Science & Climate
१७ कार्तिक २०८३ : आजको राष्ट्रिय मौसम अपडेट
नेपालभर आज तापक्रम ११ देखि २९ डिग्री सेल्सियससम्म र घाम लागेको मौसम रहेको छ।
ekantipur.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Ekantipur
Science & Climate
नेपालभर आज तापक्रम ११ देखि २९ डिग्री सेल्सियससम्म र घाम लागेको मौसम रहेको छ।
Science & Climate
जलविद्युत् आयोजना, सडक विस्तार र अव्यवस्थित सहरीकरणले नेपालका संवेदनशील हिमाली क्षेत्रमा बाढीको जोखिम बढेको छ । यसबाट कम्तीमा १ लाख ८ हजार ५ सय जना प्रभावित हुन सक्ने नयाँ अध्ययनले देखाएको छ ।
Science & Climate
राष्ट्रिय सभा समितिमा सचिव अमृतबहादुर राईले चिनियाँ पक्षले पनि सूचना नपाएकाले तत्काल नेपाललाई जानकारी दिन नसकेको बताएको जानकारी दिए ।
Science & Climate
भारतीय मौसम विभागका अनुसार दक्षिणपूर्वी बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली पश्चिम-उत्तरपश्चिमतर्फ अघि बढ्दै आइतबार रातिसम्म चक्रवाती आँधीमा परिणत हुने क्रममा छ ।
Science & Climate
हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ ।
Science & Climate
६ हजार ५ सय १८ मिटर अग्लो हिमालमा यसअघि सफल आरोहण हुन सकेको थिएन । जुगल गाउँपालिकाले यस वर्ष सञ्चालन गरिरहेको भ्रमण वर्ष अभियानका क्रममा ३ स्पेनी आरोही शिखरमा पुगेका हुन् ।
Science & Climate
अविरल वर्षासँगै आएको ग्राभेल र माटोसहितको लेदोले घर, गोठ र निर्माणाधीन संरचना भत्काएको छ । विस्थापित ७ परिवारका ३२ जनालाई पालिकाले सुरक्षित स्थानमा राखेको छ ।
Science & Climate
बुढीगण्डकी बाढीपछि स्थानीयले बनाएका काठेपुल सञ्चालनमा आएको केही दिनमै बगेपछि चुमभ्याली आवतजावत पुनः रोकिएको छ।
Science & Climate
पूर्वी नवलपरासीमा अझै ४० प्रतिशत किसानले धान काट्न बाँकी छ भने सयौँ बिघामा काटेको धान भिजेको छ।
Science & Climate
हाल देशभर साधारणतया बादल लाग्नेको छ। कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानहरुमा मध्यम वर्षा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।
Science & Climate
मन्त्रिपरिषद्ले निर्णय गरेको १५ हजार रुपैयाँ भाडा अनुदान दुई महिना बित्दा पनि बाढीपीडितको खातामा नपुर्याएको सरकारले दातृ निकाय र संघसंस्थाले उपलब्ध गराएको आपत्कालीन सहायता देखाउँदै रकम निकासामा अलमल गरिरहेको छ ।
Science & Climate
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुवै सरकारका तर्फबाट उक्त प्रस्ताव पेस गरेकी हुन्। आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्टाल्यामा हुने कोप–३१ मा प्रस्तावमाथि छलफल हुनेछ।