Trending
Prev Story
Next Story

४७०० मेगावाटका ७ जलविद्युत् आयोजना भारतीय कम्पनीको जिम्मामा, बन्दै एउटा मात्र

Ekantipur •
November 05, 2026 • 01:31 AM
2
2 reads 0 reactions

आयोजना बने पनि त्यसको बिजुली १० हजार मेगावाटको निर्यात सम्झौतामा गनिने हो कि होइन, सम्झौतामै उल्लेख छैन ।

1 / 2
Swipe Photos

आयोजना बने पनि त्यसको बिजुली १० हजार मेगावाटको निर्यात सम्झौतामा गनिने हो कि होइन, सम्झौतामै उल्लेख छैन ।

भा रतीय कम्पनीले जिम्मा लिएका नेपालका करिब ४७ सय मेगावाट क्षमताका सात ठूला जलविद्युत् आयोजनामध्ये हाल एउटा मात्रै निर्माणाधीन छ । ती आयोजना बनिहाले पनि तिनले उत्पादन गर्ने बिजुली भारतसँगको १० हजार मेगावाट निर्यात सम्झौताअन्तर्गत पर्ने हो कि होइन, सम्झौतामा उल्लेख छैन ।

भारतीय कम्पनीले जिम्मा लिएकामध्ये निर्माण भइरहेको आयोजना ९ सय मेगावाटको अरुण–३ हो । तर त्यसको समयसीमा पनि फागुन २०८४ सम्म धकेलिएको छ । तल्लो अरुणको जग्गा अधिग्रहण भए पनि वित्तीय व्यवस्थापन बाँकी छ । २०६५ मा समझदारी भएको माथिल्लो कर्णालीमा १८ वर्षपछि बल्ल लगानी बोर्डले निर्माण अघि बढाउन सहजीकरण गर्ने निर्णय गरेको छ । पश्चिम सेती र सेती नदी–६ को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययनकै चरणमा छ, अरुण–४ को समझदारीको म्याद सकिएको छ भने फुकोट कर्णाली निःशुल्क बिजुलीसम्बन्धी विवादमा अड्किएको छ ।

कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव मोबाइल, ट्याब्लेट र डेस्कटपमा एकै खाताबाट पहुँच स्वतन्त्र पत्रकारितालाई प्रत्यक्ष सहयोग

कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

काठमाडौँ– रामेछापको विकास र समृद्धिसँग जोडिएको एक हजार २१६ मेगावाट क्षमताको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको...

#आयोजना
Compare →
Bizshala
22h ago
नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का...

#जलविद्युत्
Compare →
Onlinekhabar
2d ago
श्रीमतीको जिम्मामा छुटे टोपबहादुर

श्रीमतीको जिम्मामा छुटे टोपबहादुर

२५ कात्तिक, काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्ली बजार कारागारमा जेल सजाय भुक्तान गरिरहेका रायमाझी जेष्ठ नागरिकको सुविधामा जेलमुक्त भएका हुन्। उनलाई श्रीमतीको जिम्मामा …

#जिम्मा
Compare →

Related Stories

World News
Build #2612