, सञ्चालनमा रोक World News
World News
1w ago

बेथानचोकमा खानीको फोहोरले बस्ती विस्थापित, सञ्चालनमा रोक

भारी वर्षापछि लेदोसहितको ढुंगा र माटो बस्तीमा पस्दा केही परिवार विस्थापित भएका छन् भने सडक, खानेपानी र विद्युत् संरचनामा समेत क्षति पुगेको छ।

#बस्ती #ढुंगा #फोहोर
बाढीले रोक्यो उपकरण, पुसमा सिद्धबाबा सुरुङ सञ्चालनको तयारी World News
World News
1w ago

बाढीले रोक्यो उपकरण, पुसमा सिद्धबाबा सुरुङ सञ्चालनको तयारी

भोटेकोशी र कालीगण्डकीको बाढीले निर्माण सामग्री ढुवानी प्रभावित हुँदा सिद्धबाबा सुरुङमा सवारी सञ्चालनको समय धकेलिएको छ।

#सुरुङ #बाढी #उपकरण
गोरखाको बुम्राङमा निरन्तर सुक्खा पहिरो World News
World News
1w ago

गोरखाको बुम्राङमा निरन्तर सुक्खा पहिरो

पहिरो खस्ने क्रम नरोकिँदा स्थानीय प्रभावित छन् भने साकिमा डाँडादेखि सेराङसम्म करिब तीन सय मिटर क्षेत्र प्रभावित बनेको छ।

#पहिरो #प्रभावित #बुम्राङ
भन्सार छली भित्र्याइएका दुईवटा चारपाङ्ग्रे सवारी बरामद World News
World News
1w ago

भन्सार छली भित्र्याइएका दुईवटा चारपाङ्ग्रे सवारी बरामद

पर्साका ग्रामीण तथा बजार क्षेत्रमा अवैध रूपमा चलाइएका सवारीसाधन खोज्ने क्रममा प्रहरीले दुवै गाडी फेला पारेको हो।

#पर्सा #रूप #सवारीसाधन
युरोपका अधिकांश देशका सुपरमार्केटमा साइबर आक्रमण, फ्रिजका खानेकुरा कुहिए World News
World News
1w ago

युरोपका अधिकांश देशका सुपरमार्केटमा साइबर आक्रमण, फ्रिजका खानेकुरा कुहिए

गत महिना फ्रान्समा यस्तै किसिमको आक्रमण भएको थियो । जसमा सयौँ सुपरमार्केटका कुलिङ युनिटहरू ह्याकरले नियन्त्रणमा लिँदा आगलागी र खाद्यान्नको क्षति भएको थियो

#आक्रमण #सुपरमार्केट #साइबर
अमेरिकाका दुबै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत आउने प्रक्षेपण World News
World News
1w ago

अमेरिकाका दुबै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत आउने प्रक्षेपण

मंगलबार सम्पन्न यस निर्वाचनमा महँगी, इरान युद्ध र सरकारी भ्रष्टाचारप्रति मतदाताहरूले देखाएको गहिरो असन्तुष्टि प्रष्ट रूपमा झल्किएको छ

#सम्पन्न #निर्वाचन #सदन
गुल्मीमा ३७ वर्षीया महिला भीरमा अड्किएको अवस्थामा मृत फेला World News
World News
1w ago

गुल्मीमा ३७ वर्षीया महिला भीरमा अड्किएको अवस्थामा मृत फेला

गुल्मीको भाडगाउँमा ३७ वर्षीया महिला भीरमा अड्किएको अवस्थामा मृत फेला परेकी छन् । बुधबार बिहान भीरमा अड्किएको अवस्थामा मृत फेला परेकी हुन् ।

#भीर #अड्किए #मृत
सल्यानमा सामुदायिक वनबाट पाँच थान भरुवा बन्दुक बरामद World News
World News
1w ago

सल्यानमा सामुदायिक वनबाट पाँच थान भरुवा बन्दुक बरामद

बन्गाड कुपिण्डे–७ स्थित सिम्तीगैरा सामुदायिक वनमा सूचनाका आधारमा गरिएको खोजीमा पाँच थान बन्दुक भेटिएका हुन्।

#बन्दुक #सामुदायिक #थान
मेघौलीमा महतोको ज्यान लिने बाघ नियन्त्रणमा, निकुञ्जको खोरमा राखिने World News
World News
1w ago

मेघौलीमा महतोको ज्यान लिने बाघ नियन्त्रणमा, निकुञ्जको खोरमा राखिने

भरतपुर–२७ का भीमकुमार महतोको शव भेटिएपछि हात्तीसहितको टोलीले करिब १२ वर्षीय भाले बाघलाई बुधबार बिहान नियन्त्रणमा लिएको हो।

#बाघ #महतो #नियन्त्रण
बाथरोग पहिचान र उपचारबारे जनचेतना फैलाउन धुलिखेलमा अन्तर्राष्ट्रिय गोष्ठी World News
World News
1w ago

बाथरोग पहिचान र उपचारबारे जनचेतना फैलाउन धुलिखेलमा अन्तर्राष्ट्रिय गोष्ठी

बुधबार आयोजित गोष्ठीमा नेपालसहित अमेरिका र युरोपका विशेषज्ञ चिकित्सकहरूको सहभागिता छ । उनीहरूले बाथरोगका विभिन्न कारण, लक्षण, पहिचान तथा उपचारका विधिबारे अनुभव र ज्ञान आदानप्रदान गरेका छन् ।

#पहिचान #गोष्ठी #बाथरोग
Build #2612