Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2526 Indexed in Feed
Read Count 13512 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 7 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

426 stories
अन्तरवडास्तरीय भलिबलमा शिवनाथ–६ र दशरथचन्द–२ च्याम्पियन Sports
Sports
1w ago

अन्तरवडास्तरीय भलिबलमा शिवनाथ–६ र दशरथचन्द–२ च्याम्पियन

अन्तरवडास्तरीय भलिबलमा महिलातर्फ शिवनाथ–६ र पुरुषतर्फ दशरथचन्द–२ च्याम्पियन बनेका छन् । दुवै टोलीले जनही एक लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

#अन्तरवडास्तरीय #भलिबल #महिलातर्फ
लुम्बिनीको कसिलो बलिङसामु पोखरा ९७ रनमै सीमित Sports
Sports
1w ago

लुम्बिनीको कसिलो बलिङसामु पोखरा ९७ रनमै सीमित

खराब ब्याटिङ गर्दै पोखराले २० ओभरमा नौ विकेट गुमाएर ९७ रन बनाएपछि लुम्बिनीलाई जितका लागि सामान्य लक्ष्य दिएको छ।

#पोखरा #लुम्बिनी #ब्याटिङ
पोखराले दियो लुम्बिनीलाई ९८ रनको लक्ष्य Sports
Sports
1w ago

पोखराले दियो लुम्बिनीलाई ९८ रनको लक्ष्य

लुम्बिनी लायन्सका बलरले कसिलो बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्स ९७ रनमै सीमित भएको छ। पहिलो जितको खोजीमा रहेको पोखराले मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको छ। लुम्बिनीले जितका लागि ९८ रनको लक्ष्य पाएको छ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
सोल्मा फुटबल प्रतियोगिताको उपाधि इन्द्रेणीपोखरीलाई Sports
Sports
1w ago

सोल्मा फुटबल प्रतियोगिताको उपाधि इन्द्रेणीपोखरीलाई

खोटाङको सोल्मा खेल मैदानमा मंगलबार सम्पन्न खेलमा मात्तिमलाई ३–० ले पराजित गर्दै उपाधि चुमेको हो ।

#सोल्मा #उपाधि #इन्द्रेणीपोखरी
संखुवासभा गोल्डकप : लोहरुङ र सेकाहा सेमिफाइनलमा Sports
Sports
1w ago

संखुवासभा गोल्डकप : लोहरुङ र सेकाहा सेमिफाइनलमा

मंगलबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा लोहरुङले सिरहाको सलहेश युवा क्लबलाई सडन डेथमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेकाहाले झापा–११ लाई सहजै हराएको छ।

#लोहरुङ #क्लब #सेकाहा
रसेलले एनपीएलमा थप एक खेल खेल्ने Sports
Sports
1w ago

रसेलले एनपीएलमा थप एक खेल खेल्ने

चार खेलमा प्रभावशाली प्रदर्शन गरेका रसेल बिहीबार काठमान्डु गोर्खाजविरुद्ध मैदान उत्रिनेछन्, त्यसपछि उनी अबुधाबी टी–१० लिग खेल्न यूएई जानेछन्।

#एनपीएल #रसेल #प्रदर्शन
लुम्बिनीद्वारा पोखरालाई ब्याटिङको निम्तो Sports
Sports
1w ago

लुम्बिनीद्वारा पोखरालाई ब्याटिङको निम्तो

कप्तान रोहित पौडेलले कीर्तिपुरमा टस जितेपछि पोखरालाई ब्याटिङको निम्तो दिएका छन्, जहाँ लुम्बिनी शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ।

#लुम्बिनी #पोखरा #ब्याटिङ
रसेलको चार विकेटमा विराटनगरको रोमाञ्चक जित, जनकपुर २ रनले पराजित Sports
Sports
1w ago

रसेलको चार विकेटमा विराटनगरको रोमाञ्चक जित, जनकपुर २ रनले पराजित

कीर्तिपुरमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा सात विकेट गुमाएर १७२ रन बनाएपछि विराटनगर विजयी भयो।

#जनकपुर #विकेट #विराटनगर
लुम्बिनीलाई शीर्षस्थानमा पुग्ने मौका, पोखरा पहिलो जितको खोजीमा Sports
Sports
1w ago

लुम्बिनीलाई शीर्षस्थानमा पुग्ने मौका, पोखरा पहिलो जितको खोजीमा

कीर्तिपुरमा हुने खेल जिते लुम्बिनी पाँच अंकसहित शीर्षस्थानमा पुग्नेछ भने पोखरा प्रतियोगितामा पहिलो जित र अंकको खोजीमा हुनेछ।

#लुम्बिनी #पोखरा #खोजी
उग्र यमगजको फेरियो स्वभाव Sports
Sports
1w ago

उग्र यमगजको फेरियो स्वभाव

रौतहटको चन्द्रपुरमा करिब तीन वर्ष बसेको यमगज पछिल्लो साता आधाभार–अमलेखगन्ज क्षेत्रमा देखिएको छ, उपचारपछि यसको आचरण शान्त बन्दै गएको छ।

#यमगज #रौतहट #चन्द्रपुर
Build #2612