Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2530 Indexed in Feed
Read Count 13618 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 29 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

278 stories
कांग्रेसमा महिला प्रतिनिधित्व ३० प्रतिशत पनि पुगेन, एक तिहाइ पुर्‍याउन ३० जना मनोनीत गर्नुपर्ने Politics & Governance
Politics & Governance
3w ago

कांग्रेसमा महिला प्रतिनिधित्व ३० प्रतिशत पनि पुगेन, एक तिहाइ पुर्‍याउन ३० जना मनोनीत गर्नुपर्ने

तीन पदाधिकारी र ६६ जना केन्द्रीय सदस्यमा निर्वाचित भए पनि आरक्षित सिटबाहेकका पदमा भने महिलाले जित्न सकेनन् । २ सय ३१ पदका लागि भएको निर्वाचनमा निर्वाचित महिलाको संख्या २९ दशमलव ८७ प्रतिशत मात्रै छ ।

#निर्वाचित #केन्द्रीय #मात्रै
नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान चलाउने Politics & Governance
Politics & Governance
3w ago

नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान चलाउने

पुष्पकमल दाहाल र माधवकुमार नेपालले काठमाडौंको पेरिसडाँडाबाट उद्घाटन गर्ने अभियान मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ ।

#प्रचण्ड #अभियान #नेकपा
भारतविरोधी राष्ट्रवादको युग सकियो : अर्थमन्त्री वाग्ले Politics & Governance
Politics & Governance
3w ago

भारतविरोधी राष्ट्रवादको युग सकियो : अर्थमन्त्री वाग्ले

नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिटमा बोल्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण चाँडै हुने र त्यसले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने बताए ।

#भारत #सम्बन्ध #अर्थमन्त्री
रास्वपा सभापति लामिछाने भारत प्रस्थान Politics & Governance
Politics & Governance
3w ago

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

लामिछानेले भ्रमणका क्रममा उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ।

#लामिछाने #भ्रमण #सचिवालय
साउदीमा ड्रोन आक्रमणबाट नेपालीको मृत्यु : नागरिकको सुरक्षा सुनिश्चित गर्न कांग्रेसको माग Politics & Governance
Politics & Governance
3w ago

साउदीमा ड्रोन आक्रमणबाट नेपालीको मृत्यु : नागरिकको सुरक्षा सुनिश्चित गर्न कांग्रेसको माग

कांग्रेसले निर्दोष नागरिकलाई निशाना बनाउने यस्ता हिंसात्मक घटनाले मानवता र मानवीय मूल्य मान्यतामाथि प्रहार गरेको जनाएको छ।

#कांग्रेस #साउदी #निर्दोष
प्रस्तावित २ राजदूत अस्वीकृत हुनुका ५ कारण Politics & Governance
Politics & Governance
4w ago

प्रस्तावित २ राजदूत अस्वीकृत हुनुका ५ कारण

संसदीय समितिले प्रस्तावित दुई राजदूतको नाम अनुमोदन नगरेपछि सरकारको सिफारिसमै प्रश्न उठेको छ ।

#राजदूत #प्रस्तावित #संसदीय
प्रधानमन्त्रीको भारत भ्रमण मंसिर दोस्रो साता, ठूला परियोजना र पुराना विवाद प्रमुख एजेन्डा Politics & Governance
Politics & Governance
4w ago

प्रधानमन्त्रीको भारत भ्रमण मंसिर दोस्रो साता, ठूला परियोजना र पुराना विवाद प्रमुख एजेन्डा

भारत भ्रमणका अवसरमा एक दर्जन परियोजनाको उद्घाटन र विभिन्न समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

#भ्रमण #भारत #मंसिर
देउवा पक्षको महाधिवेशन कहाँ पुग्यो ? Politics & Governance
Politics & Governance
4w ago

देउवा पक्षको महाधिवेशन कहाँ पुग्यो ?

प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरको अधिवेशन सुरु भइसक्दा १ हजार २ सय ४३ वडामा अधिवेशन हुन बाँकी रहेको निर्वाचन समितिको तथ्यांक छ ।

#अधिवेशन #निर्वाचन #वडा
डिला संग्रौला : विद्यार्थी राजनीतिदेखि कांग्रेसको पहिलो महिला महामन्त्रीसम्म Politics & Governance
Politics & Governance
4w ago

डिला संग्रौला : विद्यार्थी राजनीतिदेखि कांग्रेसको पहिलो महिला महामन्त्रीसम्म

महिला क्लस्टरतर्फ महामन्त्रीमा ३ हजार ११८ मतसहित निर्वाचित संग्रौलाले महिलाको आवाज बनेर काम गर्ने र युवा पुस्ताले चाहेजस्तो कांग्रेस बनाउने बताएकी छन् ।

#महामन्त्री #संग्रौला #कांग्रेस
अडान र आदेशको बीचमा आईजीपी दानबहादुर कार्की Politics & Governance
Politics & Governance
1mo ago

अडान र आदेशको बीचमा आईजीपी दानबहादुर कार्की

प्रहरीको व्यावसायिक स्वायत्तता जोगाउने अडान र राजनीतिक नेतृत्वको आदेश कार्यान्वयन गर्नुपर्ने दबाबबीच कार्की छन् । असहमति जनाउने, निर्णय रोक्न खोज्ने र लिखित आदेश माग्ने गरे पनि उनका अडान अन्ततः सम्झौतामै टुंगिने गरेका छन् ।

#अडान #आदेश #कार्की
आफ्नै समूहभित्र एक्लिँदै देउवा Politics & Governance
Politics & Governance
1mo ago

आफ्नै समूहभित्र एक्लिँदै देउवा

आफैंले अघि सारेका माग सम्बोधन हुँदासमेत पार्टी एकताको पक्षमा नआएपछि पूर्णबहादुर खड्कासहित दर्जनौं विश्वासपात्रले शेरबहादुर देउवाको साथ छाडे । समानान्तर महाधिवेशनतर्फ लागेका उनीसँग अब ५ पूर्वपदाधिकारी र केही नेता मात्रै छन् ।

#शेरबहादुर-देउवा #पूर्णबहादुर #खड्कासहित
Build #2612