Trending
Prev Story
Next Story

साउदीमा ड्रोन आक्रमणबाट नेपालीको मृत्यु : नागरिकको सुरक्षा सुनिश्चित गर्न कांग्रेसको माग

Ekantipur •
October 23, 2026 • 02:00 AM
3
3 reads 0 reactions

कांग्रेसले निर्दोष नागरिकलाई निशाना बनाउने यस्ता हिंसात्मक घटनाले मानवता र मानवीय मूल्य मान्यतामाथि प्रहार गरेको जनाएको छ।

साउदीमा ड्रोन आक्रमणबाट नेपालीको मृत्यु : नागरिकको सुरक्षा सुनिश्चित गर्न कांग्रेसको माग

कांग्रेसले निर्दोष नागरिकलाई निशाना बनाउने यस्ता हिंसात्मक घटनाले मानवता र मानवीय मूल्य मान्यतामाथि प्रहार गरेको जनाएको छ।

काठमाडौँ — नेपाली कांग्रेसले साउदी अरबमा भएको ड्रोन आक्रमणका क्रममा नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति  दुःख व्यक्त गरेको छ।

कांग्रेसले निर्दोष नागरिकलाई निशाना बनाउने यस्ता हिंसात्मक घटनाले मानवता र मानवीय मूल्य मान्यतामाथि प्रहार गरेको जनाएको छ।

कांग्रेसले नेपाल सरकारसँग मृतक नेपाली नागरिकको शव स्वदेश ल्याउने व्यवस्था मिलाउन तथा साउदी अरबमा कार्यरत सम्पूर्ण नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक पहल गर्न माग गरेको छ।

कांग्रेस सभापति गगनकुमार थापाले मृतक नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै साउदी अरबमा कार्यरत नेपाली नागरिकको सुरक्षाका लागि गम्भीर पहल गर्न सरकारको ध्यानाकर्षण गराएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3h ago
कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : १६ सय प्रतिनिधि सहभागी हुने

कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : १६ सय प्रतिनिधि सहभागी हुने

२८ कात्तिक, पोखरा । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी अधिवेशनको मिति …

#कांग्रेस
Compare →
Hamro Patro News
4h ago
शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले गत असोजमा १५ औं महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । उक्त महाधिवेशनमा सहभागी नभएका पूर्वसभापति श...

#कांग्रेस
Compare →
Nagarik News
17h ago
सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र, जनजीविका, शान्ति–सुरक्षा तथा न्यायालयको स्वतन्त्रताका सवालमा कमजोर देखिएको आरोप लगाए।

#कांग्रेस
Compare →
Arthasansar
1d ago
युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको...

#ड्रोन #आक्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612