Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2517 Indexed in Feed
Read Count 12986 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

277 stories
पदक जित्ने तयारी गर्नुस्, बजेटको चिन्ता नगर्नुस् : मुख्यमन्त्री शाही Politics & Governance
Politics & Governance
1w ago

पदक जित्ने तयारी गर्नुस्, बजेटको चिन्ता नगर्नुस् : मुख्यमन्त्री शाही

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा आइतबार सुर्खेतमा भएको छलफलमा उनले उत्कृष्ट खेलाडी छनोट गरेर पदक जित्ने तयारीमा जुट्न कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरे ।

#तयारी #खेलकुद #पदक
लोकतन्त्रमाथि चुनौती थपियो : दाहाल Politics & Governance
Politics & Governance
1w ago

लोकतन्त्रमाथि चुनौती थपियो : दाहाल

दाहालले जनतासँगको सम्बन्ध सुधार गरेर कम्युनिष्टहरु जुर्मुराएर अहिलेको व्यवस्थाको संरक्षण गर्ने दाबी गरे ।

#दाहाल #सम्बन्ध #गरेर
राहुल गान्धीले भने, ‘भोट चोरी सानो अपराध होइन, मुख्य निर्वाचन आयुक्त जेल जानेछन्’ Politics & Governance
Politics & Governance
1w ago

राहुल गान्धीले भने, ‘भोट चोरी सानो अपराध होइन, मुख्य निर्वाचन आयुक्त जेल जानेछन्’

‘यो कुनै साधारण चोरी होइन, यो देशद्रोह हो,’ चुनावमा भएको भनिएको धाँधली र अनियमितताप्रति आक्रोश व्यक्त गर्दै गान्धीले भने ।

#गान्धी #चोरी #निर्वाचन
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन Politics & Governance
Politics & Governance
1w ago

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

प्रदर्शनको नेतृत्व राहुल गान्धीले गरेका थिए । उनीहरूले मतदाता नामावली पुनरावलोकन निष्पक्ष नभएको भन्दै सरकारको आलोचना गरेका थिए ।

#प्रदर्शन #विपक्षी #नेतृत्व
१० वर्षदेखि अलपत्रका रौतहटका ३ अलपत्र आयोजनाको ठेक्का तोडियो Politics & Governance
Politics & Governance
1w ago

१० वर्षदेखि अलपत्रका रौतहटका ३ अलपत्र आयोजनाको ठेक्का तोडियो

पटक–पटक म्याद थप गर्दा पनि आयोजना सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडक खण्डको लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार–बागमती खण्डको सडक स्तरोन्नति आयोजनाको ठेक्का तोडिएको हो ।

#आयोजना #पटक #खोला
सरकारलाई गगनको ५ सुझाव- कानुनको शासनदेखि आर्थिक सुधारसम्म Politics & Governance
Politics & Governance
1w ago

सरकारलाई गगनको ५ सुझाव- कानुनको शासनदेखि आर्थिक सुधारसम्म

पत्रकार पक्राउको घटनालाई लिएर आइतबार बोलाइएको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले रास्वपालाई ५ वर्ष सरकार चलाउने जनादेश प्राप्त भए पनि त्यसको अर्थ मनमौजी शासन गर्ने छुट नभएको बताएका छन् ।

#शासन #थापा #रास्वपा
सञ्चारगृहमा प्रहरी प्रवेश र पत्रकार पक्राउप्रति कांग्रेस चुप बस्दैन : थापा Politics & Governance
Politics & Governance
1w ago

सञ्चारगृहमा प्रहरी प्रवेश र पत्रकार पक्राउप्रति कांग्रेस चुप बस्दैन : थापा

आइतबार बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै कांग्रेस सभापति गगन थापाले लोकतन्त्र, नागरिक अधिकार, मौलिक हक र अभिव्यक्ति स्वतन्त्रताका विषयमा सरकारले सीमा नाघे कांग्रेसले प्रतिवाद र प्रतिरोध गर्ने बताए ।

#गगन-थापा #कांग्रेस #पत्रकार
सुदूरपश्चिम सरकारका ३० आयोजना रुग्ण, १२९ को प्रगति ५० प्रतिशतभन्दा कम Politics & Governance
Politics & Governance
2w ago

सुदूरपश्चिम सरकारका ३० आयोजना रुग्ण, १२९ को प्रगति ५० प्रतिशतभन्दा कम

प्रदेशभर ठेक्का सम्झौता भएका १९३ सडक तथा पुलमध्ये यी आयोजनामा पटक–पटक म्याद थपिए पनि लामो समयदेखि काम रोकिएको छ।

#आयोजना #ठेक्का #पटक
रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने Politics & Governance
Politics & Governance
2w ago

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

उम्मेदवार छनोट समन्वयका लागि सात उपसमिति गठन गर्दै रास्वपाले समावेशिता, प्रविधि, गुनासो तथा क्षमता विकासमा जिम्मेवारी तोकेको छ।

#रास्वपा #उम्मेदवार #छनोट
सर्वोच्च विवादमा तीन विकल्पबारे लामिछानेको छलफल Politics & Governance
Politics & Governance
2w ago

सर्वोच्च विवादमा तीन विकल्पबारे लामिछानेको छलफल

रास्वपा सभापति रवि लामिछानेले कानुन पृष्ठभूमिका सांसद र कानुनमन्त्रीसँग सर्वोच्च अदालतको विवाद समाधानका विकल्पबारे छलफल गरेका थिए।

#सर्वोच्च-अदालत #रवि-लामिछाने #कानुन
सरकारी निर्णयलाई छिटोछरितो बनाउन नयाँ नियमावली Politics & Governance
Politics & Governance
2w ago

सरकारी निर्णयलाई छिटोछरितो बनाउन नयाँ नियमावली

मन्त्री वा सचिवसमक्ष दिउँसो २ बजे अगाडि प्राप्त भएको फाइलमा त्यही दिन र त्यसपछि प्राप्त भए भोलिपल्ट निर्णय दिइसक्नुपर्ने नियम

#प्राप्त #फाइल #नियम
विचार | पत्रकारमाथि धरपकड : सरकारले दिनुपर्ने जवाफ Politics & Governance
Politics & Governance
2w ago

विचार | पत्रकारमाथि धरपकड : सरकारले दिनुपर्ने जवाफ

संविधानले सुनिश्चित गरेको सञ्चार अधिकारविपरीत भएको आरोप लागेको घटनाले पत्रकारिता, सरकारको जवाफदेहिता र लोकतान्त्रिक प्रतिबद्धताबारे नयाँ चिन्ता जन्माएको छ।

#पत्रकारिता #लोकतान्त्रिक #संविधान
Build #2612