Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2530 Indexed in Feed
Read Count 13601 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 20 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

426 stories
एनपीएलमा डेभिड वार्नरको स्मरणीय डेब्यु Sports
Sports
1w ago

एनपीएलमा डेभिड वार्नरको स्मरणीय डेब्यु

१० बलमा १६ रन बनाएर आउट भएका वार्नरले ब्याटिङमा ठूलो योगदान दिन नसके पनि आरिफुल इस्लामको क्याच लिँदै फिल्डिङमा प्रभाव छाडे ।

#एनपीएल #वार्नर #ब्याटिङ
एनपीएलको उज्ज्वल भविष्य देखेको छु : रदरफोर्ड Sports
Sports
1w ago

एनपीएलको उज्ज्वल भविष्य देखेको छु : रदरफोर्ड

सुदूरपश्चिम रोयल्सका शेरफन रदरफोर्डले एनपीएलले नेपालमा राम्रा खेलाडी उत्पादन गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्दै आफ्नो टिम यसपल्ट पनि उपाधिका लागि खेल्ने बताए ।

#एनपीएल #टिम #रदरफोर्ड
चितवनलाई हराएपछि सुदूरपश्चिम सातौंबाट तेस्रो स्थानमा Sports
Sports
1w ago

चितवनलाई हराएपछि सुदूरपश्चिम सातौंबाट तेस्रो स्थानमा

कसिलो बलिङपछि सुदूरपश्चिमले १२९ रनको लक्ष्य १६.४ ओभरमै पूरा गर्दै चार खेलमा दोस्रो जित निकाल्यो र तेस्रो स्थानमा उक्लियो।

#सुदूरपश्चिम #स्थान #चितवन
फिक्ट्सको कमिसनमा ठकुरी नियुक्त Sports
Sports
1w ago

फिक्ट्सको कमिसनमा ठकुरी नियुक्त

खेल पत्रकारिता, पुस्तक लेखन र डकुमेन्ट्री निर्माणमा सक्रिय टीएस ठकुरी फिक्ट्सको नेपाल प्रतिनिधिका रूपमा कार्यरत रहँदै आएका छन् ।

#फिक्ट्स #ठकुरी #कमिसन
सुदूरपश्चिमले रोक्यो चितवनलाई सानो स्कोरमा Sports
Sports
1w ago

सुदूरपश्चिमले रोक्यो चितवनलाई सानो स्कोरमा

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएपछि सुदूरपश्चिमले जितका लागि १३० रन बनाउनुपर्ने भएको छ।

#चितवन #सुदूरपश्चिम #ब्याटिङ
संखुवासभा गोल्डकप : न्यू स्टार र प्लानिङ ब्वाइज सेमिफाइनलमा Sports
Sports
1w ago

संखुवासभा गोल्डकप : न्यू स्टार र प्लानिङ ब्वाइज सेमिफाइनलमा

सोमबार सम्पन्न खेलमा न्यू स्टारले आयोजक एड्भान्स क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दा प्लानिङ ब्वाइजले खाँदबारी युथ क्लबलाई हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

#क्लब #न्यू #स्टार
सुदूरपश्चिमले टस जितेपछि चितवन ब्याटिङमा Sports
Sports
1w ago

सुदूरपश्चिमले टस जितेपछि चितवन ब्याटिङमा

नेपाल प्रिमियर लिग सिजन ३ को सोमबारको दोस्रो खेल सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच खेल हुँदै छ ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
खेल पर्यटनबाट चिनाइँदै रामारोशन, ५२ बिघाको किनिमिनी मैदानमा क्रिकेटको रौनक Sports
Sports
1w ago

खेल पर्यटनबाट चिनाइँदै रामारोशन, ५२ बिघाको किनिमिनी मैदानमा क्रिकेटको रौनक

ताल, पाटन र हरियालीले घेरिएको किनिमिनी मैदानमा क्रिकेट हेर्न पुगेका दर्शकले खेलसँगै रामारोशनको अनुपम सौन्दर्य पनि अनुभव गरिरहेका छन्।

#रामारोशन #मैदान #क्रिकेट
सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै Sports
Sports
1w ago

सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेपछि चितवनलाई ब्याटिङको निम्तो दिएका छन्, जबकि सिकन्दर राजा चितवनको कप्तानीमा फर्किएका छन्।

#चितवन #कप्तानी #राजा
काठमान्डु गाेर्खाजकाे जित सकारात्मक : कप्तान करण Sports
Sports
1w ago

काठमान्डु गाेर्खाजकाे जित सकारात्मक : कप्तान करण

कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौंले १९.४ ओभरमा छ विकेट गुमाएर पूरा गर्‍यो, करण केसी प्लेयर अफ द म्याच बने।

#करण #कर्णाली #काठमान्डु
Build #2612