Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2515 Indexed in Feed
Read Count 12917 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

276 stories
पूर्वाधार विकासमन्त्रीका सल्लाहकार लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त Politics & Governance
Politics & Governance
1w ago

पूर्वाधार विकासमन्त्रीका सल्लाहकार लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

करिब ६ महिनादेखि रिक्त कोषको सदस्य सचिवमा मंगलबारको मन्त्रिपरिषद् बैठकले पाण्डेयलाई नियुक्त गरेको हो । सरकारले १२ पदका लागि खुला आवेदन माग गर्दा ७ सय २७ जनाको आवेदन परेको थियो, जसमध्ये सदस्यसचिव पदमा मात्रै २ सय ९ जनाको आवेदन परेको थियो ।

#मन्त्रिपरिषद् #आवेदन #कोष
प्रेस काउन्सिललगायत दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्‍‌ बैठकको निर्णय Politics & Governance
Politics & Governance
1w ago

प्रेस काउन्सिललगायत दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्‍‌ बैठकको निर्णय

मोही लागेको जग्गाको जग्गावाला र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने अवधि २०८५ कात्तिकसम्म तथा जग्गा बाँडफाँटसम्बन्धी कारबाही टुंगो लगाउनुपर्ने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न पनि बैठकले स्वीकृति दिएको छ ।

#मन्त्रिपरिषद् #जग्गा #मोही
मदन भण्डारी राजमार्गको सल्यान खण्डमा चार महिनादेखि काम रोकियो Politics & Governance
Politics & Governance
1w ago

मदन भण्डारी राजमार्गको सल्यान खण्डमा चार महिनादेखि काम रोकियो

निर्माण सामग्रीको मूल्यवृद्धि र वर्षात्‌को कारण देखाउँदै निर्माण कम्पनीले जेठदेखि काम रोकेपछि ५२ किलोमिटर सडकमा यात्रुले सास्ती भोगिरहेका छन्।

#सल्यान #मूल्यवृद्धि #वर्षात्
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको सार्वजनिक जग्गा हिनामिना प्रकरण के हो ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस् Politics & Governance
Politics & Governance
1w ago

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको सार्वजनिक जग्गा हिनामिना प्रकरण के हो ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

पूर्वप्रधानमन्त्री नेपाल जग्गा हिनामिना प्रकरणमा कसरी जोडिए र अब मुद्दाको अनुसन्धान र न्यायिक प्रक्रिया कसरी अघि बढ्छलगायत ५ प्रश्नोउत्तरमार्फत् बुझाउने कोशिस गरिएको छ ।

#पूर्वप्रधानमन्त्री #जोडिए #जग्गा
संसद् बैठक तत्काल बोलाउन सभामुखसँग कांग्रेस र एमालेको माग Politics & Governance
Politics & Governance
1w ago

संसद् बैठक तत्काल बोलाउन सभामुखसँग कांग्रेस र एमालेको माग

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल नेतृत्वको टोलीले मंगलबार सभामुख अर्याललाई छुट्टाछुट्टै भेटी शीघ्र संसद् बैठक बोलाउन सभामुखसँग माग गरेका हुन् ।

#सभामुख #अर्याल #संसदीय
माग पूरा हुँदै गएको सरकारी दाबी, डा. केसी पक्ष भने वार्ताकै प्रतीक्षामा Politics & Governance
Politics & Governance
1w ago

माग पूरा हुँदै गएको सरकारी दाबी, डा. केसी पक्ष भने वार्ताकै प्रतीक्षामा

केसी पक्षले सरकारले वार्ता र संवादका लागि चासो नदेखाएको बताएको छ भने शिक्षा मन्त्रालयले वार्ता टोली गठन गर्ने विषयमा छलफल भए पनि औपचारिक रूपमा टोली गठन गरी संवाद सुरु हुन नसकेको प्रतिक्रिया दिएको छ ।

#केसी #संवाद #गठन
नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता सहमति Politics & Governance
Politics & Governance
1w ago

नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता सहमति

सहमतिपत्रमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव उमा भुजेल तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् ।

#प्रचण्ड #कम्युनिष्ट #एकता
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा Politics & Governance
Politics & Governance
1w ago

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा

पतञ्जली जग्गा प्रकरणको मुद्दा विशेष अदालतमा विचाराधीन नै रहेको अवस्थामा नेपालविरुद्ध मंगलबार अर्को भ्रष्टाचार मुद्दा दायर भएको हो ।

#नेपालविरुद्ध #भ्रष्टाचार #पतञ्जली
सार्वजनिक जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा Politics & Governance
Politics & Governance
1w ago

सार्वजनिक जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले पूर्वप्रधानमन्त्री नेपाल, पूर्वमन्त्री रिजालसहित ९७ जनालाई प्रतिवादी बनाएर मंगलबार विशेष अदालतमा मुद्दा पेस गरेको हो ।

#पूर्वप्रधानमन्त्री #पेस #जग्गा
सबै स्थानीय तहबाट भूमिसम्बन्धी सेवा थाल्ने सरकारको तयारी Politics & Governance
Politics & Governance
1w ago

सबै स्थानीय तहबाट भूमिसम्बन्धी सेवा थाल्ने सरकारको तयारी

सरकारले गत वैशाखमा केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशअन्तर्गत मालपोत ऐन, २०३४ मा संशोधन गरेर भूमि प्रशासनको अधिकार स्थानीय तहलाई दिने व्यवस्था गरेको थियो । सोही आधारमा भूमि प्रशासनसम्बन्धी काम स्थानीय तहमा हस्तान्तरण गरिएको हो ।

#भूमि #संशोधन #व्यवस्था
न्यायाधीश छानबिनको ‘बल’ संसद्को ‘कोर्ट’ तर्फ Politics & Governance
Politics & Governance
1w ago

न्यायाधीश छानबिनको ‘बल’ संसद्को ‘कोर्ट’ तर्फ

सर्वोच्चको फुलकोर्टले आफैं छानबिन समिति गठन नगर्ने निर्णय लिँदै संविधान र कानुनबमोजिम निष्पक्ष अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ, यसको अर्थ अब कुनै प्रक्रिया अघि बढ्ने हो भने त्यो महाभियोग नै हो ।

#छानबिन #सर्वोच्च #फुलकोर्ट
अब सरकारले सिमेन्टबाटै सडक निर्माण गर्ने गरी बोलपत्र खोल्ने Politics & Governance
Politics & Governance
1w ago

अब सरकारले सिमेन्टबाटै सडक निर्माण गर्ने गरी बोलपत्र खोल्ने

सडक निर्माणअघि नै कुन सडकमा अलकत्रा र कुनमा सिमेन्ट प्रयोग गरेर ढलान गर्ने भनेर टुंगो लगाइने पूर्वाधार मन्त्रालयले बताएको छ ।

#कुन #सिमेन्ट #अलकत्रा
Build #2612